विराटनगर, २० असार । नेपाल विद्युत प्राधिकरणले गएराती जहदा गाउँपालिकाको वडा नम्बर ७ बाट बिद्युत चोरी गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ । रातीको समयमा बिद्युत चोरी गर्ने ११जनालाई पक्राउ गरी ल्याएको हो । मोरङको दक्षिणी क्षेत्रमा बिद्युत चोरीको दर अत्याधिक भएपछि प्रहरी र नेपाल बिद्युत प्राधिकरणको सं�. . .
प्रेम देवान विराटनगर १९ असार । वैदेशिक रोजगारीका इजरायल पठाइदिने भन्दै लेटाङका १४ जना युवा युवतीसँग लाखौं रुपैयाँ ठगी भएको श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ । मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कूलबहादुर लिम्बूले आफ्नै नातेदार छरछिमेकी सहित १४ जनाबाट लाखौं ठगी गरेको आरोप सहित नि. . .
विराटनगर,१९ असार। विराटनगर महानगरपालिकाले जनप्रतिनिधिलाई पोशाकका लागि १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । जनप्रतिनिधिहरु सुबिधाभोगी भएको गुनासो आइरहेको बेला महानगरको चौंथो नगरसभाले सबै जनप्रतिनिधिका लागि पोशाक खर्च भन्दै प्रतिव्यक्ति दश हजार दिने निर्णय गरेको हो । प्रशासनिक खर्च बढाउने क्र�. . .
विराटनगर, १९ असार । प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दलले बिहीबार कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग ‘संसदमा कांग्रेसको भूमिका’ विषयमा छलफलमा सहभागी सांसदले सरकारको गतिविधि ‘सिक्दै छौं, अनुभव गर्दै छौ�. . .
विराटनगर, १९ असार । स्वास्थ्य प्रवद्र्धन अभियान मोरङको पथरीबाट शुरु हुने भएको छ । स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वस्थ जीवन अभियानको बारेमा जानकारी दिएको हो । स्वस्थ्य जीवन कार्यक्रम अनुसार २१ गते पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा स्वास्थ्य कार्यालयले कार्य. . .
लहान, असार १९ । नौ महिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अवोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो । बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका स�. . .
विराटनगर, १९ असार । नेपाल–भारत सीमा क्षेत्र जोगवनीमा रहेको रेलमा यात्रा गर्दा र रेल स्टेशनमा भई रहेको समस्याहरुको सुधारको लागि माग राख्दै जोगवनीका नागरिकले रेल मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । भारत–नेपाल सामाजिक संस्कृतिक मंचले रेल मन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । जोगवनी रेल स्टेशनबाट दैनिक. . .
धरान, १९ असार । आफूलाई आयुर्वेदका ज्ञाता र सिद्ध महायोगी पुरुष बताउँदै आएका साधु कृष्णदास महाराजसँग औपचारिक रूपमा कक्षा सातभन्दा बढी पढेको कुनै शैक्षिक प्रमाण–पत्र नरहेको उनकै पारिवारिक स्रोतले जनाएको छ । कृष्णदास वराहक्षेत्रको चतरामा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठका मुखिया पनि हुन् । कक्ष�. . .
विराटनगर, १९ असार । प्रदेश १ मा पर्ने बोर्डर आउट पोष्ट (बिओपी)को संख्या बढाउन प्रदेश सरकारले तयारी गरेको छ। प्रदेश १ मा हाल १७ वटा बिओपी रहेको छ। चालू आर्थिक वर्षमा १३ वटा थप आउट पोष्ट निर्माण भइरहेको छ भने आगामि आर्थिक वर्षमा त्यसलाई बढाएर ४१ वटा पुर्याउने आफूहरूको लक्ष्य रहेको प्रदेशका आन्तरिक मामि�. . .
विराटनगर, १९ असार । विद्युत चोरीको आरोपमा बिद्युत प्राधिकरणले जहदा गाउँपालिकाबाट आठ जनालाई पक्राउ गरेको छ । बिद्युत हुकिङ गरी चोरी गरेको फेला पारेपछि प्राधिकरणको टोलीले मानिसलाई पक्राउ गर्नुका साथै सामाग्रीहरु समेत बरामद गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका २ का नागेश्वर मण्डल, धर्मनाथ पासवा�. . .
विराटनगर, । प्रदेश १ मा असार मध्यसम्ममा साढे १७ दशमलव ४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टरमा धानखेती हुँदै आएकोमा असार १५ सम्म ५९ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय, विराटनगरले बताएको छ । प्रदेशका धानखेती हुने विभिन्न जिल्ला. . .
विराटनगर, १८ असार । प्रदेश १ मा रहेका बेरोजगार युवालाई सीप र क्षमता अनुसारको रोजगारको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा १ हजार २ सय बेरोजगार युवालाई रोजगारमा जोड्ने भएको हो। सामाजिक विकास मन्त्रालयले प्रथम प्रादेशिक रोजगार मेला आयोजना गरेर बेरोजग. . .