विराटनगर, असार २ । प्रदेश नम्बर १ मा सोमबार २६ जना कोरोना संक्रमित थपिएका छन । मोरङमा २२ जना त्यस्तै झापाको मेचीनगरमा १ जना, सुनसरीको बर्जु गाउँपालिकामा १ जना र सुनसरीकै बराहक्षेत्रमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । �. . .
विराटनगर असार २, नेपालमा दैनिक कोरोना भाइरसको संक्रमित बढिरहेको अवस्थामा प्रदेश नम्बर १ बाट थप १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रबाट ८ जना र धरान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना कोरोना जितेर डिस्चार्ज भएका हुन । विराटनगरबा�. . .
प्रेम देवान विराटनगर । सुनसरी जिल्लाको तरहराका ४२ बर्षिय गणेश कुमार राई यतिबेला विराटनगरको गोल्डेन अस्पतालको शैयामा छन् । विगत ८ महिनादेखी अस्पतालमा उनी उपचारर्थ छन् । उनको एक चरणको उपचार सकिएको छ । अस्पतालले उनलाई फिजियोथेरापी अस्पतालमा लैजान आग्रह गरेता पनि अस्पतालमा उपचार गरेको पैसा तिर्न नसक. . .
विराटनगर । प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् . . .
नोभेल कोरोना भाइरस संक्रमणको दैनिक थपिनेको संख्यामा अहिलेसम्मकै उच्च वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ४५१ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । उनका अनुसार नयाँ कोरोना संक्रमितमा ४१६ पुरुष र ३५ महिला रहेका छन् । यसअघि दैनिक संक्रम�. . .
विराटनगर । विराटनगरका स्थानिय युवाहरुले आज पनि सरकारलाई खवरदारी गर्दै शान्तिपूण ¥याली निकालेका छन् । विराटनगरको तिनपैनीबाट निकालेको शान्तिपूण ¥याली विराटनगरको विभिन्न स्थानको नगरपरीक्रमा गराएकाछन् । युवाहरुले विराटनगर महानगरपालिका अगाडी उभिएर आदा घन्टा जति राष्ट्रगान गाउदै सरकारलाई ध्यानकर्. . .
विराटनगर । लकडाउन जारी भएपछि प्रदेश नं १ का विभिन्न नाकाबाट साढे १० हजारभन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन् । नेपालबाट १८ हजार २ सय ९९ जना भारत फर्किएका हुन् । प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार जेठ ३१ सम्मको लकडाउन अवधिमा झापाबाट ६ हजार २ सय ६५ जना, इलामबाट ३ सय २२, मोरङबाट २ हजार ६ सय ५८ र सुनसरीबा. . .
भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षा. . .
काठमडौं, असार १ । कोरोना महामारीको त्रास कम रहेपछि सरकारले सोमबारदेखि विद्यालय तहका विद्यार्थीलाई वैकल्पिक विधिबाट पठनपाठन सुरू गर्ने भएको छ । शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरले टिभी, रेडियो, इन्टरनेट, एफएम लगायतबाट पठनपाठन सुरू गर्न . . .
विराटनगर । विराटनगरका अपाङता भएका व्यक्तिहरुद्धारा लकडाउनबाट खाना नपाएर भोक भोकै बस्नु परेको भन्दै प्रदेश १ को सामाजिक विकास मन्त्रालमा धर्ना दिएका छन् । विराटनगर क्षेत्र भित्रका अधिकांश अपाङता भएका ब्यक्तिहरु राहतको आशले एक हप्ता देखि निरन्तर सामाजिक विकास मन्त्रालय धाई रहँदा पनि राहत नपाएपछि �. . .
विराटनगर । नेपालको राष्ट्रिय जनवार गाईको हत्या गर्नेलाई कारबाहीको माग राख्दै विराटनगरमा विरोध प्रर्दशन भएको छ । विराटनगर महानगरपालीका वडा न –१७ का स्थानीयवासीले गौ–हत्याको दोषीलाई कारबाहीको माग गर्दै आईतबार विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले गत जेठ २२ गते विराटनगर–१७ स्थित प्रतिक टोलमा गाई का�. . .
आज मोरङ जिल्लामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । संक्रमितहरु मोरङको रतुवामाईका रहेका छन् । संक्रमित सबै भारतबाट आएका व्यक्तिहरु भएको �. . .