रबिन्द्र बराल रंगेली, ३० चैत । मोरङको रंगेली नगरपालिका २ स्थित मंगलबारेका एक बालक औषधि उपचारको अभावमा थलिएका छन् । ४५ बर्षका विनोद सरदार र आमा रेखा सरदारका कान्छा छोरा १३ वर्षका करण सरदारले बिगत ६ महिना देखि खुट्टाको उपचार नपाएका हुन् । कात्तिक महिनामा खेलेर घर फर्किदै गरेको समयमा बाटोमा लडेर समान्य. . .
सुनसरी, ३० चैत । सुनसरीको धरान ८ स्थित सेउती पुलनजिक भएको कार दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। चारकोशे जंगल स्थित कोशी राजमार्गको सो खण्डमा भएको दुर्घटना गम्भीर घाइते भएका कार चालक गोबिन्द बस्नेतको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या ४ पुगेको हो। यसअघि सो दुर्घटनामा ३ जनाको ज्यान �. . .
प्रेम देवान विराटनगर ३० चैत्र । आज राती १२ बजेपछि २०७५ साललाई विदाई गरेर नयाँ वर्ष २०७६ सुरु हुदैछ । यसै अवसरमा विराटनगरमा नयाँ बर्षको अवसरमा एक दर्जन बढी साँगितिक कार्यक्रम हुदैछ । विराटनगरमा रहेका ठूला प्रतिष्ठित व्यापारिक मल तथा रेष्टुरा होटलहरुले नयाँको आगमनलाई मध्यनगर गर्दै राष्ट्रिय तथा अन्त. . .
विवेक दाहाल विराटनगर चेत ३० , भनिन्छ भगवान बस्ने ठाउँ सफा हुन्छ । हामी सबै भगवान् लाई पुजा गरेर मन सफा बनाउने प्रयत्न गर्छौ तर विराटनगरको लोकप्रिय शनि मन्दिर परिसरमा भने भगवान् नै फोहोरको विचमा बसेको अनुभुती हुन्छ । कारण , मन्दिर परिसरमा गरिएको फोहोर र ढल खुल्ला । मन्दिरको प्रवेश गर्ने छे�. . .
भीम देवान मनसँग मन मिले संसारै उज्यालो लाग्छ । त्यही मन नमिल्दा कत्तिका जिन्दगी उजाड बनेका छन् । मनलाई सम्हाल्ने, मनलाई जोड्ने र मनलाई बाँध्ने केही छ भने त्यो प्रकृति नै हो । रङ्गीविरङ्गी फूलले ढकमक्क प्राकृतिक परिवेशले कसको पो मन नतान्ला र । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको सङ्गमस्थलमा अवस�. . .
काठमाडौँ, चैत ३० गते । चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजन�. . .
सुनसरी, ३० चैत । सुनसरीको धरानबाट इटहरी तर्फ आँउदै गरेको कारले ट्याक्टर र बसलाई राती ११ बजे सेउती पुल नजिक ठक्कर दिदाँ तीन जनाको ज्यान गएको छ । धरानबाट इटहरी तर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले सोही दिशाबाट आँउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टर र इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ वसलाई . . .
विराटनगर, ३० चैत । नया“ बर्ष २०७६ को अवसरमा (आज)शनिबार शुभकामना साँझ हुने भएको छ । चन्द्रमोहन इन्टरटेनमेन्टको ब्यानरमा विराटनगरस्थित पर्पल हेज रेष्ट्रो एण्ड गार्डेनमा कार्यक्रम आयोजना गर्न लागिएको हो । शुभकामना सा“झमा आनन्द कार्की, डिजे निरज र प्राश्ना शाक्यले पा“चघण्टा सा“गीतिक प्रस्तुति दिनेछन�. . .
प्रेम देवान विराटनगर २९ चैत्र । अग्रेजी महिनाको नयाँ वर्ष नेपालमा भव्य रुपमा मनाईन्छ तर जसरी अग्रेजी नयाँ वर्ष मनाईन्छ, नेपाली नयाँ वर्ष मनाउन खासै चासो दिएका भने पाईदैन । विराटनगरमा अन्य वेला नयाँ वर्ष जस्ता दर्जनौ साँगितक कार्यक्रम हुने गथ्र्यो तर पछिल्लो समय फाट्टफुट्ट मात्र हुन थालेको छ । तर पनि �. . .
विराटनगर, २९ चैत । वैशाख ५ गते नेपालगञ्जमा औपचारिक उद्घाटन हुने आठौँ राष्ट्रिय खेलकुदका लागि औपचारिक रुपमा विराटनगरबाट ओलम्पिक टर्च पठाइएको छ। शुक्रबार शहिद रंगशालामा राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा �. . .
विराटनगर, २९ चैत । कोशी अञ्चल अस्पतालको ओपिडी सेवा चार दिनदेखि बन्द हुदाँ अस्पतालमा पुगेका विरामीलाई सास्ती भएको छ । उपचार गर्न आएका विरामी अस्पतालमा लगाएको ताल्चा हेदै फर्कन वाध्य छन् । सरकारी सेवा सुबिधामा गुणस्तरिय स्वास्थ्य लाभ लिन आउने विरामी पछिल्लो चारदिन देखि उपचार नै नपाएर फर्कनु पर्ने बाध�. . .
भूमिका पाख्रिन, लेटाङ, २९ चैत । कक्षा १ मा १ जना विद्यार्थी । सुन्दापनि अनौठो लाग्ने यो कुरा दुरदराजको विद्यालयको पक्कै होइन । मोरङको लेटाङ नगरपालिकाको वडा नं. ५ स्थित श्री करमबोटे प्राथमिक विद्यालयको हो । यो बिद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गर्दछ । ५ कक्षासम्म कुल ३५ जना विद्यार्थी अध्ययन गरीरहेका छन�. . .