सम्पूर्ण समाचार

मोरङ्ग जिल्लामा हुदै नभएको केबलकार र रेलसेवा निषेध – सम्पादकीय

नेपाल सरकारको मन्त्रीपरीषदले लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि मोरङ्ग जिल्लामा बनाएको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिले मिति २०७७ वैशाख २९ गतेदेखि लागु हुने गरी विभिन्न निर्णय गरेको छ । उक्त निर्णय अनुसार मोरङ्ग जिल्ला भरी लकडाउनको अवधीमा संचालन हुन पाउने सवारीका साधनहर�. . .


आजै थप १० मा कोरोना संक्रमण पुष्टी, १२० पुग्यो संक्रमित संख्या

कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभुमि नगरपालिकाका १० जना व्यक्तिहरुमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमित संख्या १ सय २० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।. . .


विराटनगर सहित मोरङ जिल्लामा आजबाट टाइम कार्ड , यस्तो छ समय सिमा

मोरङ जिल्लास्तरीय COVID-19 Crisis Management Centre को निर्णय अनुरुप मोरङ्ग जिल्लामा आजबाट लागु हुने सवारीहरुको संचालन समय सीमा ।. . .


मुस्लिम समुदायका ९५ रोजेदार परिवारलाई सलिमको कोसेली सहित शुभकाना

विराटनगर । विराटनगर स्थित हयूमनिटी फाउन्डेसनले मुस्लिम समुदायका ९५   रोजेदार परिवारलाई कोसेली वितरण गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजानमा साँझको समयमा व्रत खोल्नका लागि आवश्यक पर्ने खाद्य सामाग्री सहितको कोसेली फाउन्डेसनको तर्फबाट संस्थाका संस्थापक अध्यक्ष सलिम अंसारीले वितरण गरेको ह�. . .


विराटनगर कोरोना उपचार केन्द्रबाट भोजपुर र झापाका संक्रमित डिस्चार्ज

प्रदेश १ को विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा र भोजपुरका दुईजना संक्रमित कोरोनामुक्त भएर आइतबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय पुरुष र झापाको बाह्रदशीका ४० वर्षीय पुरुष रहेका छन् । साउदी अरबबाट फागुन ३० गते नेपाल आएका भोजपुरका पुरुष गत वैशाख १३ ग. . .


कोरोनाले प्रदेश १ को पर्यटनमा प्रभाव ,पर्यटकीय गन्तव्य इलाम सुनसान

इलाम, वैशाख २८ गते ।  वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न यहाँ पहिले पहिले यही समयमा लाग्ने �. . .


लकडाउनको ४८ औं दिन आज : ११० संक्रमित , ३१ जना संक्रमणमुक्त

काठमाडौं, बैशाख २८ । सरकारले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालमा बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ दिन भएको छ । यसबीचमा गरिएको परीक्षणमा ११० जनामा संक्रमण देखिएको छ भने ३१ जना संक्रमणमुक्त भएका छन् । यद्यपी संक्रमणमुक्त भएका ३ जनामा पुन: संक्रमण देखिए पछी आइसोलेसनमा. . .


लिपुलेकमा भारतीय सडकको विरोधमा ओली-प्रचण्डको संयुक्त वक्तव्य

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी भारतले लिपुलेकमा बाटो उदघाटन गरेकोमा पार्टीको ध्यान आकर्षण भएको उल्लेख गर्दै यसबाट नेपालको सार्वभौमसत्तामा आँच पु¥याएको बताइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र भारत. . .


विराटनगर रानी सिमामा मोदीको तस्वीरमा आगो

विराटनगर रानी सिमामा नेपाली युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएका छन् । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर विराटनगर रानी सिमा क्षेत्रमा जलाएका हुन् । स्वतन्त्र युवा समूह बिराटनगरले शनिबार दिउसो �. . .


प्रदेश १ का ३ जना सहित ७ जनामा नयाँ संक्रमण, १०९ पुग्यो संक्रमित संख्या

आजै कोभिड-१९ का ७ जना नयाँ संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र कोशी अस्पतालको प्रयोगशालामा भएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमित संख्या १०९ पुगेको छ । संक्रमित हुनेमा प्रदेश १ को उदयपुर भुल्केको १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुका १७ . . .


गो कोराना गो ’ लेखिएको केक काटेर २५ जना स्वास्थ्यकर्मीको विदाई

विराटनगर । कोभिड अस्पतालमा गत वैशाख ५ गते संक्रमित आएदेखि निरन्तर उपचारमा खटेका २५ जना स्वास्थ्यकर्मीको टोली शुक्रबार घर फर्किएका छन् । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेर उदयपुरबाट आएका संक्रमितहरुको उपचारमा सक्रिय उनीहरुलाई आज शुक्रबार विदाई गरीएको हो । १४ जना संक्रमितहरु संक्रमणमुक्त �. . .


विराटनगरका २ सहित कोशी कोभिड अस्पतालबाट ८ को डिस्चार्ज

विराटनगर । विराटनगरको कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट थप ८ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सबै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा संक्रमण देखिएकाहरू थिए । पछिल्लो २ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनीहरूलाई आज डिस्चार्ज गरिएको प्रद�. . .