सम्पूर्ण समाचार

विराटनगरमा कोभिड-१९ परीक्षणको लागि १ सय २६ जनाको स्वाब संकलन

विराटनगर महानगरपालीकामा कोरोना संक्रमितको आशंका गरिएका व्यक्तिहरुको नमुना संकलनले लागी तिव्रता पाएको छ । विराटनगर महानगरपालीका भित्र कोभिड १९ का शंकास्पद र बाहिरबाट आएका व्यक्तिहरुको कोरोना परीक्षणको लागी थ्रोट स्वाब संकलन कार्य भइरहेको छ । विराटनगर ९ स्थित जैन भवनमा दैनिक २ दर्जन भन्दा बढी व्या�. . .


थप ३ जनामा संक्रमण, कोभिड-१९ पुष्टि भएको कुल संख्या २४९

नेपालमा आज साँझ थप तीन जनामा कोभिड-१९ संक्रमण देखिएको छ । नयाँ संक्रमण देखिनेहरुमा काठमाडौं दहचोकका ७ वर्षिय बालक, जनकपुरका १७ वर्षिय युवती र धादिङ्गको ३० वर्षिय महिला रहेका छन् । यससँगै नेपालमा कुल संक्रमित संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।. . .


नवलपरासीको देवचुलीको एक जनामा कोभिड-१९ संक्रमण, नेपालको संक्रमित संख्या २४६

नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १२ का एक जना पुरुषमा कोभिड-१९ संक्रमण देखिएको पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार देवचुलीका ४९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संक्रमित पुष्टि भएको हो �. . .


स्वास्थ्य मन्त्रालयको त्रुटि: संक्रमित संख्या २५० होइन २४५ नै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै भएको बताएको छ । यस अघी आज बिहान थपिएर २५० पुगेको भनिएको पाँच जना प्राविधिक कारण पहिले नै पुष्टी भएकाहरु को पुन: रिपोर्टीङ्ग भएको बताएको छ । आज बिहान सार्वजनिक गरेको विज्ञप्तीमा मन्त्रालयले पहिले नै पहिचान भएका संक्रमितह. . .


अपडेट : थप ५ जनामा कोरोना संक्रमण देखिनु मन्त्रालयको प्राविधिक त्रुटी, थपिएको छैन संख्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै भएको बताएको छ । यस अघी आज बिहान थपिएर २५० पुगेको भनिएको पाँच जना प्राविधिक कारण पहिले नै पुष्टी भएकाहरु को पुन: रिपोर्टीङ्ग भएको बताएको छ । आज बिहान सार्वजनिक गरेको विज्ञप्तीमा मन्त्रालयले पहिले नै पहिचान भएका संक्रमितह. . .


६ वर्षिय बालिका सहित दुई संक्रमित थपिँदा संक्रमित संख्या २ सय ४५

आज विहिबार विहानै २ व्यक्तिमा कोभिड-१९ संक्रमण पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या २ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ती अनुसार काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षिय पुरुष र कपिलवस्तुकि ६ वर्षिय वालिकामा संक्रमण देखिएको हो ।. . .


नेपालमा कोरोना संक्रमित संख्या २४३ , थप २४ जना थपिए

आज थप कपिलवस्तु, रुपन्देही र नवलपरासीमा २४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देहीमा १०, कपिलवस्तुमा ८, पर्सामा २ र नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयका सहप्रवक्ता डा.  समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यो संगै नेपालमा संक�. . .


अपडेट : आज दुईजनामा कोरोना संक्रमण पुष्टि , संख्या २१९ पुग्यो

आज दुईजनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक–एक संक्रमित पुष्टि भएका हुन् । धुलिखेल अस्पतालमा आज (बुधबार) गरिएको कोरोना परीक्षणमा बाकेका पुरुसमा देखिएको थियो । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परी. . .


थप २६ जनामा संक्रमण, आज संक्रमित देखिने ८३ जना पुगे

आज थप २६ जनामा कोभिड-१९ रोगको संक्रमण देखिएको खबर प्राप्त भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार थप २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसअघि आजै ५७ जनामा कोरोना संक्रमण देखिएको थियो। एकै दिन ८३ जनामा कोरोना भाइरस रोगको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुग�. . .


पैसा लिएर भारतिय नागरिकलाई सिमा कटाउने २ जना विराटनगरबाट पक्राउ

प्रेम देवान विराटनगर । भारतीय नागरिकलाई पैसा लिदै नेपालबाट भारततर्फ पठाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर १८ स्थित भेडियारीबाट २ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । लकडाउनको कारण अलपत्र परेका भारतीय नागरिकहरुसँग प्रत्येक व्यक्ति बराबर भारतिय एक हजार �. . .


विराटनगरमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन, प्रहरीसंग पुत्ला खोसाखोस

विराटनगर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले नेपाली भुभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरी सडक बनाएको अनेरास्ववियू सम्वद्ध युवाहरुले विराटनगरको रोडशेष चोकमा मोदी�. . .


चोरबाटो हुदै राती २ बजे १५ जना नेपाली विराटनगर प्रवेश

विराटनगर । जोगबनी नाका हुदै १५ जना नेपाली राती २ बजे नेपाल प्रवेश गरेका छन् । जोगबनीबाट उनीहरुलाई भारतीय प्रहरीले चोरबाटो हुँदै नै सिमापार गराएको उनीहरुले बताएका छन् । दिल्ली र बिहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका युवाहरु रातको समयमा प्रहरीको सहायतामा सिमापार गरी नेपाल. . .