सम्पूर्ण समाचार

विराटनगरमा जारी महिला साफ : आज दुईखेल हुँदै, पहिलो खेल नेपाल र श्रीलंकाबीच हुँदै

विराटनगर, ६ फागुन । पाँचौ महिला साफको पहिलो सेमिफाइनलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान ११ बजे विराटनगरको सहिद रंगशालामा हुनेछ। साफ महिला फुटबलको समूह 'ए' मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको थियो। नेपालले समूहमा भुटान र बंगलादेशमाथि समान ३-० को नतिजा निकालेको. . .


दुहबीमा राेजगार मेला, प्रदेश सरकारले १० बर्ष भित्र प्रदेश १ लाई बेरोजागारमुक्त प्रदेश बनाउने

दुहबी, ५ चैत ।  प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आगामी १० बर्ष भित्र प्रदेश १ लाई बेरोजागारमुक्त प्रदेश बनाउने बताएका छन् । मंगलबार सुनसरीको दुहवीमा आयोजित दुई दिने ‘रोजगार मेला’ सम्बोधन गर्दै उनले प्रदेश १ लाई बेरोजगरमुक्त प्रदेश बनाउने अभियान थालिएको बताएका हुन । आफू कसरी रोजगार बन्ने र त्यस. . .


विराटनगरबाट हिन्दु राष्ट्र स्थापना संघर्ष समितीको चेतावनी, ‘हिन्दु राष्ट्र नबनाए हतियार उठाउने’

शिवम मिश्र (प्रशान्त) विराटनगर, ५ चैत । हिन्दु अधिराज्य स्थापना संघर्ष समितीले नेपाललाइ हिन्दु राज्य कायम राख्नु पर्ने माग राखेका छ । समितिले आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाललाइ हिन्दु राष्ट्रिय बनाउनु पर्ने माग राखेको हो । नेपालमा ९५ प्रतिशत हिन्दु रहेको भन्दै नेपाललाइ हिन्दु राष्ट्र बन�. . .


बिराटनगर बन्दैछ खेलमय : हुदैछ चर्चित महिला टी–२० क्रिकेट लिग ,यस्ता छन् टिम र तयारी….

बिराटनगरमा साफ महिला च्याम्पियनशिप जारी रहेको अवस्थामा अब नेपालमा पहिलो पटक आयोजना हुन लागेको एनसीएल महिला टी–२० प्रतियोगिता पनि आयोजना हुने भएको छ । प्रतियोगितामा खेल्ने चार टिमका मालिक र मार्की खेलाडीको घोषणा भएको छ । यसैबीच नेपालकी चर्चित अभिनेत्री रेखा थापाले महिला लिगका लागि टिम खरिद गरेकी छ. . .


होलीमा के गर्ने के नगर्ने ?चिकित्सक भन्छन यसरी होली खेल्दा स्वास्थ्यमा असर गर्दैन (पढ्नुहोस)

रङहरुको पर्व होली । घरपरिवार, भाईसाथी, इष्टमित्रबीच रङ घस्ने तथा छ्यापेर रमाइलो गर्ने चलन छ । तर यसरी एक अर्काबीच रङ छ्याप्ने तथा घस्ने तथा प्रयोग गर्नाले कहिलेकाँही मानव स्वास्थ्यमा गम्भीर समस्या समेत निम्त्याउन सक्छ । चिकित्सकका कतिपय रङहरुमा रसायन मिसिएको हुन्छ । ती रसायनयुक्त (केमिकल मिसिएको) र�. . .


विराटनगर दमकलमा आगलागीकाे अबस्थामा फाेन नउठ्नु र दमकल ढिला पुग्नुकाे यस्ताे कारण

प्रेम देवान , विराटनगर, ५ चैत । चैत्र – वैशाख महिना हावा हुरी चल्ने मौसम । यो मौसममा अत्याधिक हावा हुरी चल्ने भएका कारण आगलागीका घटनाहरु प्रसस्तै हुन्छन् । यस्तो बेला दमकलका कर्मचारी २४ सै घन्टा चनाखो भएर बस्नुपर्ने हुन्छ । कुनै स्थानमा आगलागी भयो भने हत्तपत्त दमकल लिएर दौडिनु पर्ने कर्मचारीहरु कहिले�. . .


मन्त्री, सचिवहरुसँग कामको प्रगति माग्दै मुख्यमन्त्री, बजेट भित्र रहेर काम गर्न निर्देशन

विराटनगर, ४ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगति माग गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित मन्त्रालयगत चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री तथा सचिवहरुलाई मुख्यमन्त्री राईले मासिक कामको प्रगति माग मागेका �. . .


प्रदेश लोकसेवा आयोग गठन बारे मन्त्री परिषदद्धारा विधेयक निर्माण गर्न स्वीकृती प्रदान

विराटनगर, ४ चैत । प्रदेश १ सरकारले प्रदेश लोकसेवा आयोग गठनका लागि विधेयक निर्माण गर्न सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ । सोमबार प्रदेश १ को मन्त्री परिषद बैठकले प्रदेश लोकसेवा आयोग गठनको गर्न सैद्धान्तिक स्वीकृती प्रदान गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले जानकारी दिए । त्यस्त. . .


नियमावली मस्यौदा समितिले प्रतिबेदन बुझायो, प्रदेश १ को नाम र राजधानीले सदनमा प्रबेश पाउँदै

विराटनगर, ४ चैत । प्रदेश १ को नामाकरण र राजधानीको बिषयलाई प्रदेश सभामा प्रवेश गराउने गरी गठन भएको प्रदेश सभा संशोधन नियमावली मस्यौदा समितिले संशोधन सहितको प्रस्ताव प्रदेश सभामा पेश गरेको छ द। सोमबार बसेको तेश्रो अधिबेशनको १६ औ बैठकमा प्रदेश सभा नियमावली शंसोधन गर्न बनेको समितिले प्रतिबेदन प्रदेश सभ�. . .


सप्तकाेशीमा पानी जहाज : ६ करोडको लगानी पानीमा, चतरा देखि घुर्मीसम्म जल यातायातकाे तयारी

विराटनगर- सप्तकोशी नदीमा पानी जहाज तथा स्टिमर सञ्चालन गर्ने बारेमा विराटनगरमा छलफल शुरू भएको छ । बराह क्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि.ले विराटनगरमा सोलुखुम्बु, खोटाङ, उदयपुर र ओखलढुङ्गाका स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश र संघीय सांसदसँग प्रदेश १ मा पानी जहाजको सम्भावनाको बारेमा छलफल थालेको हो �. . .


हेल्थ टिप्स : हाेलीकाे कलरबाट एलर्जी छ ? यसरी खेल्नुहोस होली !!

विशेष पर्व होली आउन केहि दिन मात्र बाँकी छ । बिभिन्न चाँडपर्व आफन्त बिच निकट ल्याउँने एउटा माध्यम पनी हाे । हाेलीमा एकअर्का प्रती रंग लगाएर मनाउँने परम्पररा वर्षाै देखी चलि आएकाे छ । यस दिन आफ्नाे दुःख पीरलाई बिर्सी आफन्त र ईष्टमित्रमा रंग लगाइ निकै रमाइलाे गरी हाेली खेलिन्छ । रंगै रंगको पर्व होलीलाई व. . .


ओबी जनमत : बिराटनगरमा भ्यु टावर बन्नुपर्छ भन्ने कुरामा बिराटनगरका जनता इच्छुक (मत यस्तो)

बिराटनगर चैत्र ४ , आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरमा बन्न लागेको भ्यु टावरको बारेमा तपाइको धारणा के छ ? भन्ने प्रश्नमा ६६९८ मत हामीलाई प्राप्त भएको छ हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (५१%, ३३८२) ले बन्नुपर्छ , राम्रो कदम भन्ने मत दिएका छन् भन. . .