सम्पूर्ण समाचार

देश दुइ साझा चुनाैतिका बिच रहेकाे छ

नेपाली काँग्रैसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले देशको अगाडी मुख्य दुई साझा कार्य चुनौतिको रुपमा रहेको बताउनु भएको छ । पहिलो चुनौति  भुकम्प पछिको पुनःनिर्माण कार्य र अर्को संविधानको कार्यान्वयन रहेको आज नेपाल प्रेस युनियनद्धारा विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस महामन्त्र�. . .


विराटनगरकाे अत्याधुनिक फुटसल मैदानमा गाेल गर्ने हैन ?

तपाइले फुटबल भन्ने खेल सुन्नु भएको छ होला हैन ? अनि फुटसल नि ? दुबै उस्तै सुनिन्छ र बल, मैदान र पोस्टको प्रयोग गरि खेलिने दुबै खेलको प्रकृति पनि उस्तै नै हुन्छ । फरक, फुटसलमा फुटबलको अनुपात केहि कम खेलाडि हुन्छन् र मैदान पनि सानो हुने गर्दछ । फुटसलको लागि विशेष प्रकारले आन्तरिक मैदान नै तयार पारिने गर्दछ । . . .


फेसबुकमा मस्त राजश्वका कर्मचारी

याे तस्विर हामीलाइ हाम्रा एक पाठकले पठाउनु भएकाे हाे । यसमा विराटनगर स्थित अान्तरिक राजश्व कार्यालयकाे कर्मचारी डेस्ककाे तस्विर भित्र पट्टिबाट देखाइएकाे छ । अाज दिउँसाेकाे यस तस्विरमा कर्मचारीले चलाउने २ वटा कम्प्युटरकाे स्किन देखिन्छ र दुबैमा फेसबुक खुलेकाे छ । बाहिर पट्टि सेवाग्राही जस्ता देखि�. . .


विराटनगरमा १६ राउण्ड हवाइ फायर: फाइरिङ नखाेलेकाे भए ५ प्रहरी जिउँदै जलाउथें

विराटनगरकाे रानी भन्सार नजिकै प्रहरीले १६ राउण्ड हवाइ फायर गरेकाे छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी प्रमोद खरेलका अनुसार  बिहान पाैने ९ बजे तिर भन्सार नजिकैकाे २ नम्बर ढाटमा रहेकाे प्रहरी बिटलाइ सय डेढ सयकाे संख्यामा रहेका अान्दाेलनकारीले ताेडफाेड गरि ५ प्रहरीहरूलाइ समातेर पेट्राेल छर्की अागाे लग�. . .


कैलालीको कर्फ्यु आज चौथो दिन पनि जारी

सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै दंगाग्रस्त क्षेत्र घोषणा गरिएको कैलालीका दुई नगरपालिका र नौ वटा गाविसमा लगाएको अनिश्चितकालीन कर्फ्यु आज चौथो दिन पनि जारी छ । टीकापुर र भजनी त्रिशक्ति नगरपालिका, दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुरमा लगाइएको अनिश्चितलकालीन �. . .


बन्दका कारण विद्यार्थीहरु विराटनगर छोडेर घर फर्किन थाले

विराटनगर ९ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिमांकनको विरोधमा आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विद्यार्थीहरु विराटनगर छोडेर घर फर्किन थालेका छन् । विगतको सम्झौता कार्यान्वयन र अन्तरिम संविधानअनुसार संविधान निर्माण गर्नुपर्ने भन्दै गरेको आदोलनले विद्यार्थीहरु घर फर्किन थालेका छ�. . .


जोजो दाईको सपना

मोरङ सहकारी अस्पतालको मुल गेट अघि नै चिया नास्ता पसल छ । त्यँहा पुग्ने प्रायको मुखमा एउटा नाम झुन्डिन्छ 'जोजो' । कसैले 'जोजो'सँगै दाई जोड्छन् कसैले भाई ।  "म  २०६४ सालमा ओखलढुङ्गाबाट कामको खोजीमा विराटनगर आएको हुँ । सुरुमा होटल व्यवस्थापनको सिप सिक्दै केहि कामहरु गरें अनि पछि २०६८ मा आँफ्नै पसल खोलेको हुँ. . .


विराटनगरको रानीमा एम्बुलेन्सल तोडफोड

प्रेम देवान विराटनगर ८ भदौ । बन्दको अवज्ञा गरेको भन्दै विराटनगर– २१ स्थित रामजानकी चौकमा वन्दकर्ताहरुले एउटा एम्बुलेन्सल तोडफोड गरेका छन् । जोगबनीबाट धरान तर्फ जाँदै गरेको को.१ज १८०४ नम्बरको एम्बुलेन्सलाई रोकेर विराटनगर– २१ का २६ वर्षीय गुड्डु आलमसहित ४–५ जनाको समूहले ढुंगामुढा गरी तोडफोड गरेको म. . .


विराटनगरमा आन्दोलन खप्टिदा थप कडा , सर्वसाधरण हैरान

विराटनगर ७ साउन । तराई मधेसमा थरुहट र मधेसी मोर्चाले बन्द थप कडा बनाउँदै लगेका छन् । आज आदिवासी जनजातिको समेत बन्द खप्टिएपछि बिराटनगरबासीले थप हैरानी ब्यहोरर्नु परेको छ । प्रदेशको सीमाङकनको विरोधमा अघिल्लो सातादेखि भएको तराई मधेस बन्दलाई आयोजकहरुले थप कडा बनाउन थालेका छन् । यसअघिको मधेस आन्दोलनकै झ. . .


नयाँ संविधान निर्माण प्रक्रियामा जुट्न सबै दलहरुलाई आग्रह: उपराष्ट्रपति

विराटनगर ७ साउन । प्रेम देवान विराटनगर आईपुग्नु भएका उपराष्ट्रपति परमानन्द झाले नैतिकतालाई आत्मसात गर्दै नयाँ संविधान निर्माण प्रक्रियामा जुट्न सबै दलहरुलाई आग्रह गर्नुभएको छ । विराटनगरमा आज ६६ औं अणुव्रत अधिवेशनको उद्घाटन गर्दै उपराष्ट्रपति झाले दलीय स्वार्थ त्यागेर संविधान निर्माणमा अग्रसर ह. . .


आवर विराटनगर सर्वे २०१५ को रिपोर्ट

हामीले आफ्नो ६८ जना पाठकहरुबिचमा स्याम्लिङ सर्वे गरेका थियौं । त्यसैका आधारमा आएको नतिजालाई यहाँ प्रस्तुत गरेका छौं । हामी तपाईहरुले दिनुभएको प्रतिक्रियाको आधारमा आफ्नो सेवा सुधार गर्दै लानेकुरामा प्रतिवद्ध छौं ।. . .


“पैसा नदिएकाले उपचार नभए जस्तो लाग्छ”

काठमाडौं कलंकीबाट रेपिड रेस्पोन्स टिममा रेखा भण्डारी(9813809318)ले फोन गरेर गत १२ गते शनिवार गएको भुईचाँलोमा परि कम्मर र खुट्टा भाँचिएर उनकि दिदि यसोदा भण्डारी र खुट्टा भाँचिएर यसोदा भण्डारीको १६ महिनाकि छोरीलाई सहिद मेमोरियल अस्पतालमा भर्ना गरिएको छ । १६ महिनाकि बालिकाको भर्ना भएको ८ दिन पछि हिजो भर्खर ख. . .