सम्पूर्ण समाचार

प्रदेश सभा बैठकमा डेंगुको संक्रमणको बिषय प्रवेश

विराटनगर,२४ जेठ। प्रदेश १ को प्रदेश सभाको बैठकमा धरानमा देखिएको डेंगुको संक्रमण बिषयले प्रवेश पाएको छ । प्रदेश सांसद उमिता विश्कर्माले शुक्रबार बसेको प्रदेश सभाको बैठकमा डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन ।  सांसद विश्कर्माले धरानमा स्वच्छ खानेपानीको अभाव रहदा डेंगुको संक्रम�. . .


विराटनगरका सडकमा बिजुलीका नाङ्गो तार, ब्यवस्थापन नहुँदा तीन टोलियावासी त्रसित ( भिडियो रिर्पोट सहित)

प्रेम देवान/ विराटनगर, २४ जेठ । विराटनगर १० स्थित तीनटोलीया मार्गमा विजुलीको नाङ्गो तार व्यावस्थीत नगरिँदा स्थानियवासी त्रसित छन् । पटक–पटक यस वियषमा सम्बन्धित निकायलाई खबर गर्दा समेत सुनवाई नभएको स्थानीयले बताए । स्थानियवासीले पटक पटक यो बारेमा जानकारी दिँदा समेत वास्ता नगरे पछि आन्दोलन गर्नु पर�. . .


आफ्नै बच्चा काँसघारीमा फाल्ने आमा उर्लावारी प्रहरीको नियन्त्रणमा

विराटनगर, २४ जेठ । आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई ईलाका प्रहरी कार्यालय उर्लावारीले पक्राउ गरेको छ । गत चैत २ गते आफैले जन्मदिएको शिशु बालकलाई मावाखोला काँसघारीमामा छाडेर भागेकी बालककी आमा माया राईलाई प्रहरीले पक्राउ गरेको हो । यस्तो छ घटना मोरङको उर्लाबारी नगरपालिका वडा नम्�. . .


धरानमा डेंगुको संक्रमण : १८८ जना डेंगु संक्रमित, मन्त्रीको टोली प्रभाबित क्षेत्रमा, समितिको निर्देशन

सुमन सुस्केरा धरान, २४ जेठ । शुक्रवार बिहान करिब ८ बजे प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र प्रदेशका सभामुख प्रदिप कुमार भण्डारी एक्कासी धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा पुगे । केही पत्रकार र केही कर्मचारी सहित पुगेको टोलीमा धरान उपमहानगरपालिकाकी मेयर मञ्जु भण्डारी र ईलाका. . .


धरानमा डेंगुको महामारी ,बिराटनगरमा फैलने खतरा (यसरी बच्न सकिन्छ)

बिराटनगर जेठ २४, सुनसरीको धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको छ । विशेष गरी तराईका जिल्लामा यो रोगको प्रकोप बढी देखिने गरेको छ । धरानमा डेंगु नियन्त्रणको लागि अभियान चलिरहेको भए पनि प्रभावकारी हुन नसकेको चिकित्सकहरू बताउँछन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार संक्र. . .


कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुई जनाको मृत्यु

कैलाली । कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीमा परेर दुई जनाको मृत्यु भएको छ ।हिजो साँझ आएको तीव्र गतिको हावाहुरीमा ७० जनाभन्दा बढी घाइते भएका छन् । हावाहुरीका कारण मोटरसाइकलमा सवार कैलालीको गोदावरीका वीरबहादुर चौधरी र टिकापुरका लाहानु चौधरीको मृत्यु भएको छ । हावाहुरी चलेका बेला मोटरसाइकलमा सवा. . .


प्रदेश १ को नीति कार्यक्रमलाई बिपक्षीले भन्यो ‘शब्दको जलप मात्र’

विराटनगर, २३ जेठ । प्रदेश १ का विपक्षी दलले डेढ घन्टा लामो भाषण गरेर ल्याइएको नीति तथा कार्यक्रमलाई  शब्दको जलप मात्र रहेको भनेको छ । प्रमुख विपक्षी  कांग्रेसका नेता राजीव कोइरालाले शब्दको जलप लगाएर सबै चिज समेट्न खोजिएको बताउँदै भने,‘‘बुझ्नु पर्ने कुरा के हो भने अघिल्लो वर्ष पनि आएको थियो । तर, कति कुर�. . .


मोरङमा आएका नयाँ एसपीको नयाँ जोश, प्राथमिकतामा सामुदायिक सुरक्षा र तस्करी नियन्त्रण

विराटनगर, २३ जेठ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले आफ्नो कार्यकाल अवधिभर चारवटा कामलाई प्राथमितामा राखेर काम गर्ने बताउनु भएको छ । मोरङ जिल्लामा भर्खरै सरुवा भएर आउनुभएका एसपी अधिकारीले जिल्ला प्रहरी कार्यालयले गर्ने काम कारवाहीलाई चार भागमा विभाजन गरि प्राथमिकत�. . .


प्रदेश १ को नीति तथा कार्यक्रममा विराटनगरका बिषय के-के समेटिए (पुर्ण पाठ सहित)

विराटनगर, २३ जेठ । प्रदेश १ले आगामी आर्थिक वर्ष २०७६/७६ को नीति तथा कार्यक्रम आज सार्बजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत भएको नीति तथा कार्यक्रममा प्रदेश १को स्थायी राजधानी बिराटनगरलाई लक्षित गरी केही महत. . .


प्रदेश १ को नीति तथा कार्यक्रम सार्बजनिक, प्राथमिकता कृषि र पर्यटन, धरान–मुलघाट सुरुङमार्ग

विराटनगर, २३ जेठ । प्रदेश १ले आगामी आर्थिक वर्ष २०७६÷७६ को नीति तथा कार्यक्रम आज सार्बजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । डेढ घण्टा बढी लगाएर प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषिलाई बढी प्राथमिकतामा राखिएको छ �. . .


मोरङको बुढीगंगामा रहेको हिमगिरी सोप इन्डट्रिज गोदाममा आगलागी, २० लाख बढीको क्षति

विराटनगर, २३ जेठ । मोरङको बुढीगंगा गाउपालिका–२ मा रहेको हिमगिरी सोप इन्डट्रिज प्रालीको गोदाम घरमा बिहिबार दिउसो आगलागी भएको छ । आगलागीबाट २० लाख बढीको क्षति भएको जानकारी उद्योगका सञ्चालकले प्रहरीलाई गराएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार प्लाष्टिकका खाली बोरा, साबुन प्. . .


प्रदेश १ मा पहिलो पटक सरकारी लगानीमा डोरीतान प्रतियोगिता बुढीगंगामा हुँदै

विराटनगर, २३ जेठ । पहिलो पटक सरकारी लगानीमा नेपालमा डोरी तान प्रतियोगिता हुने भएको छ । एक नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नेपालमै पहिलो पटक सरकारी लगानीबाट प्रतियोगिता गराउन लागेको हो । प्रतियोगिताको ब्यवस्थापक मोरङ जिल्ला डोरी तान संघले बुढीगंगाको गंगाचोकमा आयोजना गरेको पत्रकार सम�. . .