विराटनगरमा एकै रात चार घरमा चाेरी भएकाे छ । बुधबार राती विराटनगर वार्ड नम्बर ४ र ५ का चार घरमा चाेरी भएकाे हाे । यसरी विराटनगर वार्ड नम्बर ४ का प्रकाश पाेद्दार, ललित कार्की , विराटनगर ५ का जयनाथ यादव र रामसागर राउतकाे घरमा एकै रात चाेरी भएकाे हाे । पाेद्दारकाे घरबाट १५ हजार रूपैयाँ नगर र चाँदीका गरगहना चाे�. . .
काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा दल र स्वतन्त्रका गरी धेरै उम्मेदवार रहेको मतपत्रका बारेमा मतदातामा अन्योल नहोस् भनी निर्वाचन आयोगले मतदान गर्ने तरिकाका बारेमा सचेतना फैलाउने काम तीव्र पारेको छ । मुलुकमा झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतपत्र बदर नहोस् भनेर आयोगले मतदा. . .
विराटनगर बजारमा पाँच सय रूपैयाका नेपाली नक्कली नाेट भेटिन थालेकाे छ । याे एक महिनामा मात्र २५ वटा पाँच सय र एक हजार रूपैयाँकाे नक्कली नेपाली नाेट भेटिएकाे राष्ट्रबैंकले बताएकाे छ । गत चैतकाे पहिलाे सातादेखि यसरी नक्कली नाेट भेटिन थालेकाे हाे । यसबारे राष्ट्र बैंकले अनुसन्धान सुरू गरेकाे छ । 'कसले र कह�. . .
प्रेम देवान / आवर विराटनगर नेट । विराटनगर २४ बैशाख । मोरङ व्यापार संघको ३१ औ कार्य समितिका लागि आज बिहान भएको निर्वाचनमा अध्यक्ष पदका पवन सारडा र राजेन्द्र राउत पक्ष विच तनावकाे अवस्था सृजना भएकाे छ । व्यापार संघमा अध्यक्ष पदका लागी तनाव भएकाे हाे । करिब आधा घन्टा भन्दा बढी भएको विवाद अहिले सामान्य बनेक�. . .
विराटनगरलाइ महानगरपालिका बनाउने तयारी सरकारले थालेकाे छ । अाैधाेगिक क्षेत्र विराटनगर र विरगन्ज दुबैलाइ महानगरपालिका बनाउने तयारीमा लागेकाे प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका हुन् । दाश्राे चरणकाे स्थानीय निकायकाे चुनाव अघि नै यि दूइ सहरलाइ महानगरपालिका बनाउने तयारी सरकारले गरेकाे हाे ।यि दु. . .
डिभी २०१८ को नतिजा आज प्रकाशन भएकाे छ । काठमाडाैं अवस्थित अमेरिकि दुतावासले अाफ्नाे फेसबुक पेजमा पाेस्ट गर्दै नेपाली समय अनुसार आज राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०१८ को नतिजा प्रकाशन भएकाे जानकारी गराएकाे हाे । दुतावासले डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु दुतावासकाे �. . .
'टच डान्स स्टुडियाे' विराटनगर र वरिपरिकाहरू सँगै नेपाली युट्युब च्यानलहरू प्रति लगाव राख्नेहरूका लागि सुनिरहेकाे नाम हाे । यहाँका हरेक जसाे ठुला स्टेज कार्यक्रममा अाकर्षक नृत्य देखाउन खप्पिस याे समुहकाे मियाेका रूपमा रहेका निश्चल राणाकाे कथा यस अंकमा हामी प्रस्तुत गर्दैछाैं । 'विराटनगर र डान्स' सम�. . .
सिनेमाका पारखीहरूले विराटनगरमा मिस गर्दै अाएकाे कुराहरूकाे लिस्ट बनाउदा पहिलाे नम्बरमा अाउने सुविधासम्पन्न सिनेमाघरहरूकाे अभाव विराटनगरमा सँधै रहँदै अाएकाे छ । देशका अन्य सहरहरूमा मल्टिप्लेक्सकाे अनुभव संगालेकाहरू त अझ स्तरीय र दुविधामुक्त रूपमा सिनेमा हेर्न इटहरी बजारसम्म पुग्ने गरेकाे समेत �. . .
भूमिका पाख्रिन मोरङको कटहरीमा गतवर्षको चैत्र ४ गते भएको सासु- बुहारीको हत्यामा संलग्न दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । डागा परिवारका सासु बुहारी हत्याकाण्डमा प्रहरीले मुद्दा चलाएका विराटनगरका विष्णुकुमार डागा र शुभम लखोटियालाई मोरङ जिल्ला अदालतले आज पुर्पक्षका लागि कारागार चलान. . .
माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे अाराेपमा प्रहरीले बाबु-छाेरालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बुबा इन्द्रचन्द्र डागा र उनका छाेरा राम डागालाइ पक्राउ गरेकाे हाे । दुबै जनाकाे श्रीमतीहरूकाे गत चैत्र ४ गते शुक्रबार दिउसै कटहरी १ अादर्शनगरस्थित घरभित्र पसेर हत्याभएकाे थि�. . .
बिनु तिम्सिना मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजना अन्तरगत विराटनगर उपमहानगरपालिकामा जारी विकास निर्माणको काम यतिबेला ठप्प भएको छ । परियोजनाले रकम निकासा रोकेपछि १५ दिनदेखि काम ठप्प भएको हो । विराटनगर उपमहानगरपालिकामा सञ्चालित मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजना अन्तरगत भइरहेको विक�. . .
नेपालमा आजकल युवाहरुमा यस्तो ट्रेन्ड आएको छ, सके नेपालमा केही गर नसके नर्स बिहे गरेर बिदेश जाउ। न्याय नपाए गोर्खा जाउ भन्ने उखानलाई परिणत गरेर गरि खान नसके नर्ससंग डिपेनडेन्टमा अष्ट्रेलिया जाउ भन्ने अवस्था सृजना भइसक्यो। साच्चै हामी नर्स बिदेशीने माध्यम मात्र हौ त? हरेक बर्ष नेपालमा २५ लाख युवाहरू बि�. . .