काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृषणभावनामृत संघ (ईस्कोन)द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरे । राष्ट्रपति पौडेलले राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतबार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन. . .
विराटनगर । ग्लोकल प्रालीद्वारा आयोजित ग्लोकल टीन हिरो नेपाल २०२४ को १०औं संस्करणको एक्टिभेसन कार्यक्रम विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमले देशभरका प्रतिभाशाली किशोर-किशोरीहरूलाई पहिचान गर्ने र सम्मान गर्ने उद्देश्य राखेको छ। विराटनगरका आदर्श मावि, विनायक बोर्डिङ स्कुल र कोशी . . .
विराटनगर । विराटनगरका व्यवसायीले ऋणको पुनःसंरचना गर्ने नीति ल्याउनुपर्ने बताएका छन् । पुराना कर्जाको किस्ता तिर्न गाह्रो भएको भन्दै मोरङ उद्योग–व्यापार संघले आगामी मौद्रिक नीतिमा दिइएको सुझावमा ऋणको पुनःसंरचनाको माग गरिएको हो । संघका उपाध्यक्ष अनिल शारडाले संस्थागत प्रतिनिधित्व गर्दै राष्ट्र . . .
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाढी पहिरोले सडक अवरूद्ध गरे जस्तै सरकारले पनि सदन अवरुद्ध गरेको आरोप लागाएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले देशभरीको सडकलाई पन्छाएर सदनमा पनि सरकारलाइ पन्छाउनुपर्ने बताए । उनले भने, ‘यता सदनमा सर. . .
काठमाडौं । गत शुत्रबारदेखि परेको मनसुनी वर्षाका कारण गएको पहिरोमा परि देशभर सात जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार, पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र �. . .
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले संविधानले विश्वासको मत लिन एक महिनाको समय दिएपनि नैतिकताको आधारमा प्रचण्डले प्रधानमन्त्र�. . .
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीनामा दिएर सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि माग गरेको छ । आइतबार बसेको संसदीय दलकोको निणर्य सुनाउँदै प्रमुख सचेतक महेश बर्तौलाले बैठकले सरकारको राजीनामा माग गर्नका साथै अल्पमतमा परेर पनि राष्ट्र हित विपरित विभिन्न नण. . .
काठमाडौं । सांसदहरुले मनसुनी वर्षाका कारण पहाडमा पहिरो र तराईमा बाढी पसेको भन्दै राहत र उद्धारको कार्यहरु अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले बाढी र पहिरोमा परि मृत्यु भएका परिवारलाई क्षतिपुर्ति र पीडितलाई राहत दिन सभामुखमार्फत सरकारको ध्य�. . .
काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुद अन्तर्गत व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखे�. . .
काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रूपैयाँले बढेको हो । शुक्रबार १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रति�. . .
काठमाडौं । टिम नेपाल इन्जिनियरिङ् लर्निङ सेन्टर प्रालिले टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गरेको छ। नेपालमा इन्जिनियरिङ परिषद्को परीक्षा तयारी गरिरहेका इन्जिनियर विद्यार्थीहरूलाई सहज वातावरण सिर्जना गर्नको लागि उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो । परीक्षाको सामग्री �. . .
विराटनगर । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको छ । आज आइतबार बिहान १०:३० बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ७० हजार क्युसेक पानीको बहाव मापन गरेको छ । अहिले ब्यारेजको ५६ वटा ढोका खोलिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनुभयो । सप्�. . .