विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गरेर घाईते बनाउने २९ वर्षीय रुबिण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्कीलाई ललितपुर भैंसेपाटी स्थित साथीभाई सुधार गृह पठाउने तयारी गरिएअनुसार टोलि आएको थियो । त्यस क्र�. . .
एजेन्सी । इरानको मुख्य सैन्य कमाण्डको केन्द्रीय मुख्यालयले शनिबार होर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको छ। अमेरिकाले दक्षिणी लेबनानमा नयाँ हस्ताक्षर गरिएको शान्ति सम्झौता (एमओयू) र इजरायलको युद्धविरामको ‘उल्लङ्घन’ गरेको उल्लेख गर्दै इरानको अर्ध सरकारी मेहर समाचार एजेन्सीले उल्लेख गरेको छ । इरान. . .
विराटनगर । जिल्ला मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक ७० वृद्ध कैदीको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ घर भएका ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान राती २ बजे मृत्यु भएको कारागार प्रशासक राजन घिमिरेले जानकारी दिए । उनका अनुसार अचानक चक्कर लाग्ने र सास फर्�. . .
काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ । यसअनु�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सभापति थापाले पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राज�. . .
काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । अन्य तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भ�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ । चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले गर्ने भएका हुन् । रास्वपाका प्रवक्ता मनिष झालले महाधिवेशनलाई व्यवस�. . .
काठमाडौं । विश्व संगीत दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २१ तारिख विश्व सङ्गीत दिवस मनाइँने गरिन्छ । विश्व संगीत दिवस पहिलो पटक सन् १९८१ जुन २१ तारिखका दिन फ्रान्समा मनाइएको थियो । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । अहिले संसारका १०० बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइ�. . .
विराटनगर, । विराटनगर जुनियर जेसीजको आयोजनामा तथा सामाजिक उत्तरदायित्वअन्तर्गत ‘ब्राइट फ्युचर, ब्राइट स्माइल’ (Bright Future, Bright Smile) शीर्षकमा एकदिने निःशुल्क दन्त स्वास्थ्य शिविर आज श्री अरुणोदय आधारभूत विद्यालय, पञ्चमुखी चोक नजिक, विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा वासुकी डेन्टल क्लिनिक �. . .
आमा शब्द नै काफी छ, यो कुराको महसुस मलाई प्रसव पीडाको अनुभूतिले गरायो। नमरी स्वर्ग देखिँदैन भने जस्तो कुराको अनुभव गरायो। दिनरात नभनीकन छोराछोरीहरूलाई हुर्काउने परकाष्ठाको सीमा निर्धारण गरायो। सिमानाको पर्खालको पालनाले मलाई गौरवान्वित बनायो। त्याग र बलिदानको आफ्नै स्पर्शले हर्षित तुल्यायो। य. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिका लगायत तराईका विभिन्न क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्दै गएका छन्। दैनिकजसो चोरीका घटना सार्वजनिक हुन थालेपछि स्थानीय बासिन्दा मात्र नभई सर्वसाधारण यात्रुसमेत असुरक्षित महसुस गर्न थालेका छन्। पहिले अधिकांश चोरीका घटना रातिको समयमा हुने गरे पनि अहिल. . .
विराटनगर । पठन संस्कृतिको विकास तथा ज्ञानको पहुँच विस्तार गर्ने उद्देश्यले विराटनगर जेसीजद्वारा “ज्ञानको उपहार पुस्तक हस्तान्तरण कार्यक्रम” अन्तर्गत विराटनगर १ मा रहेको त्रिवेणी वाचनालयलाई २ पुस्तक हस्तान्त्रण गरिएको छ । शनिबार एक कार्यक्रम विच पुस्तकालयलाई विभिन्न स्रष्टा तथा लेखकहरूद्वारा. . .