अत्यन्तै न्युन अवसर र सुविधाको कारण वढ्दो वैदेशिक पलायन, उदेश्यमुलक भन्दापनि दलिय स्वार्थ उन्मुख राजनितीले निम्त्याएको व्यापक निराशावादी नतिजा तथा श्रमलाई ईज्तत नगर्ने सामाजिक वातावरणमा अल्मलिरहेको ईच्छाशक्तिले देशलाई खोक्रो पारिरहेको छ । यसको प्रभावमा समकालीन युवापुस्ता सवैभन्दा वढि पिल. . .
आज श्रीपाचमी पर्व मुलुकभरीनै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदैछ । सूर्य उत्तरायण भई दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्त पाचमी पनि भन्ने गरिन्छ । सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार कलाकार पत्रकार शिक्षक र विद्यार्थीले आ-आफ्ना. . .
विषय प्रवेशः समय सधैँ गतिशील र संसार सधैं परिवर्तनशील हुन्छ । सन् १९६९ मा अमेरिकी सेनाको प्रयोगका लागि इन्टरनेटको विकास नगरिएको भए सम्भवतः अहिलेको यो उत्कृष्ट प्रविधि हामीले उपभोग गर्न पाउने थिएनौं । शिल्पकर्मी भिन्ट कार्फ, बिल गेट्स, स्टीभ जब्स लगायतको योगदान नहुने हो त हामीले यो जमाना उपभोग गर्न अ. . .
-समिर क्षेत्री सहयोगको लागि निकै आग्रह आउने गर्दछ तर यो ब्लगले मलाई लेखन बाध्य नै गर्यो। डक बहादुर पुन एक १८ बर्षे युवा जो आफ्नो दुबै मृगौलाले काम गर्न छोडि सकेको हुनाले अस्पतालको शैयामा मृत्यु र जिवन बिचको लडाई लड्दैछन। मृत्यु निस्च्य पनि अटल छ तर जिवन अमुल्य छ। जिवनको सहि अर्थ पनि बुझेका छैनन् होला यि . . .
- मोहन भट्टराई अध्ययन होस् या काम गर्न एक पटक विदेश गए पछि फर्केर नेपाल आउने सोच कमैले राखेको पाइन्छ । विदेशमा नै काम गर्ने र परिवार त्यतै लैजानैहरुको भीडमा अध्ययनसंगै कमाइ गर्ने सोचका साथ विदेश होमिएका विराटनगरका दुई युवाले भने त्यसो गरेनन्, बरु विदेशमा सिकेको सिप स्वदेशमै पोखेर मनग्गे आम्दानी गरेका. . .
- सुराजन अधिकारी आजकलका शिक्षण संस्थाहरु ज्यादै ब्यापारिक बन्दै गइ राख्या छन् | गलत र झुट्टा बिज्ञापनहरुबाट संचालन गरिराखेका र गर्दै गरेका थुप्रै शिक्षण संस्थाहरु भेटिन्छन | हुन त यो कुनै नौलो कुरा होइन तर हामी बिद्यार्थी यसबाट धेरै पिडित भएको बुझ्या छौ |  . . .
उ बिरामी भएको खबर थाह पाएपछि मन थाम्न नसकेर म भेट्न गएकी थिएँ। अमेरीकाको राजधानी वासिंङटन डीसी देखि सन्सारकै राजधानी कहलिएको न्युयोर्कतर्फ जाँदै गरेको बसमा एक्लो यात्रा पट्यारलाग्दो हुन पुग्दो रहेछ। यो एक्लो यात्रामा म क्रमस: म र मेरी बालसखाको अतितका पानाहरु पल्टाउदै बगिरहेकी छु। बिराटनगरको त्यो अ�. . .
एक वर्ष अघि आजकै दिन अर्थात १४ जेठमा दुई जना साथीहरु (दशरथ साह र मुस्कान कटुवाल)लाई पहिलो पटक ब्लड डोनेसन गराई सुरु गरिएको अभियानलाई आजकै दिन ‘युथ फर ब्लड’ नाम पनि दिइएको थियो । त्यस दिन दशरथ साहको डोनेसन गराइसके पछि अफिस पुगेर फेसबुकमा ग्रुप निर्माण गरेर अभियानलाई स्थापित गरिएको हो । फेसबुकबाट ग्रु�. . .
विराटनगर १२ र्वैसाख । ७ वैसाखमा कोशी अञ्चल अस्पताल तर्फ जादैगर्दा पम्फा धतानीलाई दलालले विराटनगर ंरंगेलीरोडमा रहेको पिके शर्मा नामको ठग डाक्टरकोमा लग्यो । झापाको मेची नपा २ धुलावारी घरभएकी उनी शरिरको छालाको उपचारमा समस्या देखिएपछि उनी उपचार गराउन विराटनगर आएकी थिइृन । तर दलाले गर्दा विर�. . .
खोलामा पाईने ढुङ्गालाई धेरैले खासै महत्व नदेलान् तर विराटनगर ११ हाटखोलाका अजय शर्र्माको लागि भने ढुङ्गा नै बाच्ने आधार भएको छ । हरेक दिन हाटखोलाको डिलमा बसेर ढुङ्गा कुट्दै जाँतो–सिलौटा बनाएर गुजारा गर्नु ३७ वर्षीय शर्माको दैनिकी हो । ढुंगामा खेलेर शर्माको एक्लो जीवनमात्र होइन छोराछोरी पढाउने खर्. . .
विराटनगरको नामाकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने महाभारतकालिन विराट राजाको दरबारलाई पुन निर्माण गरिने तयारी भइरहेको छ । । विराटनगर उपमहानगरपालिकाबाट दक्षिण पर्ने गाविस बुधनगरको वडा नम्बर ५ भेडियारीमा अधिकाँश भाग रहेको विराट राजाको दरबार लामो समय देखि वेवास्ताको सिकार भएको थियो । वि.सं २०२६ सालमा य. . .
मौसम चिसिदै जादा सिङगो मुसहर बस्तीलाई एउटा समस्याले पिरोल्न थाल्छ । केहिदीनयता चलेको चिसो हावा र बाक्लो हुस्सु संगै पश्चिमबाट चिसो सिरेटो आउदा मुसहर बस्तीको जिवन थप कष्टकर हुन थालेको छ । विराटनगर ७ रामपुर स्थीत एउटा बस्तीमा मुसहरसामुदायका मानिसहरु चिसो सिरेटो छल्नका लागि घुर तापेर रात काट्ने गरेका. . .