विराटनगर १२ फागुन । पछिल्लो समय विराटनगरमा व्यावसायको क्षेत्रमा लगानी गर्ने क्रम बढ्दो छ । विराटनगरमा धेरै सपिङ मलदेखी खुद्रा व्यापारमा लगानी गरेर नेपाल मै राम्रो आम्दानी गर्ने स्रोत बनाईरहेको पाउन सकिन्छ । यसैक्रममा विराटनगरमा आईतबारदेखि अत्याधुनिक मार्वल्सको शोरुम संचालनमा आएको छ । विराटनगर �. . .
काठमाडौं फाल्गुन १२ । चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘माल्टोजीङ्ग’को अफिसियल सार्वजनिक गरिएको हो । नेपालका लागि फ्रान्सका राजदुत अर्नुद जेन च्याम्पीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रम�. . .
काठमाडौं फाल्गुन १०। मजबुत तथा सुदृढ नेपालकोे परिकल्पनामा प्रतिबद्ध केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त लगानीमा स्टील टीएमटी उत्पादन शुरु भएको छ । प्रमाणित प्रविधिको प्रचुर प्रयोगले मजबुतीमा समर्पित स्टील रुपन्देहीको भैरहवास्थित आफनो कारखानाबाट उत्पादन �. . .
गोकर्ण दयाल बैतडी, फागुन ५ गते । सँगैका दौँतरी जागिर र वैदेशिक रोजगारीमा भाँैतारिएका बेला बैतडीका एक युवा उद्यमीले ९० घार मौरी पालेर वार्षिक दस लाख रुपियाँ आम्दानी गर्नुभएको छ । दशरथ चन्द नगरपालिका–५ पोटाका ३३ वर्षीय सुदर्शन लेखकले माहुरीपालन व्यवसायबाट वाषर््िाक दस लाख रुपियाँ आम्दानी गर्नुभएको �. . .
बिराटनगर फाल्गुन १ , मनमाया श्रेष्ठ ,उमेर बुढो भएपनि परिश्रम भने युवाहरुको भन्दा बढी । २५-३० बर्ष भयो मनमायाले बिराटनगरमा खाजा घर चलाउदै आएको । कलेज रोडमा रहेको उनको खाजा पसलमा दैनिक खाजा खानको लागि भिड लाग्ने गर्छ । मनमायालाई सबैले "आमा" भनेर सम्बोधन गर्छन । बिवाहको केही बर्ष पछि नै उनको श्रीमानको द. . .
बिराटनगर माघ २८ । चालू आवको छ महिनामा प्राइम कमर्सियल बैंकले १ अर्ब ६ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा एक तिहाइ बढी हो । अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा ७९ करोड २५ लाख रुपैयाँ रहेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि प्रोफिट ९३ करोड ४२ लाख र�. . .
बिबेक दाहाल बिराटनगर माघ २५, बिराटनगरका युवा प्रमोद रिमाल र उनका साथी सन्तोष अधिकारीले अस्ट्रेलियामा एभरेस्ट मःमः नाम दिएर सुरु गरेको मःमः व्यापार छोटो समयमा नै अस्ट्रेलियाका नेपाली साथै बिदेशीमाझ लोकप्रिय बनेको छ । विभिन्न ४४ प्रकारका मःमः बिक्रि गर्दै आएको एभरेस्ट मःमः ले नेपाललाई नै बिदेशी . . .
बिराटनगर २४ माघ । सुविसु केवल नेट प्रालिले आफ्ना नयाँ ग्राहकहरु भयंकर अफर ल्याएको छ । सुविसुको बिराटनगर शाखा प्रबन्धक बिनोद आचार्यका अनुसार भयंकर अफरमा ग्राहकका लागि फाईदै फाईदा भएको जानकारी दिए । जडान सहित मोडियम, वाईफाई राउटर निशुल्क सुविधा रहेको बताए । १५ एमबिपिएस अनलिमिटेड फास्ट प्याक एक महिनाक. . .
काठमाडौं । मेगा बैंक नेपालले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले पुस मसान्तसम्म अघिल्लो आवको तुलनामा ८६ प्रतिशत बढी मुनाफा आर्जन गरेको हो । बैंकले यस अवधिमा ७३ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । बैंकले पहिलो त्रैमासमा ४० करोड ४५ लाख खूद मुनाफा गरेको थि�. . .
काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ आज बिहीबार थप ४ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा छापावाल सुनको भाउ आज तोलाको ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार ६२ हजार ४ सय थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार सुनको भाउ तोलाको ६२ हजार ५ सय, सोमबार ६२ हजार ५ सय तथा आइतबा. . .
काठमाडौं । चालू आवको छ महिनामा एनसीसी बैंक पनि नाफा बढाउन सफल भएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकहरुले नाफा बढेको विवरण सार्वजनिक गर्दा एनसीसी पनि सोही सूचीमा अटाएको हो । पुस मसान्तसम्म बैंकले ७४ करोड ११ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा साढे �. . .
काठमाडौं माघ १७ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५–७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण मिति २०७५ माघ २ गते सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेको बैंकले जनाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्�. . .