व्यापार

आज सुनको मूल्य तोलामा दुईसय बढ्यो

काठमाडौं । हिजो (आइतबार) को तुलनामा आज सुनको मूल्य केही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ७१ हजार चार सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ७१ हजार पाँच सय रुपैयाँ रहेको छापावाल सुन आज तोलामा दुई सय रुपैयाँ बढेको हो । �. . .


वर्ल्डलिंकको चाडपर्व अफर,  ग्राहक बन्दा टिभी सेट र नेट टिभी सित्तैमा

बिराटनगर । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले चाड पर्व (दसैँ, तिहार र छट) अफर ल्याएको छ । कम्पनीले आज (आइतबार)देखि ल्याएको अफरमा वर्ल्डलिंकको ग्राहक बन्दा वा सेवा नविकरण गर्दा सहभागी हुन पाइने कम्पनीका बिराटनगर शाखा प्रमुख श्री प्रेम प्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार. . .


सानिमा बैंकको गैर आवासीय नेपालीहरुका लागि नयाँ खाता योजना

काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि नयाँ खाता योजना ल्याएको छ । बैंकले दाबी गरेअनुसार उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याइएको हो । यो खाता गैरआवासीय नेपालीहरुले अमेरिकी डलर, पाउन्ड स्टर्लिङ वा युरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खो�. . .


आइतबार सुनको भाउ तोलामा ५ सयले घट्यो

काठमाडौं : आइतबार  सुन तोलामा ५ सयले घटेको छ। शुक्रबार १४ सयले घटेर तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको सुन आज ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। यस्तै बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार भने १ हजार रुपैयाँले �. . .


आज सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं भदौ १९ , बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेको छ। बुधबार १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सयले घटेर ७३ हजार ४सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ भने स्थिर छ। आज चाँदी तोलाको ९४० रुपैयाँमा कारोबार भइरहेको छ।ए. . .


होण्डाको मोटरसाइकल वा स्कुटर किन्दा यस्तो छ अफर !

बिराटनगर भदौ १६ , दशैं तिहारमा नयाँ बाइक चढ्न चाहानेहरुको लागि खुसीको खबर रहेको छ । दशैँ र तिहारको अवसरमा होण्डा कम्पनिको कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा "विल अफ फर्चुन" अफर पाउन सकिने भएको छ । अफर अन्तर्गत हरेक हप्ता लकी ड्र मार्फत १० जनाले १० लाख सम्मको पुरस्कार जित्न सक्नेछन । दशै तथा तिहारका अफर. . .


बिराटनगरको होटेल सुभको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न , २५ जनाले दिए रगत

बिराटनगर भदौ १७, बिराटनगरको ट्राफिक चोकमा रहेको होटेल सुभले रक्तदान कार्यक्रम आयोजना गरेको छ । होटेलकि संचालिका स्वेता तुलाधरको जन्मदिनको अवसर पारेर आइतबार  उक्त रक्तदान  कार्यक्रम होटेल परिसरमा राखिएको थियो । कार्यक्रममा २५ जनाले रक्तदान गरेको होटेलकि संचालिका तुलाधरले जानकारी दिईन । होटेलले �. . .


एनआईसी एशिया बैंकको एटीएम सेवा पुन: सुचारु

काठमाडौं–एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको बैंकले जनाएकोछ । सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्नेछन् । बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश . . .


एनआईसी एशिया रेमिटले ल्यायो यस्तो दशैं तथा तिहार योजना

काठमाडौं– एनआईसी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै विशेष योजना प्रस्तुत गरेको छ । हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याए�. . .


यस वर्ष तीजमा बिकेन सुन , सुनको मूल्य ह्वात्तै बढेपछी ७५ प्रतिशत कारोबार घट्यो

काठमाडौं । गत वर्षभन्दा यस वर्ष सुनको कारोबारमा निकै कमी आएको व्यवसायीहरुले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार गत वर्षभन्दा यो वर्ष तीज लक्षित सुनको व्यापारमा ७५ प्रतिशले कमी आएको छ । गत वर्ष तीजको समयमा दैनिक २५ देखि ३० किलोसम्म सुनको कारोबार हुने गरेको भए पनि यस वर्�. . .


लगातार बढेको सुनको भाउ आज घट्यो , यस्तो छ आज भाउ

काठमाडौं, भदाै १५ : साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाल सुन ७२ हजारमा कारोबार भएको छ । शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको थियो । बिहीबार प्रतितोला ७३ हजार ४०० . . .


सुनको भाउ फेरी बढ्यो , आज तोलामा ७३ हजार ४०० मा कारोबार

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो । यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी भने रु १५ ले बढेर ८९५ मा कारो. . .