व्यापार

क्लासिक टेकले ल्यायो यस्तो इन्टरनेट सेवा , ४७१ रुपैयाँमा ५० एमविपीएस स्पीडको सेवा

विराटनगर साउन ७,  नेपालमा इन्टरनेट सेवा सुरु गरेको दशौ बार्षिक उत्सवकोे उपलक्ष्यमा क्लासिक टेक प्रा. लि. ले ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा बजारमा ल्याएको छ । एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने भएको कम्पनीले जानकारी गराएको छ । वि. . .


गरिखानेको कथा : सफल उद्यमी कस्मिरा १३ हजारको लगानीबाट तीन करोडको उद्योग

सिराजुद्दिन खान नेपालगन्ज, साउन ५ गते ।  कुनै बेला १३ हजार रुपियाँको लगानीमा घरमै सुरु गरिएको कस्मिरा खातुनको सिलाइकटाइ व्यवसाय अहिले तीन करोड रुपियाँ पुँजीको गार्मेन्ट उद्योगमा परिणत भएको छ । एक जना मुस्लिम महिलाले हासिल गर्नुभएको यो सफलताका लागि १८ वर्ष कठोर परिश्रम भने गर्नु प¥यो । कस्मिराको सफल�. . .


इलाममा अब चिया मात्रै हैन कफीको व्यावसायिक खेती पनि फस्टाउदै

इलाम, साउन ३ गते । इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर. . .


नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी प्रति शेयर रु १०० अङ्कित दरका १७ लाख २९ हजार ९८९ कित्ता शेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको हो ।   उक्त शेयर खरीद गर्न इच्छुक बैंक, वित्तीय �. . .


बिराटनगरको मोबाइल एण्ड मोबाइलको एसईइ दिएका बिद्यार्थीको लागि बिभिन्न अफर

बिराटनगर असार १८ , बिराटनगरको मोबाइल एण्ड मोबाइलले एसईइ दिएका बिद्यार्थीको लागि बिभिन्न अफर लिएर आएको छ । पसलले एसईइ दिएका बिद्यार्थीले उक्त पसलबाट मोबाइल खरिद गरेमा निशुल्क मोबाइलको बिमा साथै बिद्यार्थीको लागि विभिन्न् उपहारका योजना पनि लिएर आएको छ । बिद्यार्थीको लागि लक्की ड्र मार्फत अन्य बिशे�. . .


एनआईसी एशियाको कार्डबाट दराजको मोबाइल किन्दा २५ प्रतिशत छुट

काठमाडौं असार १० । एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरीे दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न  सकिने भएको छ । मोबाईल विक  असार ९ देखी सुरु भएको छ भने १५ गते चल्ने छ ।. . .


विराटनगरको आरके अस्पतालमा मेगा बैंकको विशेष छुट हुने

विराटनगर, ६ असार । विराटनगर ८ मा रहेको आर के चिल्ड्रेन्स हस्पिटल र मेगा बैंक बिच विशेष छुटको सम्झौता भएको छ । बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र हस्पिटल बिच एक आपसमा छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छ. . .


यो हप्ताको शेयर बजारको अवस्था यस्तो रह्यो ।

काठमाडौँ,असार ७ गते । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । शुरुका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिम तिर आइपुग्दा उकालो लाग्ने सङ्केत ग¥यो । यद्यपी कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीक�. . .


बिराटनगरमा नृत्य सिक्न चाहनेलाई टच डान्स स्टुडियोको यस्तो अफर

बिराटनगर असार ६ , बिराटनगरमा लोकप्रिय नृत्य समुह "टच डान्स स्टुडियो" ले नृत्य सिक्न चाहनेलाई अफर लिएर आएको छ । उक्त डान्स स्टुडियोले निशुल्क १० दिन नृत्य सिक्न सकिने अफर दिएको छ । बिराटनगर-१० कलेज रोडमा रहेको उक्त समुहले  हिप-अप,जुम्बा,बि बोइंग,बलिउड लगायतका डान्स सिकाउदै आएको छ । उक्त स्टुडियोमा डान्�. . .


एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहा जिल्लाको धनगढीमाईमा

सिरहा असार २ , एन आई सी एशिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १० जिरोमाइलमा आफ्नो ३२ औं  शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।   शाखारहित बैंकिङ्ग सेवाको धनगढीमाइ नगरपालिकाका मेयर हरि नारायण चौधरीबाट उद्घाटन भएको छ । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा. . .


अब बिराटनगरको “मोबाइल एण्ड मोबाइल” पसलबाट मोबाइल खरिद गर्दा मोबाइलको बिमा हुने

बिराटनगर जेठ ३१ , बिराटनगर शनिमन्दिरमा रहेको "मोबाइल एण्ड मोबाइल" पसलले ग्राहकको लागि नयाँ अफर लिएर आएको छ  ।  मोबाइल एण्ड मोबाइलबाट कुनै पनि ब्राण्डका मोबाइल खरिद गर्दा मोबाइलको बिमा हुने भएको छ । मोबाइल हराएमा , बिग्रिएमा उक्त पसलमा गएर बिमा रकम दाबी गर्न सकिने सुबिधा सहित आएको मोबाइल एण्ड मोबाइल पस�. . .


मेगा बैंक बिराटनगर र सुपर डानिस चस्मा घरबीच सम्झौता , यस्ता फाइदा ग्राहकलाई !

बिराटनगर जेठ ३१ , मेगा बैंक बिराटनगर शाखा र डानिस चस्मा घरबीच सम्झौता भएको छ । बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र चस्मा घर बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई डानिस चस्मा घरमा बिशेष छुटको ब्यवस्था गरिएक. . .