हेटौँडा, साउन ३० गते । नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा आज मुद्दा दायर गरिएको छ । नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो । उद्य. . .
काठमाडौं । पछिल्लो समय सुनको मूल्यले हरेका दिन नयाँ कीर्तिमान कायम गरिरहेको छ । आज (बिहीबार) सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको हो ।यता तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा. . .
सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु सात सय घटेर ७० हजार ३ सयमा झरेको छ । पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो । लगातार उकालो लाग्दै गएको सु. . .
बिराटनगर साउन २९ , बिराटनगरको मोबाइल एण्ड मोबाइलले रक्षा बन्धनको अवसरमा बिभिन्न अफर लिएर आएको छ । पसलले रक्षा बन्धनको लागि उक्त पसलबाट मोबाइल खरिद गरेमा ग्राहकको लागि विभिन्न् उपहारका योजना लिएर आएको छ । ग्राहकको लागि लक्की ड्र मार्फत अन्य बिशेष पुरस्कार समेत राखिएको संचालक सुमित जैसवालले जानक�. . .
बिराटनगर साउन २६ , बिराटनगरको सेन्चुरी बैंकको आयोजनामा एकदिने सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बैंकको बिराटनगर ब्रान्चको आयोजनामा बिराटनगरको बिराटेश्वर मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो । उक्त सरसफाई कार्यक्रममा बैंकका प्रदेश इन्चार्ज दिपक पौडेल , बिराटनगर ब्रान्च म्यानेजर प्र�. . .
काठमाडौं । दैनिक जसो नयाँ रेकर्ड मुल्य कायम भएको सुनको भाउ आज पनि उकालोे लागेको छ । अन्तर्राष्ट्रियय बजारलाई पच्छ्याउदै आज(बुधबार) स्थानीय बजारमा छापावाल सुन तोलामा १५ सयले बढेर ६९ हजार ५ सय रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो १ हप्तामा सुनको मुल्य करिब ४ हजार�. . .
गोकर्ण दयाल, बैतडी, साउन १९ गते । दुर्गादत्त ओझा पूर्ण रुपमा आँखा देख्नुहुन्न । परिवार पाल्न उहाँले किराना पसल सञ्चालन गर्नुभएको छ । ग्राहकले मागेको सामान दिएर छामेरै पैंसा लेनदेन गर्नुहुन्छ उहाँ । सुन्दा अचम्म लाग्छ तर, ओझाको २० वर्षदेखिको दैनिककी हो यो । मेलौली नगरपालिका वडा नं. ७ दबानी गाउँका दुर्. . .
विराटनगर १६ साउन । विराटनगर १ तीन पैनीमा रहेको कोशी हेल्थ एण्ड साईन्स क्याम्पसमा विएन र विपिएचमा बिद्यार्थीको आकर्षण बढेको छ । पूर्वाअञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त तथा सम्बन्धीत काउन्सिलबाट स्वीकृत प्राप्त कलेजले नया भर्ना खुलाएको छ । कलेजले स्टाफ नर्सका लागी बेच्लर तहको नर्सिङ कार्यक्�. . .
काठमाडौं साउन १३ – कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ बचत खाता “कुमारी परिवार सुरक्षा बचत खाता” प्रस्तुत गरेको छ । नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने प्रावध. . .
नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले अब ‘हरेक टिभीमा यूट्युब’ याेजना ल्याएकाे छ । यस याेजना अन्र्तरगत अब हरेक मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेपनि प्रयोगकर्ताहरुले नन स्मार्ट, सि आर टि टिभी मा पनि युट्युव उपलब्ध गराउन�. . .
विराटनगर साउन ७, नेपालमा इन्टरनेट सेवा सुरु गरेको दशौ बार्षिक उत्सवकोे उपलक्ष्यमा क्लासिक टेक प्रा. लि. ले ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा बजारमा ल्याएको छ । एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने भएको कम्पनीले जानकारी गराएको छ । वि. . .
सिराजुद्दिन खान नेपालगन्ज, साउन ५ गते । कुनै बेला १३ हजार रुपियाँको लगानीमा घरमै सुरु गरिएको कस्मिरा खातुनको सिलाइकटाइ व्यवसाय अहिले तीन करोड रुपियाँ पुँजीको गार्मेन्ट उद्योगमा परिणत भएको छ । एक जना मुस्लिम महिलाले हासिल गर्नुभएको यो सफलताका लागि १८ वर्ष कठोर परिश्रम भने गर्नु प¥यो । कस्मिराको सफल�. . .