विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले जेठ १५ गते अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत बजेट भाषण बारे प्रतिक्रिया दिदाँ भने युगकै स्वर्णिम बजेट । ३० वर्षपछिको क्रान्तिकारी बजेट । निजी क्षेत्रका लागि सबथोक पुरा गरेको बजेट । बजेटमा दोष लगाउने ठाउँ नै छैन, त्यसैले यो युगान्ताकारी परिवर�. . .
विराटनगर जेष्ठ २० , नेपालमा ओमोडा एन्ड जेकूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित नयाँ इलेक्ट्रिक एसयूभी ओमोडा ई–५ प्रो मंगलबार साँझ विराटनगरमा सार्वजनिक गरेको छ। पहिले नै १,५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई–५ को सफल यात्रालाई निरन्तरता दिँदै नयाँ ई–५ प्रो अझ उन्नत प्रविधि. . .
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तक्रिया गर्दै छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आज दिउँसो ३ बजे अन्तक्रिया हुने अर्थमन्त्रीको जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जानकारी दिए । शुक्रब�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटले निजी क्षेत्रका माग सम्बोधन गरेको भन्दै उनीहरुले सकारात्मक भाव पैदा गरेको बताएका छन् । उद्योग सं�. . .
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठक आज दिउँसो ४ बजे बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्विर्णम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने �. . .
विराटनगर । बालेन्द्र साह नेतृत्वको रास्वपा सरकारले पछिल्लो समय धेरै किसिमका नियमले कस्ने नाममा उद्योगी–व्यवसायीलाई हैरान दिइरहेको छ । त्यसमध्ये पछिल्लो समय अटोमोवाइल्स क्षेत्रमा नयाँ सार्वजानिक सवारी दर्तामा रोक लगाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले बिहीबार प्रदेश आन्तरिक मामिला त. . .
विराटनगर । कोशी प्रदेशमा उत्पादन हुने अलैंची, अदुवा र बेसारलाई भारतसँगै तेस्रो मुलुकमा निर्यात गर्नका लागि मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्ने माग व्यवसायीले गरेका छन् । उच्चमूल्य कृषि नगदेबालीको रुपमा रहेका यी वस्तु भारतमा अहिलेसम्म निर्वाध निर्यात भइरहेको भएपनि यसको बजार विस्तारका ल�. . .
विराटनगर जेष्ठ ५ , नेपाली मदिरा उद्योगले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको छ। द हिमालयन रिजर्भ ले प्रतिष्ठित टोकियो ह्विस्की एण्ड स्पिरिट्स कम्पिटिसन २०२६ मा कास्य पदक जित्दै नेपालको नाम विश्व मञ्चमा पुनः उजागर गरेको हो। जापानका अनुभवी विशेषज्ञहरूद्वारा ‘ब्लाइन्ड टेस्टिङ’ विधिबाट मू�. . .
विराटनगर । विराटनगरका ठूला अस्पताल परिसरमा खुलेका फार्मेसीले औषधीको कारोबार भन्दा पनि बिचौलिया बनेर सेवाग्राहीलाई दुःख दिने गरेका छन् । यसरी फार्मेसीले दुःख दिदाँ अस्पताल प्रशासन सेवाग्राहीमुखी भन्दा पनि बिचौलियाको लागि सहजकर्ता बन्नुपर्ने बाध्यतामा देखिन्छन् । फार्मेसी सञ्चालकले कसरी औषधीम�. . .
विराटनगर । उद्योग संगठन मोरङ ले नेपाल उद्योग वाणिज्य महासंघ को केन्द्रीय कार्यसमितिमा निर्वाचित संगठनका पूर्व अध्यक्ष सुशय प्याकुरेल, नेउवा महासंघ कोशी प्रदेश तथा विराट व्यापार संघ को नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संगठन सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित. . .
विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यसमितिमा निर्वाचित संगठनका पूर्व अध्यक्ष सुशय प्याकुरेल, नेउवामहासंघ कोशी प्रदेश र विराट व्यापार संघको नया नेतृत्वलाई बधाई तथा ज्ञापन गरी सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । संगठनमा सचिवालयमा कार्यक्रम आयोजना गरी नव�. . .
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको गम्भीर आरोप लगाएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले केही प्रभावशाली समूहले बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा कृत्रिम प्रभाव सिर्ज. . .