विराटनगर । सीमावर्ती क्षेत्रमा चिसो पेय पदार्थ समेत भारतबाट अवैध रुपमा भित्र्याएर बिक्री वितरण गर्ने गरिएको छ । प्रहरीले भन्सार छलेर भित्र्याइएको कोट, फेन्टा, ड्यू, माउन्टेन, स्प्राइट जस्ता वस्तु गोदामबाटै बरामद गरेर भन्सारमा बुझाएको छ । मंगलबार मोरङको सुनवर्षी नगरपालिका २ अमरदह बजारका व्यापारी प�. . .
विराटनगर । विराटनगरका उद्योगीहरुले वामपन्थी दलको सरकार हुँदा बन्देज लगाइएका सुपारी, मरिच, केराउ र छोकडाको आयात खुल्ला गर्नका लागि बालेन सरकारसँग माग गरेका छन् । अर्थमन्त्रालयले मंगलबार आयोजना गरेको पूर्वबजेट सुझाव तथा छलफल कार्यक्रममा मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनले २०७६ सा�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको निर्वाचनबाट राजेन्द्र राउतको प्यानलनै पुनः विजयी भएको छ । आफ्नै नेतृत्व र अगुवाईमा प्रदेश महासंघको गरिमा बढाइरहेका राउतको प्यानलले सानदार जित हासिल गर्दै गरेको हो । विराटनगरमा सम्पन्न महासङ्घको आठौँ सभाबाट अध्यक्षमा राजेन्द्र राउत प्रतिपस्�. . .
विराटनगर । उत्खनन्, प्रशोधन, लोडिङ र ढुवानी लागत बढेको भन्दै क्रसर उद्योगीले ढुंगा, गिट्टी र बालुवाको मूल्य चार हजार प्रतिटिपिर बढाएपछि त्यसको असर निर्माण क्षेत्रमा देखिएको छ । मोरङका निर्माण व्यवसायीले इन्धनको मूल्यको असर निर्माणजन्य सबै सामाग्रीमा परेको भन्दै बहुवर्षे र चालुअवधीका लागि सम्झौता ग. . .
स्वस्तिका भट्टराई विराटनगर । पछिल्लो समय विराटनगरमा क्याफे संस्कृति बढ्दो छ । औद्योगिक सहरको रुपमा चिनिने विराटनगर बिस्तारै परिस्कृत हुँदै कर्पोरेट र क्रिएटिभ सेवा क्षेत्रतर्फ लम्किदै छ । सधैं चोकको सानो चिया पसलहरुमा हुने राजनीतिक चिया गफहरु अहिले एस्थेटिक क्याफे भित्र कफीको चुस्की लिदै बिजनेस �. . .
विराटनगर । पन्ध्रदिनको अन्तरमा इन्धनको मूल्य प्रतिलिटर ३० रुपैँयाले बढ्यो । इरान, इजरायल–अमेरिका तनावको असरले नेपालमा डिजेल र पेट्रोलको मूल्य बढ्दो क्रममा छ । यदि यो तनाव अझै लम्बिएमा इन्धनको मूल्य एक हप्ता नपुग्दै पुनः बृद्धि हुनेछ । इन्धनको मूल्य घटबढ हुनुमा नेपालको सरकारको हात हुँदैन । तर, यसको अ�. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो अन्तराष्ट्रिय ब्रान्डको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ नयाँ वर्ष २०८३ सँगै सञ्चालनमा आउने भएको छ । शुभम् इन्टरनेशनल हस्पिटालिटी प्रा.लि.मार्फत चारजना युवा साझेदारको दुई अर्ब लगानी होटलमा छ । यो समूहमा रहेका युवा विराटनगरमा पहिलो व्यापारिक मल स. . .
स्वस्तिका भट्टराई विराटनगर । विराटनगर बजारमा पछिल्लो केही समययता खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखिएको छ। कृत्रिम अभाव भन्नाले भारतबाट आयात हुनुपर्ने परिमाणको ग्यास आइरहेको छ, उद्योगबाट उत्पादन भएर डिलरसम्म पुगिरहेको छ तर उपभोक्ताले चाहेका बेला ग्यास पाइरहेका छैनन् । यो अभावले ठूला होटल�. . .
विराटनगर । भारतबाट अवैध रुपमा भित्र्याइएको पाँचलाख ११ हजार ५०० बराबरको कपडासहित दुईजनालाई प्रहरीले विराटनगरमा नियन्त्रणमा लिइएको छ । विराटनगर बरगाछीमा को २ ह ५७८३ नम्बरको अटो टेम्पोमा लोड गरेर ल्याउँदै गरेको कुर्तासुरुवाल नियन्त्रणमा लिइएको हो । जसको मूल्य चार लाख ३२ हजार रहेको प्रहरीले जानकारी �. . .
विराटनगर । नयाँ घर निर्माणकर्ता र पुरानो घरको संरक्षण चाहनेहरुका लागि विराटनगरमा आगामी चैत १२ गतेदेखि १६ गतेसम्म ‘घर निर्माण प्रदर्शनी’ आयोजना गरिने भएको छ । जैन भवनमा आयोजना हुने यो प्रदर्शनीमा घर निर्माण गर्दा आवश्यक पर्ने सम्पूर्ण सामाग्री, त्यससँग सम्बन्धित सेवा र संरक्षणसँग सम्बन्धित ज्ञान प्. . .
विराटनगर । विराटनगर–११ स्थित आरोग्य खाद्य उद्योग (कुटानी–पिसानी मिल)का सञ्चालक विजय बरालले गतवर्ष चार हजार ५०० प्रतिमन तोरी खरिद गरेर पाँच हजार प्रतिमनले बिक्री गरेका थिए । उनीसहितको समूहले स्थानीय अनि अर्गानिक खाद्यवस्तुको व्यापार गर्दछन् । त्यसमा तोरी, कोदो, फापर, गहुँ, बेसार जस्ता वस्तु पर्दछन् । �. . .
विराटनगर । प्रहरीले विराटनगर–६ सरौचियाबाट सात लाख ३० हजार मूल्य बराबरको सामान बरामद गरेको छ । मंगलबार दिउँसो मुरी मण्डलको घर अगाडीबाट उक्त कपडा बरामद गरिएको हो । प्रहरीले विशेष सूचनाका आधारमा कपडा बरामद गरेको हो । बरामद भएको कपडा भन्सार कार्यालयमा बुझाएको छ ।. . .