विराटनगर । विराटनगर–१६ दरैयाबाट केसलिया खोलाको किनारै किनार भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको ९५ हजार मूल्य बराबरको सामान सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्टले नियन्त्रणमा लिइएको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ८३ जोडी कुर्तासुरुवाल, १४ थान फलामको बाल्टिन, युज एण्ड थ्रो प्लेट तथा चम्चा. . .
विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसर पारेर उद्योग संगठन मोरङले शुभकामना आदान प्रदान एवं श्रमिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । संगठनले विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मई दिवश श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस बर्ष पनि १३३औँ �. . .
विराटनगर । विराटनगर नाका जोड्ने भारतको बथनाहा स्थित परमाण नदीको पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । निर्माणाधिन नयाँचार लेनको पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी–व्यवसायी उत्साहित बनेका हुन् । मोरंग व्यापार संघका अध्यक्ष नविन रिजालले लामो समयदेखि मीरगञ्जपुलको जीर्णोद्वारको लागि गरिएको पहल . . .
काठमाडौं । एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो आयोजनाले हालसम्म झण्डै पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ. . .
‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर’ काठमाडौं । कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक मात्र रबर उद्योग गोरखकाली रब�. . .
विराटनगर । विकल्पमा इन्धन समेत प्रशस्त नपाउने र विद्युत पनि नियमित आपूर्ति नहुने कुराले हैरानीमा परेका सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी नेपाल बिद्युत प्राधिकरण विरुद्ध आन्दोलनमा उत्रने तयारीमा जुटेका छन् । दैनिक कति समय र कुन समय बिद्युत आपूर्ति हुने भन्ने कुरा यकिन गराउनकै लागि भएपनि विराट�. . .
विराटनगर । सप्तकोशी सिमेन्टले नेपाल गुणस्तर बिभागबाट अन्तर्राष्ट्रिय स्तरको प्रमाणिकताकाे मान्यता प्राप्त गरेको छ । सप्तकोशी सिमेन्ट प्रा.लि ले नेपाल गुणस्तर बिभागबाट अन्तर्राष्ट्रिय स्तरको एनएस:आईएसओ ९००१ः२०१५ःआईएओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको हाे । गुणस्तरमा निरन्तर विकास र प्रभावकारि�. . .
विराटनगर ।सरकारले १० प्रकारका वलिासी उपभोग्य सामानहरु नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दश प्रकारका बिलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी ती सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरिएको जानकारी गर. . .
विराटनगर । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ कायम गरेको छ । सोमबारको तुलनामा तोलामा ९ सय रुपैयाँले घटेको हो । सोमबार तोलाको १ लाख २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य प�. . .
विराटनगर । नेपालको पहिलो अनलाइन लजिष्टिक प्लेटफर्म उपाय सिटी कार्गोको सेवा विस्तारमा विस्तार गरिएको छ । ग्राहकको सामान एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन सहज बनाउने उद्देश्यले विराटनगरमा उपाय सिटी कार्गोको सेवालाई विस्तार गरिएको हो । यस अगाडी काठमाण्डौं, बुटबल, भैरहवामा उपाय सिटी कार्गो सेवा सञ्चाल�. . .
विराटनगर । भारतमा भईरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी खेल खेलाउने र खेल्ने गरेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । विराटनगर-६ निवासी सचिनकुमार साह र विराटनगर-९ का भुपेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु विरुद्ध सट्टाबाजी कसुरमा पाँच. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख दुई हजार एक सय पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार छ सय तो�. . .