काठमाडौं । सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर एक लाख दुई हजार पाँच सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ �. . .
विराटनगर । कागजलगायतका आवश्यक वस्तुमा अत्याधिक मूल्यबृद्धि हुँदा त्यसको असर मुद्रण उद्योगमा देखिएको छ । भारत तथा तेस्रो मूलुकबाट पैठारी हुने सबै प्रकारका कागजमा पछिल्लो एक महिनायता दैनिकजस्तो मूल्य बृद्धि हुँदै गएपछि विराटनगरका मुद्रण उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् । विद्यालयका पुस्तक छ�. . .
काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख एक हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ सय तोकिएको छ । यसको मूल्य �. . .
विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट भारतबाट भन्सार छलि लुकाई छिपाई नेपालतर्फ ल्याएको लत्ता कपडा, खाद्यान्न, घरायसी सामानहरू बरामद गरिएको छ । प्रहरीले अन्दाजी मूल्य नौ लाख ८३ हजार १५० रुपिँया बराबरको सामान नियन्त्रणमा लिइएको हो । ईलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रह�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सुनसरी–मोरङ करिडोरमा ‘क्रस बोर्डर’औद्योगिक क्षेत्र निर्माणका लागि आगामी बजेटले सम्बोधन गर्नुपर्ने माग गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल नेतृत्वको टोलिले अर्थमन्त्री जनार्दन शर्मालाई बुधबार आर्थिक वर्ष २०७९÷२०८० को बजेट सम्बन्धमा लिखित �. . .
विराटनगर । लुब्रिकेन्ट कम्पनी पूर्वाञ्चल ल्युब आयल (पीएलओ)ले प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपालको ठूलो र पुरानो कम्पनी पीएलओले आफ्नो बजार अन्तराष्ट्रियस्तरमा विस्तार गर्ने योजनासहित आईपीओ जारी गर्ने तयारी गरेको हो । पीएलओ ग्रुपका कार्यकारी निर्देशक आकाश दुलालले आगा. . .
विराटनगर । विराटनगरस्थित आरके सिटी सेन्टरमा रहेको इन्फिनिटी स्वीमिङ पुल र सार्क जिमले आफ्नो न्यु इयर अफर सार्वजनिक गरेको छ । आउँदै गरेको नयाँ वर्षको अवसर पारेर स्विमिङ पुल र जिम क्लबले बिशेष छुट सहितको अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत स्विमिङ पुल तथा जिम क्लबको संयुक्त सदस्यता लिने पहिलो ५० जना . . .
विराटनगर । मोरङ व्यापार संघद्वारा विराटनगरमा आयोजित १० दिने ‘रमपम ट्रेड एक्स्पो–२०२२’ मा उत्कृष्ट स्टलको पुरस्कार हिमगिरी हाईजिनले पाएको छ । चैत्र २७ गते व्यापार मेलाको समापन समारोहमा हिमगिरी हाइजिनले ‘बेस्ट स्टल’ को अवार्ड पाएको हो । चैत्र १८ गतेदेखि सुरु भएको व्यापार मेला अवधिमा स्वदेशी उत्पाद�. . .
विराटनगर । विराटनगरको रोडशेषस्थित बिग होटलले विभिन्न साङ्गितिक कार्र्यक्रम सहित आफ्नो चौथो वार्षिकोत्सव मनाउने भएको छ । नयाँ वर्ष २०७९ सालको पुर्वसन्ध्यामा ‘न्यु इयर इभ’ सँगै बिग होटलले आफ्नो चौथो वार्षिकोत्सव मनाउन लागेको हो । चैत्र ३० गते साँझ ७ बजेदेखि चर्चित नेपाली गायक नविन के भट्टराई र अतृप�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले घटेर एक लाख एक सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार छ सय तोकिएको छ । यसक. . .
विराटनगर । विराटनगरमा जारी विराट टेड्र एक्स्पो २०२२ आईतबारबाट सकिएको छ । मोरङ व्यापार संघले आयोजना गरेको १० दिने विराट टेड्र एक्स्पो २०२२ गत चैत्र १८ गतेबाट सुरु भएको थियो । विराटनगर २ स्थित विराट नर्सिङ होम पुर्व खाली जमिनमा आयोजना गरिएको एक्सपोमा झन्डै ३ लाख बढी अवलोकन कर्ताहरुले भिजिट गरेका थिए । . . .
विराटनगर । नेपालका लागी यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोरङको रंगेलीमा आईतबारदेखि आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । आकृति अटो ट्रेर्डस मार्फत् एमएडब्लुले ग्राहकहरुलाई ‘थ्री एस’ को सुविधा प्रदान गर्ने गरि आफ्नो नयाँ डिलर सञ्चालनमा ल्याएको हो । आईतबार एक कार्�. . .