काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु.३०० ले उकालो लागेर रु.९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु.९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ९०० छ, यसको मूल्य अध�. . .
विराटनगर । मोःमोको पारखीहरुका लागि विराटनगरमा ‘सानदार मोःमो’ सञ्चालनमा आउने भएको छ । आगामी फाल्गुण पहिलो सातादेखि विराटनगरस्थित कोशी अस्पताल अगाडि मोःमो हाउस सञ्चालनमा आउने भएको हो । काठमाण्डौंको २० वर्ष पुरानो फ्रेन्चाइजी आईटम पहिलोपटक विराटनगर भित्रिन लागेको हो । विराटनगरकै अभिजित थापाले करि�. . .
विराटनगर । मोरङको खुल्ला सीमा क्षेत्रबाट पुनः संस्थागत तस्करीको लाइन खुलेको छ । लामो समय मोरङमा सुस्ताएर सुनसरीमा मौलाएको तस्करीको लाइन पुनः सञ्चालनमा आएको हो । मोरङको लक्ष्मनियाँबाट रातभर तस्करीको लाइन चल्ने गरेको स्थानीयले बताएका हुन् । तारिगामा र डुमरियासहित लक्ष्मनियाबाट तस्करीको लाइन पछिल. . .
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु.५०० ले बढेर रु.९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला रु.९२ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन रु.�. . .
विराटनगर । मल्टिब्राण्ड हेल्मेट, लुब्रिकेन्ट्स तथा मोटरसाईकलको अन्य विभिन्न सामाग्रीहरुका लागि विराटनगरमा ‘व्हील मार्ट’ सञ्चालनमा आएको छ । विराटनगर–५ बरगाछीस्थित कुमारी बैंक छेउमा सोमबारदेखि व्हील मार्ट सञ्चालनमा आएको हो । विराटनगरका दुई युवाले संयुक्त लगानीमा व्हील मार्ट सञ्चालनमा ल्याएका ह�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले भारतको मीरगञ्ज खोलामा बनेको नयाँ पुलबाट मालवहाक सवारी आउजाउ खुलाउन माग गर्दै अररियाका डिस्ट्रिक मेजिस्ट्रेटलाई ज्ञापनपत्र बुझाएका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल नेतृत्वमा गएको उद्योगी–व्यवसायीको टोलिले तत्काल ३० टनसम्मका मालवस्तु बोकेका म. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक सयले बढेर ९२ हजार छ सय पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय कायम भएको छ । जसको मूल�. . .
काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला ९२ हजार पाँच सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार कायम भएको छ । गत शुक्रबार पनि उक्त सुन प्रतितोला ९२ . . .
विराटनगर । हातभरी एनसेल कम्पनीको काजगपत्र भएका फर्म । हेर्दा झन्डै २०–२१ बर्षका युवा देखिन्छन् । कालो कलरको पल्सर बाईकमा कुनै गाँउमा पुग्छन् । उनको हाउभाउ देख्दा उनी एनसेलको अफिसबाट नै त्यो गाँउमा पुगेको भान हुन्छ । आफुलाई अजय साह अनि घर रंगेली हो भन्दै हातभरी एनसेलको फर्महरु बोकेर एउटा गाँउको बस्ती�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले घढेर ९२ हजार पाँच सयमा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार सात सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ । जसको मूल्य . . .
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.५००ले बढेर रु.९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९२ हजार २०० कायम भएको छ । जसको म�. . .
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउँन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव च�. . .