विराटनगर। सप्तकोसी डेभलेपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नविन सुवेदी पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई अहिले साँझ बैंकको आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार सिईओसहित अन्य दुईजनालाई समेत पक्राउ गरिएको छ . . .
विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले अब मासिक ९ सय रुपैयाँमा ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने भएको छ । अनलाईन कक्षा लिईरहेका विद्यार्थीहरुलाई दृष्टिगत गदै वर्ल्डलिङ्क आफ्नो उक्त प्याकेज ल्याएको हो । विद्यार्थीहरुलाई इन्टरनेटको माध्यमबाट पठनपाठनमा सहुलियत भन्ने उद्द�. . .
साल्ट ट्रेडिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु.चौध करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ । कार्यालयका अनुसार आव २०७८-७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु.चौध करोड ३५ लाख २५ हजार ३२५ बराबरको नूनजन्य सामग्री ब. . .
विराटनगर । व्यापार सहजीकरणका लागि मुख्य भन्सार बिन्दु बाहेक, मोरङका छोटी भन्सार राजश्व बृद्धि गर्ने भन्दा खर्च बढाउन मात्रै सञ्चालित रहेका छन् । जिल्लामा ६३ किलोमिटर खुल्ला सीमा क्षेत्रमा नौ वटा छोटी भन्सार छन् । जसमध्ये सञ्चालित ३ छोटी भन्सारको वार्षिक राजश्व संकलन, कार्यालय सञ्चालन खर्च भन्दा कम छ. . .
विराटनगर । कोभिड महामारी र त्यसले देखाएको विकल्प स्वरुप विराटनगरमा तरकारी, फलफुल तथा माछामासु अनलाईन खरिदका लागि ‘सब्जीहटिया डटकम’ सञ्चालनमा आएको छ । विराटनगर–११ स्थित नेपाल बजार पश्चिम मंसिर १५ गतेदेखि उक्त अनलाईन पसल सञ्चालनमा आएको हो । विराटनगरकै २८ वर्षीय निश्चल मण्डलले उक्त पसल सञ्चालनमा ल्य. . .
विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैंकमा परिवारिक सञ्जाल तयार गरेर आर्थिक अपचलन भएको आशंका गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीकै योजनामा १६ करोड रुपैँया अपचलन भएको हुनसक्ने आशंका बढ्दै गएको हो । विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुखका हिम. . .
विराटनगर । सप्तकोशी डेभलोपमेन्ट बैङ्कको विराटनगरस्थित कर्पोरेट कार्यालयमा भएको १६ करोड हिनामिना प्रकरणको विषयमा बैंक प्रशासनले आफ्नो धारणा सार्वजानिक गरेको छ । बैंक प्रशासनले बैंकिङको रेमिट शाखा अन्तर्गत पार्किङ्ग एकाउन्टमा भएको रकम अपचलन भएपश्चात त्यसको अनुसन्धान भईरहेको जानकारी गराउँदै निक�. . .
विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न ‘सिआईएम बिजनेस क्लिनिक’ कार्यन्वयनमा ल्याएको छ । आफ्ना सदस्य उद्योग प्रतिष्ठानका समस्यालाई एकिकृत गरि सम्बन्धीत निकायसम्म पु¥याएर सम्बोधनको सहजीकरण गर्न बिजनेस क्लिनिक सञ्चालनमा ल्याएको हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयश �. . .
विराटानगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.२०० ले घटेर रु.९३ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९३ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ५०० कायम भएको छ जसको मू. . .
विराटनगर । विराटनगरस्थित सप्तकोशी डेभलोपमेन्ट बैङ्क कर्पोरेट कार्यालयमा भएको घोटालाले चौतर्फी आशंका उब्जाएको छ । रेमिट शाखाका कर्मचारी हिमाल भट्टराईले विभिन्न व्यक्तिको नाममा रकम पठाएर अपचलन गरेको प्रमाणसहित नेपाल राष्ट्र बैंकमा परेको उजुरी सार्वजानिक भएसँग घोटाला प्रकरण थप रहस्यमय बनेको हो । . . .
विराटानगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.१००ले बढेर रु.९३ हजार २०० पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला रु.९३ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ७०० रहने छ जसको मूल्�. . .
विराटनगर । विराटनगर भन्सार कार्यालय हुँदै दैनिक २०० मालवहाक सवारी औद्योगिक तथा व्यापारिक वस्तु लिएर नेपाल प्रवेश गर्ने गरेका छन् । भन्सार जाँचपासपछि मालवहाक सवारी, सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रको कच्चा तथा व्यापारिक प्रयोजनका वस्तु गन्तव्यसम्म छोडेर फर्कन्छन् । आईसीपीको व्यवस्थापन हेर्द. . .