महोत्तरी । गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ ।अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर रु.१२ हजार ७३० जरिवाना गरिएको कार्यालयले जनाएको छ । महोत्तरीका विभिन. . .
म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादन भएको ८० प्रतिशत सुन्. . .
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.५०० ले घटेर रु.९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९२ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९१ हजार ८०० कायम भएको छ । जसको मूल्य बुधब�. . .
विराटनगर। गत शनिबार विराटनगरबाट काठमाण्डौंमा उड्न लागेको सौर्य एयरलायन्समा हतारहतार हालिएको ५० लाख स्रोत नखुलेको रकम अध्यक्ष दीपक पोखरेलको भएको खुलेको छ । आफ्नै जहाजमा अवैध रकम ओासरपसार गरेको रहस्य अध्यक्ष पोखरेल आफैंले स्वीकारेसँगै यस्तो खुलेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तर. . .
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु.९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु.९२ हजार ८०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ३�. . .
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ६३.०१ अङ्कले उकालो लागेर दुई हजार ६७९.९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.८५ अङ्कले बढेर ५०३.७२ मा पुगेको छ । आज कारोबा�. . .
विराटनगर । विराटनगर विमानस्थलको सुरक्षा चेकजाँच छलेर सौर्य एयरलायन्स विराटनगरका स्टेसन मेनेन्जर प्रकाश पौडेलले पठाएको रकम सुपारी कारोबारमा संलग्न व्यापारीहरुको भएको खुलेको छ । गत शनिबार विराटनगरबाट काठमाण्डौं पठाइएको स्रोत नखुलेको ५० लाख रकम विराटनगरका सुपारी व्यापारी दिनेश राठी र सौर्य एयरलाय. . .
विराटनगर । बहुराष्ट्रिय कम्पनि जीफोरएस सेक्युरिटी सर्भिसेस नेपाल प्रा.लि.ले श्रम ऐन विपरित हुने गरि खाईपाई आएको सेवा सुविधा तथा तलव कटौती गरेपछि मजदुरहरु आन्दोलित भएका छन् । श्रम ऐन २०७४ अनुसार तोकिएको तलवमान तथा सेवा सुविधा कटौती गरेर अन्याय गरेको भन्दै प्रदेशका विभिन्न संस्था तथा कम्पनिमा कार्यर�. . .
ताप्लेजुङ । फलफूलको राजा उपनामले परिचित फल किवीले बजार पाउन सकेको छैन । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी . . .
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.९००ले घटेर रु.९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९३ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९१हजार ७०० कायम भएको छ जसको मूल्य सोमबा. . .
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.३०० ले घटेर रु.९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९३ हजार ४००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतब�. . .
देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान, सर्वोत्तम प्रोटिन स्वास्थ्य जीवन’ भन्ने नाराका साथ शनिबार धनगढीमा मनाइएको नवौँ राष्ट्रिय पोल्ट्री दिवसमा उहाँहरुले कुख�. . .