व्यापार

एक सयले घट्यो सुनको मूल्य

विराटनगर। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६ सय कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सा. . .


पोखरा महानगरद्वारा खसी बजार अनुगमन

कास्की। पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । बजारमा दसैँको किनमेल गर्नेको भीड बढेको र उपभोक्ता चर्को मूल्य तिर्न बाध्य बनेका गुनासासँगै अनुगमन सुरु गरिएको महानगरले जनाएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार चाउथेस्थित खसी बजारको अनुगमन गरिएको थियो । पोखरा र यस क्षेत्रलाई . . .


विराटनगरमा ७६० बट्टा नक्कली चुरोट बरामद भएपछि चार सरकारी निकायको अनुसन्धान चासो

विराटनगर । नक्कली स्टिकर प्रयोग गरी अन्तःशुल्क वापतको कर छल्ने गिरोह सक्रिय भएको पाइएपछि एकै पटक राज्यका चार निकायले अनुसन्धान सुरु गरेका छन् । विराटनगर–४ स्थित गुरुङ किरानामा नक्कली स्टिकर प्रयोग गरेको ७६० बट्टा चुरोट फेला परेपछि चार सरकारी निकायले गिरोहको खोजी सुरु गरेको हो । गोर्खालरी प्रा.लि.ह�. . .


विराटनगरमा अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरिएको चुरोट फेला, तत्काल २० हजार जरिवाना र ७६० बट्टा जफत

विराटनगर । अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरी नक्कली चुरोट बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–४ को एउटा पसललाई संयुक्त बजार अनुगमन समितिले २० हजार रुपिँया जरिवाना गरेको छ । गोर्खालरी प्रा.लि.हेटौंडाले उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने चुरोटमा नक्कली अन्तःशुल्कको स्टिकर प्रयोग गरेको पाइए. . .


वडा प्रहरी कार्यालय छेउबाटै लुटिए विराटनगरका व्यापारी (ओबी अपडेट)

विराटनगर । बाईकमा आएका ३ हतियारधारीको समुहले विराटनगर–७ स्थित वडा प्रहरी कार्यालय छेउमै रहेको एक गार्मेन्ट पसल लुटेका छन् । दिउँसो करिब ११ बजेको समयमा आएका हतियारधारीको समुहले वडा प्रहरी कार्यालय दक्षिण जयदीप इलेक्ट्रोनिक्ससँगै रहेको कोटेक्स ट्रेडिङको पसल लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल दे. . .


विराटनगरमा आजबाट ‘गुरु–जी फूड डेलिभरी’ सुरु

विराटनगर। खानाको डेलिभरी सेवा दिँदै आएको ‘गुरु–जी फूड डेलिभरी’ले आफ्ना ग्राहकका लागि उपहार योजना ल्याएको छ । उसले मोबाइलबाहकलाई आफ्नो मोबाइलमा ‘गुरुजी फूड डेलिभरी’ एप डाउनलोड गरेर यो सेवा लिन सकिने उल्लेख गरेको छ । आवर बिराटनगर संग कुरा गर्दै बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि प्रदेश १ क�. . .


गोल्डस्टार बिराटनगरका आउट्लेटसमा आजबाट दशै विशेष अफर शुरु

बिराटनगर। बिराटनगरमा रहेको गोल्डस्टार जुत्ताका शाखाहरुले विशेष छुटका साथ ` बडा दशैको बडा धमाका´ अफर ल्याएका छन्। बिराटनगरको सेन्ट्रल मल र ट्राफिक चोकमा रहेका दुई आउटलेटले सो योजना सार्वजनिक गरेका हुन् । विराटनगरमा रहेका यी शाखाहरुले हिन्दुहरुको महान चाड बडादशैलाई लक्षित गरि आ. . .


पुर्वाञ्चल ट्रिपर व्यवसायी संघको सम्पर्क कार्यालय आजबाट बिराटनगरमा

विराटनगर। आकृति रानी फुयल। विगत ८ वर्षदेखि पूर्वको इटहरीमा संचालनमा रहेको पुर्वाञ्चल ट्रिपर व्यवसायी संघले प्रदेश १ को राजधानी बिराटनगरमा आजबाट आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गरेको छ। आवर बिराटनगरसंग कुरा गर्दै संघका महासचिब सन्दिप कुमार सिंह भन्छन् ,' २०७० सालदेखि संचालनमा रहेको यस संघको. . .


उद्योग संगठन मोरङद्वारा निर्यात प्रर्वद्धन निति ल्याउनुपर्ने बिषयमा जोड

विराटनगर । उद्योग संगठन मोरङले इकोनोमिक ग्रोथ–आउटवर्ड भर्सेस इनवार्ड ओरिएन्टेशन कार्यक्रम सम्पन्न गरेको छ । संगठनले औद्योगिक तथा शैक्षिक क्षेत्र बिचको अन्तरसंवाद अभिवृद्धि गरि अध्ययन अनुसन्धानका माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा थप योगदान पु¥याउन कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम. . .


सुनसरी–मोरङका स्थानीय तहले कवाडीपछि निकासी कर असुल्दै

विराटनगर । सरकारले स्रोतमै कर संकलन गर्ने व्यवस्था गरेपनि सुनसरी–मोरङ औद्योगिक करिडोर भित्रका स्थानीय तहले कवाडी तथा निकासी कर असुल्ने गरेको भन्दै उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । औद्योगिक क्षेत्र अन्तर्गतका सुनसरीको दुहबी नगरपालिका, मोरङको बुढीगंगा र कटहरी गाउँपालिकाले ढाट कसेर कवाडी तथा �. . .


६ महिनापछि खुल्यो टीकापुर पार्कः व्यवसायी उत्साहित

भजनी। कोरोना भाइरसको सङ्क्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेका टीकापुर पार्क खुल्ला गरिएको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण मानिने टीकापुर पार्कमा वार्षिक लाखौं पर्यटकले अवलोकन गर्दै आएका छन् । लामो समयदेखि टीकापुर पार्क खुल्ला गर्नुपर्ने आवाज उठ�. . .


जानकी फर्निचर बिराटनगरद्वारा ‘ बि वान ‘ नामक नयाँ आउटलेट संचालनमा

विराटनगर। लामो समयदेखि फर्निचर को दुनियाँमा उत्कृष्ट सेवा दिंदै आएको बिराटनगरको जानकी फर्निचर उद्योगले ' बि वान ' नामक नयाँ आउटलेट संचालनमा ल्याएको छ । सो को उद्घाटन रिबन काटी बिराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गर्नुभएको संचालक पुनित पौडेलले जानकारी दिए। आवर बिराटनगर संग कुरा गर्दै संच�. . .