विराटनगर । प्रशस्त कृषि उपज हुने प्रदेश १ मा त्यसको संचितीकरणका लागि वेयर हाउस (शितभण्डार) को अभाव छ । अन्न तथा तरकारी भण्डारको रुपमा रहेको प्रदेशमा आवश्यक संख्यामा वेयर हाउस नहुँदा त्यसको प्रत्यक्ष मार किसानलाई पर्ने गरेको हो । प्रदेश १ मा १७ वटा मात्रै वेयर हाउस सञ्चालनमा रहेका छन् । किसानका कृषि उप�. . .
पछिल्ला केही दिनयता अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमलाई राहत मिलेको छ । एक महिना अगाडिसम्म पाक्षिक रु.साढे दुई अर्ब नोक्सानी व्यहोर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यअनुसार अब पाक्षिकरुपमा �. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.एक हजारले बढेर रु.९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९३ हजार मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ जसको मूल्�. . .
सानिमा बैंकले आफ्ना देशभरका नयाँ ग्राहकहरुलाई बैंकिङ्ग सुबिधा सँगसँगै एनसेलको सिमकार्ड पनि निशुल्क दिने व्यवस्था गरेको छ । बैंकिङ्ग डिजिटलाईजेशनलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले आफ्ना ग्राहकहरुलाई खाता खोल्दा सिम कार्ड र उक्त कार्डमा रु ५०० बराबरको विभिन्न सुबिधा पनि उपलब्ध गराउने जनाएको. . .
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा उद्योग व्यवसाय क्षेत्रको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्बन्ध विकास सन्दर्भमा अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार उद्योग संगठन मोरङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु.९३ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९२ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार पाँच सय कायम भएको छ �. . .
विराटनगर । आउँदो पौष २ गतेदेखि विराटनगर धरान रोडस्थित भाटभटेनी छेउमा रहेको सुपर मार्केटमा ‘विन्टर फुटवेयर महाउत्सव’ हुने भएको छ । नेपाली उत्पादन प्रर्वद्धन गर्ने उद्देश्यका साथ भाटभटेनी छेउको सुपरमार्केटमा पौष ३० गतेसम्मका लागि उक्त महाउत्सव हुने भएको हो । महाउत्सवमा शिखर सु, युनाईटेड सु र हाईलाइ. . .
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु.९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु ५००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९१ हजार ८०० छ जसको . . .
विराटनगर । चेन्जिङ रुममा सिसिटीभी क्यामेरा जडान गरेर प्रविधिको दुरुपयोग गरेको आरोपमा प्रहरी विराटनगरबाट एकजनालाई पक्राउ गरेको छ । विराटनगरको मुख्य बजार क्षेत्र महाविर रोडमा सञ्चालित जेन्टलमेन टेलर्सका सञ्चालक सद्दाम मियाँलाई प्रहरीले सिसी क्यामेराको दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो । सिल�. . .
विराटनगर । कोसी अस्पताल विराटनगरस्थित साझा फार्मेसीबाट विरामीले खरिद गरेको एउटा औषधी ‘ड्यामेज’ पाइएको छ । अस्पतालकै स्टाफले एलर्जी समस्या निराकरणका लागि खरिद गरेको प्रुटेब–२५ नामक औषधी प्याकेजिङ्गमै ड्यामेज भेटिएको हो । औषधी सेवनका लागि पत्ताबाट निकाल्दा ट्याब्लेट धुलो भई हाल्ने समस्या देखिएप�. . .
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ३०० कायम भएको छ जसको �. . .
बेमौसमी तरकारी खेतीबाट कालीकोटका किसानले मनग्य आम्दानी लिन थालेका छन् । कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिन थालेका हुन् । सो कार्यक्रमअन्तर्गत कृषक समूहका हरेक सदस्यलाई ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउ. . .