विराटनगर । विराटनगरमा दुई दिवसीय व्यापार मेला सुरु भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित मारवाडी सेवा सदनमा ‘रोटरी ट्रेड फेयर २०२१’ सुरु भएको हो । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले व्यापार मेलाको उद्घाटन गर्नुभयो । मेलामा घरायसी किनमेलका सामाग्री�. . .
विराटनगर । उद्योग संगठन मोरङले श्रीलंका र नेपाल बिच हुनसक्ने व्यवसायिक तथा व्यापारिक सम्बन्धको बिषयमा नेपालका लागी श्रीलंकाली राजदुत हिमाली अरुणतिलकासँग भेटघाट गरेको छ । उद्योग संगठनले पौष ५ मा नेपालस्थित श्रीलंकालीे दुतावास काठमाण्डौंमा भेटघाट तथा छलफल गरेको हो । भेटघाटका अवसरमा संगठनका अध्यक�. . .
विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.२०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ६०० कायम भएको छ जसको . . .
विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.७०० ले बढेर रु.९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ८०० कायम भएको छ । यसक�. . .
विराटनगर । विराटनगरका उद्योगीले नेपाल राष्ट्र बैंकले बिलासी वस्तुको आयातमा गरेको कडाईलाई स्वागत गर्दै औद्योगिक मालवस्तु आयातमा तरलता अभावको प्रभाव कम गरिदिन गभर्नरसँग आग्रह गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल नेतृत्वको टोलिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीला�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक सल्लाहकारमा विराटनगरका उद्योगी राजेन्द्र राउतलाई नियुक्त गर्नु भएको छ । मुख्यमन्त्री राईले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका वरिष्ठ उपाध्यक्ष राउतलाई आर्थिक सल्लाहकारमा आज नियुक्त गर्नु भएको हो । राजनीतिक रुप�. . .
तनहुँ । तनहुँमा यस वर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस वर्ष ढिला गरी सुन्तला पाकेको र वर्षा राम्रो भएका कारण सुन्तला उत्पादनमा वृद्धि भएको बताउनुभयो । “जिल्लाका विभिन्�. . .
विराटनगर । वित्तीय क्षेत्रमा तरलता अभावका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै उद्योग सङ्गठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा रहेको सङ्गठनको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मङ्गलबार उ. . .
विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.४०० ले घटेर रु.९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएकोे छ यसको मूल�. . .
विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.८०० ले घटेर रु ९३ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९३ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ५०० कायम भएको छ जसको मू�. . .
चितवन । यहाँ उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्. . .
विराटनगर । तरलताको अभाव देखाउँदै वाणिज्य बैंकहरुले लगानीमा आनाकानी गरिरहेको उद्योगीहरुले गुनासो गरेका छन् । बैंकहरुले लगानीमा आनाकानी गर्दा ठूला उद्योगमा औद्योगिक कच्चाको अभाव हुने स्थिति आएको उनीहरुले दावी गरेका हुन् । बैंकहरुले लेटर अफ क्रेडिट (एलसी) खोल्न आनाकानी गरिरहेको आरोप लगाउँदै विराटन�. . .