व्यापार

लाग्ने दिन नै उठ्यो हाटखोलाको बुध हटिया

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–१ बुगडोरीबाट ६ हजार ५०० मूल्य पर्ने खसी तानेर हाटखोलाको बुध हटिया आईपुगेका थिए कुलदेव पासवान । सिंघिया खोला वारी विराटनगर–८ र सिंघिया पारी कटहरी–१ पर्छ । पुलपारी २२ वर्षदेखि लाग्दै आएको बुध हटिया भर्न आएका पासवान खसी बेचेर धानमा हाल्ने मल किन्न चाहन्थे । तर, कटह�. . .


साउन १ गतेपछि उपभोग्य वस्तु खरिद गर्दा प्याकिङमा यी विवरण अनिवार्य हेर्नुहोस्

विराटनगर । बजारमा उपभोग्य वस्तु गर्ने उपभोक्ताले उक्त वस्तु नियमसंगत भन्सार हुँदै आयो की तस्करी भएर भन्ने यकिन गर्न अब सहजै सक्नेछन् । साउन १ गतेदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपर्ने नियम सरकारले लगाएको छ । भ�. . .


लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपछि आजदेखि एकीकृत करोबार सुरु

लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपछि आज (असार २९ गते)देखि एकीकृत करोबार सुरु गरेका छन् । मर्जरपछि लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएकाे हाे । यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जर भएका हुन् । मर्जरमा जाने अन्तिम सहमति असार ३ गते स्वीकृत भएको थियो । आजदेखि एकीकृत कारोबार गर्न दु. . .


बिना धितो एनएमबी खेती कर्जाको आधिकारीक रूपमा शुभारम्भ

एनएनबी बैंक र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबी खेती कर्जाको आधिकारीक रूपमा शुभारम्भ भएको छ। यस कर्जा मार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबी खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन्। वित्तीय पहुँच�. . .


ऋण नतिर्ने बहानामा वित्तीय संस्थामाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग

लिएको ऋण नतिर्ने बहानामा वित्तीय संस्थामाथि आक्रमण भइरहेको बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित चार वटा संस्थाले बताएका छन् । पूर्वी नेपालको इटहरी, सुनसरी, झापामा रहेका बैंक, वित्तीय तथा लघुवित्त संस्थाका शाखाहरू सञ्चालनमा केही व्यक्तिहरूले अवरोध गरेको, कर्मचारीलाई धम्क्याएको र ग्राहकलाई अत्याव. . .


साताको सेयर बजार बिश्लेषण – परिसूचक ५ प्रतिशत बढ्यो, १८ अर्ब बढीको कारोबार

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्साहजनक वृद्धि देखिएको छ । जेठ २२ गते अन्तिम पटक घटेको नेप्से परिसूचक त्यसयता निरन्तर बढिरहेको छ । लगातार आठौँ दिनसम्म बढ्दा परिसूचकमा यो साता मात्रै ५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको हो । गत साताको अन्तिम कारोबार दिन परिसूचक १९.३९ अङ्कमा कायम थियो । जबकि, यो. . .


एमजी जेडएस ईभीको बुकिङ खुला, यस्ता छन् गाडीका फिचर

नेपालमा एमजीको विद्युतीय गाडी (ईभी)को बुकिङ खुला भएको छ । एमजीका लागि नेपालको एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी एसयूभी एमजी जेडएस (डिलक्स) ईभीको प्रि–बुकिङ खुला गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा ५० किलोवाटदेखि १०० किलो वाटसम्मको विद्युती�. . .


विराटनगरमा बिहीबारदेखि कार्गोरेल सञ्चालन हुने, दुई देशका प्रधानमन्त्रीले झण्डा उठाएर उद्घाटन गर्ने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा रहेकै बेला व्यापारिक मालसामान लिएर मालवाहक रेल विराटनगरको एकीकृत जाँचविन्दु (आइसीपी) बिहीबार आईपुग्ने भएको छ । भारतीय विदेश मन्त्रालयले प्रकाशित गरेको कार्यक्रमअनुसार प्रधानमन्त्री दाहाल बुधबार भारतको नयाँ दिल्ली पुगेपछि दुवै देशका �. . .


धानको बीउमा कालो बजारी गर्ने पक्राउ

विराटनगर । धान खेती सुरु गर्ने समय भित्रिएसँगैे किसानलाई झुक्याएर बीउ बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका–९ मा धान बिक्री गर्ने निशा कुमारी सिंह रहेकी छिन् । उनले सुनवर्षी ९ साहु टोलस्थित रबिनकुमार साहको घरबाट स्थानीय जातको धानलाई भारतको पान स्पि. . .


विराटनगरमा टाटाको नेक्सन इभी म्याक्स

विराटनगर । टाटाको नेक्सन इभी म्याक्स अब विराटनगरमा समेत बिक्री सुरु भएको छ । विराटनगर–३ स्थित गोयल अटोले टाटा मोटर्सको नेक्सन इभी म्याक्सको बिक्री सुरु गरेको हो । नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले गोयल अटोमार्फत कारोबार विस्तार गरेको छ । आइतबार एक कार्यक्रममा सिप्रद�. . .


विराटनगरमा साढे तीनलाख बढीको मोटरपार्टससहित एकजना पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका–१७ बाट ३ लाख ६४ हजार मूल्य बराबरको मोटरपार्टस्सहित एकजना पक्राउ परेका छन् । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआईटी समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । को १ च ६३२८ नम्बरको मारुति भ्यानमा विराटनगर–१७ का मोह�. . .


हटिया घुम्दै विराटनगर महानगरको टोली

विराटनगर । नगरक्षेत्रमा खुल्ला रुपमा माछामासु विक्री वितरण गरिदै छ की छैन भनि विराटनगर महानगरपालिकाको टोली हाटबजारको अनुगमनमा सक्रिय भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएसँगै हटियाको अनुगमनलाई तिव्रता द�. . .