प्रेम देवान बिराटनगर २ साउन । बिराटनगर हाटखोला स्थित आरोहण गुरुकुलको शुसिला कोइराला नाटक घरमा ‘लखन पटबारी नाटक मञ्चन हुन थालेको छ । काठमान्डौका प्रबिण खतिवडाले नाटय रुपान्तरण र निर्देशन गरेको नाटक ‘लखन पटबारी १ साउनदेखी बिराटनगर गुरुकुलमा मञ्चन भईरहेको छ । हरेक दिन साँझ ५ बजे मञ्चन गरिने नाटक ‘लखन प. . .
पोखरा । लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याएबापत संगीत प्रशिक्षण केन्द्र पोखराले उनलाई सम्मान गरेको हो । प्रत्येक दुई वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राश�. . .
विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटक घरमा ‘लखन पटवारी’ नाटक मञ्चन हुने भएको छ । साउन १ देखि १५ गतेसम्म हाटखोलास्थित नाटकघरमा सो नाटक मञ्चन हुन लागेको हो । लोककथालाई रंगकर्मी प्रविण खतिवडाले नाट्य रुपान्तरण र निर्देशन गरी तयार पारिएको नाटक ‘लखन पटवारी’मञ्चन हुन लागेको आयोजक आरोहण गुरुक. . .
विराटनगर २८ असार । मोनाली इन्टरटेन्मेन्टको आयोजनामा मिस विश्वकर्मा इन्टरनेशनलको अडिसन बुधबार मोरङको पथरीशनिश्चरे नगरबाट सुरु भएको छ । विश्वकर्मा समुदायको युवतीहरुसँग भएको प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता सुरु भएको हो । सो प्रतियोगितामा निशा गजमेर . . .
भारतीय टेलिभिजन एम टिभीमा देखाइने साहसिक खेल "रोडिज" को नेपाली संस्करण जुलाई ३ बाट सुरु हुने भएको छ । नेपालमा हिमालय टेलिभिजनबाट उक्त कार्यक्रम जुलाई ३ बाट प्रशारण हुनेछ । कार्यक्रमको निर्णायकमा लाहुरे (र्यापर) , नायिका दिया मास्के , रेडियो कार्यक्रम प्रस्तोता तथा नायक रेमनदास श्रेष्ठ रहनुहुनेछ । नेप�. . .
कपिल शर्माका बाल्यकालीन साथी तथा उनको शोका कलाकार चन्दन प्रभाकर अर्थात् चन्दु चायवाला अन्तत: कपिल शर्मा शोमा फर्किने भएका छन्। अर्का कलाकार सुनील ग्रोवरलाई कपिलले कुटपिट गरेपछि चन्दन उनीसँगै शोबाट बाहिरिएका थिए। अहिले आएर उनले फेरि कपिलसँगै फर्किने निर्णय गरेका हुन्। चन्दु फर्किने खुलासा �. . .
चलचित्र ‘सायद–२’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारलाई लक्षित गर्दै चलचित्र युनिटले नयाँ ट्रेलर सार्वजनिक गरेको हो । असार ३० गतेबाट अल नेपाल प्रदर्शनमा आउने चलचित्र प्रेमकथामा आधारित चलचित्र हो । सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्र�. . .
भूमिका पाख्रिन, लेटाङ – दोस्रो चरणको स्थानीय तहको चुनाब नजिकिएसँगै मोरङको लेटाङ नगरपालिका युवाहरुद्वारा सञ्चालित कर्मठ युवा नेपालले चेतनामुलक भिडियो सार्वजनिक गरेको छ । उक्त सामाजिक संस्थाले हाम्रालाई हैन राम्रालाई, व्यक्तिलाई हैन बिचारलाई भन्ने मुख्य उदेश्य बोकेर उक्त भिडियो निर्माण गरेको कर्�. . .
https://www.youtube.com/watch?v=J8qEu2IjrHc Shaurav Bhattarai’s Tann Mann Dhan Featuring: Sanna Tsering Gurung Makeup Artist: Yuna Rai Music Arranger: Bizu Karmacharya D.O.P : Balram Budhathoki Exe.Producer : Shyam Karki Edit / VFX / Color: Satiz Sherestha Director: Bizu Karmacharya. . .
संघर्षरत बलिउड अभिनेत्री कृतिका चौधरीको चार दिनअघि उनको मुम्बईस्थित फ्लाटमा केही अज्ञात व्यक्तिले हत्या गरेका छन् । उनको फ्लाट बाहिरबाट बन्द थियो । आजतकका अनुसार एक प्रहरी अधिकारीले घटनास्थलमा पुगेको र यस विषयमा छानबिन गरिरहेको बताए । कृतिकाको अपार्टमेन्ट मुम्बईको अँधेरी पश्चिम क्षेत्रमा छ । उनक�. . .
गायक हिमाल सागरले "चन्चले चुलबुले" बोलको नया गीतको भिडियो सहित नेपाली दर्शक श्रोता माझ आएका छन! उनले आफ्नो नयाँ गीतमा चलचित्र दर्पणछाया-२ बाट नायिका को रुपमा उदाएकी श्रद्धा प्रसाईं सग रोमान्स गरेका छन !रोमान्टिक शैलीमा बनेको म्युजिक भिडियोमा रोहन पौडेलको शब्दमा हिमाल सागरको संगीतलाई संजय हमालले एरेन�. . .
विराटनगरमा अाज शुक्रबार देखि एक नयाँ मल्टिप्लेक्सकाे सूरूवात हुदैछ । विराटनगर तिनपैनी चाैकमा केहि समय देखि निर्माणाधिन अवस्थामा रहेकाे सिटि सिनेमाकाे अाजबाट उद्घाटन हुने भएकाे हाे । हिन्दि कथानक चलचित्र राबताकाे प्रदर्शनीसँगै सिटि सिनेमाकाे उद्घाटन हुने भएकाे हाे । सिटि सिनेमा अन्तर्गत २ वटा फरक. . .