मनोरन्जन

हिमाल सागरको “चन्चले चुलबुले” बोलको नया गीतको भिडियो सार्वजनिक

गायक हिमाल सागरले "चन्चले चुलबुले" बोलको नया गीतको भिडियो सहित नेपाली दर्शक श्रोता माझ आएका छन! उनले आफ्नो नयाँ गीतमा चलचित्र दर्पणछाया-२ बाट नायिका को रुपमा उदाएकी श्रद्धा प्रसाईं सग रोमान्स गरेका छन !रोमान्टिक शैलीमा बनेको म्युजिक भिडियोमा रोहन पौडेलको शब्दमा हिमाल सागरको संगीतलाई संजय हमालले एरेन�. . .


विराटनगरकाे सिटि सिनेमा अाज देखि सुरू हुदैछ

विराटनगरमा अाज शुक्रबार देखि एक नयाँ मल्टिप्लेक्सकाे सूरूवात हुदैछ । विराटनगर तिनपैनी चाैकमा केहि समय देखि निर्माणाधिन अवस्थामा रहेकाे सिटि सिनेमाकाे अाजबाट उद्घाटन हुने भएकाे हाे । हिन्दि कथानक चलचित्र राबताकाे प्रदर्शनीसँगै सिटि सिनेमाकाे उद्घाटन हुने भएकाे हाे । सिटि सिनेमा अन्तर्गत २ वटा फरक. . .


‘स्कूल गट ट्यालेन्ट’को अडिसन जेठ २६ बाट हुने

विराटनगर, २२ जेठ ,  विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा लुकेर बसेका विभिन्न विधाका प्रतिभाहरुलाई खोजी गर्ने उद्देश्यले ‘स्कूल गट ट्यालेन्ट’ हुने भएको छ । सप्तक संगीत कला मन्दिर विराटनगरको आयोजनामा आउँदो जेठको २६ गतेदेखि प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विद्यार्थीहरुले अभिनय, नृत्य, गीत, �. . .


करिजम्याटिक मिस कोशीको पहिलो अडिसन सम्पन्न

बिराटनगर जेठ २१ , करिजम्याटिक एड्भान्टेजद्वारा आयोजना गर्न लागिएको करिजम्याटिक मिस कोशीको पहिलो अडिसन सम्पन्न भएको छ । होटेल भेन्तुना बिराटनगरका सम्पन्न  भएको प्रतियोगिताको पहिलो अडिसनबाट १४ जना छानिएको कार्यक्रमकि संयोजक नितिक्षा पाठकले बताइन । पुर्वान्चलका बिभिन्नबाट आएका प्रतिस्पर्धीले अड�. . .


रहेनन् जेम्स बोन्ड अर्थात सर रोजर मुर

काठमाडौं । बोन्ड सिरिजको चलचित्रमा जेम्स बोन्डको भूमिका निर्वाह गर्ने अभिनेता सर रोजर मुरको क्यान्सरका कारण निधन भएको छ । उनी ८९ वर्षका थिए । उनले जेम्स बोन्डको भूमिकामा सातौँ पटकसम्म अभिनय गरेका थिए । उनको परिवारले यसको घोषणा गर्दै उनको ट्विटर ह्यान्डलबाट जानकारी दिएका हुन् । सर रोजर मुर आफ्नो परिव�. . .


‘हाफ गर्लफ्रेन्ड’ को चार दिनमा ४० करोड बढी कमाइ

गत शुक्रबार प्रदर्शन भएको एकता कपुर निर्मित, मोहित सुरी निर्देशित र श्रद्धा कपुर– अर्जुन कपुरको चलचित्र ‘हाफ गर्लफ्रेन्ड’ ले चार दिनको यात्रामा बक्स अफिसमा ४० करोड बढी कमाइ गरेको छ । यो चलचित्र श्रद्धा कपुरको करियरमा ओपनिङमा १० करोड बढी कारोबार गर्ने चौथो चलचित्र बनेको छ । चलचित्रले पहिलो दिन १०.२७ क�. . .


विराटनगरमा मिस नेवा कोशीको पहिलो अडिसन हुदै

विराटनगर, १० जेठ / विराटनगरमा मिस नेवा कोशी हुने भएको छ । नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा विराटनगरमा मिस नेवाको पहिलो अडिसन जेठ २० गते हुने भएको हो । कृएसनका निर्देशक जतिन ताम्रकार भन्छन्, ‘साँस्कृति र आफ्नो परम्परा जोगाउन यस्तो प्�. . .


बाहुबली अब चिनमा पनि

एसएस राजामौलीको ऐतिहासिक कमाइ गर्ने चलचित्र ‘बाहुबलीः द कन्क्लुजन’ ले अब चीनको यात्रा गर्ने भएको छ । बलिउड हल्लाले भन्छ– चीनले अमरेन्द्र–महेन्द्र बाहुबलीको यो माहिष्मती साम्राज्यमाथि निकै अघिदेखि नजर लाइरहेको थियो । आमिर खानको ‘दंगल’ ले चीनमा पाएको जबरजस्त सफलतापछि यो दाउ अझ तगडा भएको ‘जागरण’ अनल. . .


विराटनगरकाे सिटि सिनेमाकाे तस्विर

[caption id="attachment_33586" align="aligncenter" width="3456"] तस्विर: प्रेम देवान/अावर विराटनगर[/caption] [caption id="attachment_33585" align="aligncenter" width="3456"] तस्विर: प्रेम देवान/अावर विराटनगर[/caption] सिनेमाका पारखीहरूले विराटनगरमा मिस गर्दै अाएकाे कुराहरूकाे लिस्ट बनाउदा पहिलाे नम्बरमा अाउने सुविधासम्पन्न सिनेमाघरहरूकाे अभाव विराटनगरमा सँधै रहँदै अाएकाे छ । देशका अन्�. . .


विराटनगरमा लिटील सुपर स्टार २०१७ ट्यालेन्ट शो हुदै

प्रेम देवान विराटनगर ८ जेष्ठ । दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमिको आयोजनामा विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले लिटील सुपर स्टार २०१७ ट्यालेन्ट शो हुने भएको छ । दिप भिजन फिल्म एण्ड आर्ट एकेडेमिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी विद्यालयमा अध्ययन गर्दै आएका १० दे�. . .



थारु भाषाको छल्की चलचित्रको शुभमूहुर्त

विराटनगर ७ जेठ । केशब रायमाझीले निर्देशन गरेको थारु भाषामा अधारित ‘छल्की’ चलचित्रको शुभ मुहुर्त गरिएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि चलचित्रको शुभ मुहुर्त गरिएको हो । उक्त चलचित्रको शुभ मुहुर्त साहित्यकार खेम नेपाली तथा चलचित्रको मुख्य निर्मता कन्नुलाल चौरीले गरेका थिए । एक दर्जन �. . .