मनोरन्जन

पहिलो पटक विराटनगरवासीले बि बोइङ्गको मज्जा पाए

विराटनगर/२१ श्रावण । विराटनगरवासीले शनिवार पहिलो पटक पश्चिमी युवा जमातमा अति नै लोकप्रिय रहेको बि बोइङ्गको मज्जा लिन पाएका छन् । नेपाल ब्रेकडान्स फाउण्डेसनको आयोजना र रोट्रयाक्ट क्लब अफ विराटनगरको संयोजनमा आयोजना गरिएको बि बोइङ्ग कम्पिटिशन मार्फत विराटनगरवासीले यस्तो मौका पाएका हुन् । काठमाडौमा �. . .


नविन के भट्टराईले नचाए विराटनगर

विराटनगर/ २४ असार । साइमन्स डान्स सेन्टरको कलाकारहरुको नृत्य सकिएपछि उद्घोषकले ‘अब कसलाई बोलाउने भनी ?’ सोधे सबैले चिच्याए ‘नबिन के. भट्टराई’ । लगत्तै आइपुगे ‘नमस्कार’ भन्दै पप स्टार नबिन के. भट्टराई र ‘आँखामा तिमिलाई’ बोलको आफ्नो चर्चित गित सुनाए । विराटनगरको गर्मिको फल बापत पाएको पसिना पुछ्दै भएपनि . . .


विराटनगरमा ‘मुर्दोका शहर’

विराटनगरको गुरुकुल शुसिला कोइराला नाट्यघरमा आज भारतका प्रख्यात कलाकार तथा पत्रकार प्रविण मुखर्जीले 'मुर्दोका शहर' नामक नाटक देखाएका छन् । नाटकमा हत्या हिसा लगायतका घटनाहरु र पत्रकार तथा नागरिकहरुमाथी हुने अन्याय र यातना तथा आक्रमणको विषयमा समेटिएको थियो । नाटकमा मुखर्जीले संसारका विभिन्न क्षेत्र�. . .


नेपाली लिटिल स्टारको छनौट विराटनगरमा

विराटनगर/ १६ असार । प्रतिभावान् बालबालिकाहरुको रियालिटि शो ‘नेपाली लिटिल स्टार’का लागि विराटनगरबाट प्रतियोगी छनौट गर्नका लागि आयोजक संस्था ई–फोर इन्टरटेन्मेन्टले विराटनगरको बिरेन्द्र सभागृहमा आज छनौट प्रतियोगीता आयोजना गरेको छ । प्रतियोगीतामा ४६ जना बालीका र २६ जना बालक गरि जम्मा ७२ जना प्रतिश्प. . .


बिराटनगरमा रेडियो उद्घोषण तालिम

पुर्वाञ्चलबाट एफएम तथा टेलिभिजन खुल्ने क्रममा बृद्धि भएपछि यस क्षेत्रमा स्तरीय उद्घोषकको माग ह्वात्तै बढेको छ । यसैमागलाई पुरा गर्ने उद्देश्यसाथ विराटनगरमा आज देखि एक हप्ते रेडियो तथा टेलिभिजन उद्घोषण तालिम सुरुभएको छ । तालिममा कान्तिपुर एफएमकी चर्चित उद्घोषक सबिना कार्की, चलचित्र निर्देशक बिन�. . .


मलेसियाका हलमा नेपाली फिल्म

विश्वकै आर्कषण रहेको टुईन टावर अर्थात केएलसिसिको सिनेमा घरमा नेपाली कथानक चलचित्र प्रर्दशन हुने भएको छ । नेपाल म्युजिक सेण्टरको पहलमा नेपाली कथानक चलचित्र ‘कहा  भेटिएला’ यही जुलाई ३ तारिखका दिन प्रर्दशन हुन थालेको हो । चलचित्र प्रर्दशनको लागि नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का जुन २९ तार. . .