मनोरन्जन

मलेसियाका हलमा नेपाली फिल्म

विश्वकै आर्कषण रहेको टुईन टावर अर्थात केएलसिसिको सिनेमा घरमा नेपाली कथानक चलचित्र प्रर्दशन हुने भएको छ । नेपाल म्युजिक सेण्टरको पहलमा नेपाली कथानक चलचित्र ‘कहा  भेटिएला’ यही जुलाई ३ तारिखका दिन प्रर्दशन हुन थालेको हो । चलचित्र प्रर्दशनको लागि नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का जुन २९ तार. . .