मासिक १० हजार रुपैयाको तलब, ५ हजार बसाई मै सकिने २ हजार यताउता , बचत ३ हजार भन्दा कम । यति सानो रकमको लागि पनि हाम्रा धेरै नेपालीहरु आफ्नो परिवार, समाज र देश छाडि परदेशीएका छन् । ‘नेपालमा बसेर के नै गर्न सकिएको छ र ? न काम छ, न पैसा नै’ यसो भनि बेरोजगारी समस्याबाट पन्छिन खोज्ने धेरैका लागि तिखो उत्तर बनेका छन् �. . .
आफु जहिले पनि कमेडी रोल गर्न मन पराउने कलाकारलाई सिरियस रोल दिएमा अभिनय गर्न धेरै गाह्रो हुने अनुभव सुनाउछन् आरोहण गुरुकुल विराटनगरका कलाकार रामभजन कामत उर्फ आरबीके । भन्छन् ‘मलाई डाइरेक्टरले सिरियस रोल दियो भने प्रोडुसर डुब्छ । विराटनगर १ पोखरीया त्रिवेणी मार्ग स्थायी घर भएका आमा सागरदेवी र बुबा सह. . .
विराटनगर/ २४ असार । साइमन्स डान्स सेन्टरको कलाकारहरुको नृत्य सकिएपछि उद्घोषकले ‘अब कसलाई बोलाउने भनी ?’ सोधे सबैले चिच्याए ‘नबिन के. भट्टराई’ । लगत्तै आइपुगे ‘नमस्कार’ भन्दै पप स्टार नबिन के. भट्टराई र ‘आँखामा तिमिलाई’ बोलको आफ्नो चर्चित गित सुनाए । विराटनगरको गर्मिको फल बापत पाएको पसिना पुछ्दै भएपनि . . .
विराटनगरको गुरुकुल शुसिला कोइराला नाट्यघरमा आज भारतका प्रख्यात कलाकार तथा पत्रकार प्रविण मुखर्जीले 'मुर्दोका शहर' नामक नाटक देखाएका छन् । नाटकमा हत्या हिसा लगायतका घटनाहरु र पत्रकार तथा नागरिकहरुमाथी हुने अन्याय र यातना तथा आक्रमणको विषयमा समेटिएको थियो । नाटकमा मुखर्जीले संसारका विभिन्न क्षेत्र�. . .
धरान, २३ जेठ । सुनसरीको विष्णुपादुका गाउँ विकास समिति वडा नं ३ स्थित विष्णुपादुका मन्दिर छेउको कोकाखोलामा व्रम्हा कपालेश्वर महादेवको उत्पति भएको छ । केही दिन अघिदेखि विष्णुपादुका मन्दिरमा पूजा गर्न गएका पण्डितले सपनामा भगवानले आफूलाई पानीबाट बाहिर निकालिदिनु भनेपछि ती पण्डित सो स्थानमा गएर हेर्द�. . .