रोचक

भुँडी बढेर तनावमा हुनुहुन्छ ? यो पढ्नुहोस

पछिल्लो समयमा अधिकाँश मानिसको भुँडी बढेर तनावमा हुन्छन् । मानिसहरुको खाने र अन्य ब्यवहार बदलिएका कारण यस्तो समस्या विश्वभरी नै देखिएको छ । नेपालमा यो समस्या बढ्दै गएको छ । यहाँ भुँडीबाट छुट्कारा पाउनका लागि अपनाउन सकिने ७ तरिकाबारे चर्चा गरिएको छ । १ खाना खाएपछि तत्काल पानि नपिउनुस् । खाना खाएको कम्त�. . .


आज सबै भन्दा दिक्क लाग्दो दिन

यो वर्ष सन् २०१५ को सबैभन्दा बेखुस दिनको रुपमा जनवरी १९ लाई घोषणा गरिएको छ । आगामी सोमबार, जनवरी १९ लाई ‘निलो सोमबार’ को रुपमा घोषित गर्दै यो दिन वर्षकै सबैभन्दा बेखुस दिन हुने बताइएको छ । विज्ञहरुले आगामी सोमबारलाई वर्षकै सबैभन्दा दिक्कलाग्दो दिनको रुपमा भविष्यवाणी गर्नुमा केही तर्कहरु पेश गरेका छन�. . .


माघे संक्रान्तिको अवसरमा यस वर्ष पनि गोरु जुधाउने कार्यक्रम

नुवाकोटमा माघे संक्रान्तिको अवसरमा यस वर्ष पनि गोरु जुधाउने कार्यक्रमको आयोजना गरिएको छ । नुवाकोटको तारुकामा १६ र गेर्खुको बेत्रावतीमा ८ हल गोरु जुधाइँदैछ । तारुकामा सय वर्षभन्दा लामो समयदेखि निरन्तर गोरु जुधाएर माघे संक्रान्ति पर्व मनाइँदै आएको हो । गोरुको प्रतिष्पर्धा हेर्न ३० हजारभन्दा बढी व्य�. . .


इबोला भाइरस विरुद्ध मानव शरीरमा नयाँ भ्याक्सिन परीक्षण सुरु

प्राण घातक इबोला भाइरस विरुद्ध मानव शरीरमा नयाँ भ्याक्सिन परीक्षण सुरु भएको छ । बेलायतको अक्सफोर्ड विश्व विद्यालयका वैज्ञानिकले यो भ्याक्सिन बनाएका हुन् । सबैभन्दा पहिले बाँदरमा परीक्षण गरिएको यो भ्याक्सिनले इबोला विरुद्ध सुरक्षीत तरिकाले काम गरेकाले मानवमा पनि सुरु गरिएको विविसीले जनाएको छ । अक�. . .


तीन सातापछि आइप्याड नेपालकै बजारमा

तीन सातापछि नेपालमा आइप्याडको आधिकारिक रुपमा बिक्री सुरु हुने भएको छ। ३५ हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म पर्ने आइप्याड नेपालमै किन्न सकिने भएको हो। एप्पलले उत्पादन गर्ने विभिन्न मोडल र क्षमताका गरी ४० खाले आइप्याड नेपाली बजारमै उपलव्ध हुने जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालि (जेननेक्स्ट)ले जना. . .


थोरै मात्रामा वियर पिउनु स्वास्थ्यका लागि राम्रो

थोरै मात्रामा वियर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । अल्कोहलको मात्रा बढी हुँदा स्वास्थ्यमा खरावी हुने कुरा सबैलाई थाहा छ । तर ठिक्क मात्रामा वियर पिउँदा भने स्वास्थ्यका लागि राम्रो हुने नयाँ अध्यनले देखाएको छ ।२ वियर दुध वा जुस जत्तिकै प्राकृतिक हो । यसमा कुनै अप्राकृतिक तत्व हुँदैन । यसमा अल�. . .


हर्टअट्याकको लक्षण देखिएमा बिरामी आफैले अपनाउन सक्ने महत्वपूर्ण उपाय

हर्टअट्याक (हृदयघात) वा अन्य कारणले मुटुको गति बन्द हुने अवस्था आयो भने चक्कर लाग्छ, बेहोस हुने स्थिति आँउछ । १० सेकेण्डभित्र प्राथमिक उपचार नगरे बेहोस भइन्छ । बिरामी एक्लै भएको अवस्थामा यस्तो पस्थिति आयो, साथमा कोही छैन, औषधि पनि केहि छैन तर अस्पताल धेरै टाढा छैन भने अस्पताल जाँदाजाँदै एक प्रभावकारी र �. . .


खस्कियो मोदीको व्यक्तित्व, वर्ष व्यक्तिबाट बाहिरिए मोदी

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी पत्रिका टाइमको वर्ष व्यक्तिको सूचीबाट बाहिरिएका छन् । टाइमले हरेक वर्ष घोषणा गर्ने वर्ष व्यक्तिको सूचीमा यो पटक मोदी अटाउन नसकेका हुन् । यसअघि अन भोटिङका क्रममा मोदी अगाडि रहेको समाचार बाहिर आएको थियो । टाइम पत्रिकाले हरेक वर्ष विश्वभरका ख्यात�. . .


जुन लभ लेटरको मूल्य ७८ हजार डलर

अभिनयमा भन्दा मोडलिङमा बढी नाम कमाएकी अमेरिकी सेक्स सिम्बोल मर्लिन मुनरोको जीवन ३६ वर्षमै सकिएको थियो । १६ वर्षमा पहिलो विवाह गरेकी उनले जीवनमा ३ विवाह गरिन । तर तिनवटै विवाह डिर्भोसमा गएर टुंगिएका थिए । कान्तिपुर दैनिकमा समाचार छ । पहिलो बिहे प्रहरी अधिकृत जेम्स डौघर्टीसँग चार बर्ष टिकाएकी मर्लिनल�. . .


फेसबुकको सहयोगमा ९ वर्षपछि हत्यारा पक्राउ

फेसबुकले अपराध बढाएका छन्, तर त्यही फेसबुक प्रहरीका लागि अपराध अनुसन्धानको महत्वपूर्ण सहयोगी पनि बनेको छ । फेसबुककै सहयोगमा प्रहरीले अपराधी पक्रन सफल भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । आफ्नै साथीको हत्या गरेर फरार भएका गोलढुंगाका श्याम थापा फेसबुककै सहयोगमा ८ वर्षपछि पक्राउ परेका हुन् । फेसबु. . .


भारतमा सुर्ती खरिद गर्नपाउने उमेर पच्चीस पुग्ने

भारतले सुर्ती खरिद गर्नपाउने उमेरलाई २५ वर्ष पुर्‍याउने अभूतपूर्व योजना बनाएपछि स्वास्थ्यकर्मीहरूले बुधबार स्वागत गरेका छन्। उनीहरूले प्रतिवर्ष १० लाख व्यक्तिको सुर्तीकै कारण मृत्यु भइरहेको वर्तमान सङ्ख्या घटाउन यस अभियानले ठूलो सहयोग गर्ने अपेक्षा गरेका छन्।  एक अर्ब २० करोड जनसङ्ख्या भएको भा. . .


मोबाइलमा मायालु युवतीसित गफ गर्ने प्रस्ताव आयो ? सावधान ! फोन नगर्नुहोला

विगत केही दिनदेखि नेपाल टेलिकमका मोबाइलहरुमा यस्ता एसएमएसहरु आइरहेका छन्- “002431330218 मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?” “आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्” “साँचो मित्रताले तपाईंलाई पर्खिरहेको छ!” “आफ्नो बाँकी मनलाई भेट्नुहोस्।” “अरुहरुलाई तपाईंसँग भेट्ने एक मौका दिनुहोस्. . .