त्रिभुवन अन्तरस्तिय बिमान स्थलमा सनिबार बिहान भुटान जान लागेकी एक महिलाको झोला मा दुइ वटा गोली फेला परेको थियो ।९ एमएमको २२७० केएफ लेखिएको एउटा र एसएलआर्को एक राउण्ड गोली फेला परेको थियो ।. . .
वास्तवमा हुदहुद इजरेलको राष्ट्रिय पंक्षी हो । सन् २००८ मा एक लाख ५५ हजार मानिसबीच गरिएको एक सर्वेक्षणपछि इजरेलका तत्कालीन राष्ट्रपति शिमोन पेरेजले देशको ६०औं वार्षिकउत्सवको अवसरमा यसलाई राष्ट्रिय पंक्षी घोषणा गरेका थिए । यो पंक्षी यहुदी र मुस्लीम समुदायका पैगम्बर हजरत सुलेमानको दूतका रुपमा क�. . .
नवलपरासीको त्रिवेणीधाममा रहेको शिवलिङ्गको मूर्तिले जल पिएको भन्दै सो दृश्य हेर्न शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। मङ्गलबार बिहान मन्दिरमा रहेको शिवलिङ्गको मूर्तिले एकाएक जल पिएको प्रत्यक्षदर्शीको भनाइ छ। मूर्तिले जल पिएपछि अहिले त्रिवेणीधाममा हजारौ दर्शनार्थीको घुइँचो लागेको छ�. . .
फेसबुकबाट वाक्क दिक्क भएका सामाजिक संजाल प्रयोगकर्तालाई लक्षित गरी सुरु गरिएको एउटा फेसबुक बिरोधी सामाजिक संजाल एकाएक लोकप्रिय बन्न थालेको छ । ‘बिज्ञापन मुक्त’ सामाजिक संजालका रुपमा सुरु गरिएको ‘एलो’ साइट अहिले यति लोकप्रिय भइरहेको छ कि एक घण्टामै झण्डै ३१ हजारका दरले नयाँ सदस्यहरु थपिइरहेका छन् ।. . .
अहिले एप्पलले सार्वजनिक गरेको नयाँ आइफोनको चर्चा सबैतिर छ । लाखौले अर्डर पनि गरिरहेका छन् । पैसा हुनेहरुले त तत्काल किन्ने छन् तर नहुनेले के गर्लान् ? यस्तै अवस्था आएको छ एक चिनियाँ युवकलाई । त्यसैले उनले एप्पलको आइफोन किन्नका लागि आफ्नो गर्लफ्रेण्ड नै भाडामा लगाउने निर्णय गरेका छन् । यो विचित्रको घट. . .
डेली मेलका अनुसार ब्राजिलको मान्टे कार्लोमा एउटा बच्चा जन्मिएको थियो । जसको शीर र पूरा शरीर विचित्रको थियो । उसको पुरै शरीर मोडिएको थियो । र, टाउको उल्टो थियो । सामान्यतः मानिसको गलामाथि अनुहार र फेरि त्यसमाथि टाउकोको बनावट हुने गर्दछ । तर, यो व्यक्तिको रुपै भिन्न थियो ।, जस्तो कि तपाई तस्वीरमा देखिरहनु. . .
आजको नागरिक दैनिक लेख्छ तीन वर्षसम्म सुधा बस्नेत महिलाका विषयमा लेख लेख्थिन्, महिलाको काम, सामाजिकआर्थिक अवस्था, आय आर्जन, शिक्षा, सीपमुलक तालिम जोडेर । तर, उनले जुन वर्गलाई लक्षित गरिन्, लेखको सन्देश उक्त समूहसम्म पुगेजस्तो लागेन । अनि ठहर गरिन्, ‘लेखभन्दा प्रभावकारी माध्याम सीपमुलक तालिम नै हुन सक्छ �. . .
एजेन्सी अमेरिकामा कुनै वेला यस्तो समय थियो, जहाँ स–साना बालबालिकालाई पार्सल सेवामार्फत टाढा पठाइन्थ्यो । सन् १९१० को दशकताका यस्तो अनौठो अभ्यास हुने गथ्र्यो । त्यतिवेला बालबालिकासँग यात्रा गर्नु अति कठिन हुने र यसका लागि चर्को शुल्क तिर्नुपर्ने भएकाले बालबालिकालाई पठाउन पार्सल सेवामाथि निर्भर र. . .
मुलुक लोडसेडिङको मारमा परिरहेको बेला सुर्खेतका एक युवाले आफ्नै सीप र मेहनतबाट विद्युत् उत्पादन गर्ने प्रविधि विकास गरेका छन्। वीरेन्द्रनगर नगरपालिकाको सिर्जनशील टोल निवासी ३० वर्षीय कृष्ण आचार्यले गियर बक्सको प्रयोगबाट विद्युत् उत्पादन गर्न मिल्ने प्रविधिको विकास गरेका छन्। स्थानीय कच्चा पदार. . .
बैज्ञानिकहरुले मस्त निन्द्रामा रहेको बेलामा पनि मानिसको दिमागले काम गरिरहने तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुले मानिस निदाएको बेलामा पनि उसको दिमागले कठिन भन्दा कठिन काम पनि गर्ने दावी गरेका छन् । बैज्ञानिकहरुले अध्ययनका क्रममा सहभागी मानिसलाई बिउँझिएको बेलामा जानकारी दिएका शब्दबारे मानिस�. . .
सपनामा देखेको कुरा विपनामा सुनाउँदा एक शिक्षक प्रहरी हिरासतमा पुगेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार रौतहटको झुनखुनुवामा रहेको यमुनामाई उच्चमाविका विज्ञान विषय पढाउने शिक्षक जयचन्द्र यादव प्रहरी हिरासतमा पुगेका हुन्। शिक्षक यादवले कक्षा ९ मा पढ्ने एक छात्रालाई सपनामा यौन सम्पर्क गरेक�. . .
सोमबार सिराहाको लाहान्-७ मा चटपटे बनाउन ढिलो गर्दा चटपटे वालालाई एकजना युवाले छुरा प्रहार गरेका छन । बिहान ११ बजे चटपटे खान गएका २२ बर्षिया आकाश साहले छुरा प्रहार गरेका हुन ।घटना लगतै इलाका प्रहरी कार्यालय लाहानले उनलाई नियन्त्रणमा लिएको छ ।. . .