स्वास्थ्य खबर

शय्या चाहिएमा यी नम्बरमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्रि नं ११३३ एवम मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम�. . .


सङ्क्रमित बोक्न मान्दैनन् एम्बुलेन्स चालक

डोटी पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना सङ्क्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन् । चालकले सङ्क्रमित बिरामी बोक्न नमा�. . .


प्रदेश १ मा आज ५७७ जनामा संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा आज ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा. . .


कोभिड–१९ विरुद्ध खटिने फ्रन्टलाइनरको मृत्यु भए परिवारलाई २५ लाख क्षतिपूर्ति

विराटनगर । प्रदेश सरकारले कोभिड–१९ को पहिचान, निदान, उपचार, ओसारपसार र शव व्यवस्थापनमा खटिने फ्रन्टलाइनर व्यक्ति संक्रमित भई निधन भएमा परिवारलाई २५ लाख क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले संक्रमितसँग दैनिक जोडिने चिकित्सक, स्वास्थ्�. . .


कोरोना त्रास ः ५८ जनाको मृत्यु, आठ हजार ६५९ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।  . . .


आइसोलेशन शैया तयार पार्दै पालिकाहरु

स्याङ्जा नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि स्याङ्जाका पालिकाहरुले आइसोलेशन शैया निर्माणको तयारीलाई तीव्रता दिएका छन् । देशका विभिन्न ठाउँमा अक्सिजनको अभावका कारण सङ्क्रमितहरुको ज्यान गइरहेका बेला यहाँका पालिकाहरुले अक्सिजनसहितको श्यया निर्माणको कार्यलाई तीव्रता दिएका हु�. . .


दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने

दाङ विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा अक्सिजनको माग बढेपछि उद्योगमा विद्यु�. . .


माओवादी (केन्द्र)द्वारा प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता

काठमाडौँ नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले समर्थन फिर्ता लिइएको व्यहोराको पत्र आज सङ्घीय संसद् सचिवालयलाई दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संसद्का महासचिवलाई समर्थन फिर्ता लिएको पत्र बुझाउनुभएको हो . . .


कोभिड–१९ सङ्क्रमणबाट नेपाली सेनाका तीनजनाको मृत्यु

नेपाली सेनाका तीन जनशक्तिको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । सैनिक प्रवक्ता पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ । सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ । नेपालमा हालसम्�. . .


किन हुन्छ शव व्यवस्थापनमा ढिलाइ?

नेपाली सेनाले कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन एउटा मात्रै नभई विविध कारणबाट ढिलाइ भएको स्पष्ट गरेको छ । शव व्यवस्थापन गर्नुअघि मृतकका आफन्त र अस्पतालले पूरा गर्नुपर्ने विभिन्न प्रक्रिया समयमै नभएका कारण समयमै व्यवस्थापनमा चुनौती खडा भइरहेको सैनिक प्रवक्ता पौडेलले बताउन�. . .


हामि सबै सचेत होऔं सामूहिक दाहसंस्कारको अवस्था आउन नदिऔँ : नेपालि सेना

आम नागरिकबाट तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएमा र सङ्क्रमण थप फैलन गई मृत्यु हुनेको सङ्ख्या वृद्धि भएमा सामूहिक दाहसंस्कारको परिस्थिति निम्तिन सक्नेतर्फ सबै तह र तप्का सचेत रहनुपर्ने आवश्यकता देखिएको छ । घरभित्रै रही निषेधाज्ञा र स्वास्थ्यका सबै मापदण्डको पालना अर्थात् भौतिक दूरी कायम गर्ने, �. . .


देशका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पताल बनाउन जुटे नेपाली सेना

काठमाडौँ नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र आइसोलेशन निर्माण गर्ने निर्णयानु�. . .