स्वास्थ्य

के तपाइलाई लगातार टाउको दुख्छ ? कारण यस्तो हुन सक्छ !!

काठमाडौँ । कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्�. . .


मेवा मुटु रोगीका लागि एकदमै लाभदायक

मेवामा फाइबर, भिटामिन र एन्टी-आक्सीडेन्टको प्रचुर मात्रा रहेको हुन्छ, जसले रक्त-शिरामा कोलेस्ट्रोल बन्न दिदैँन । कोलेस्ट्रोलले मुटुको  गति बढ्ने, उच्च रक्तचाप देखि लिएर मुटु रोगको कारण बन्न सक्छ । जुन व्यक्तिलाई वजन कम गर्नु छ, उनीहरुलाई आहारमा मेवा प्रयोग गर्न अति आवश्यक रहन्छ, किनकि यसमा क्यालोरी नि. . .


नवनियुक्त १६ शिक्षकले पाउन सकेनन् विद्यालय

जिल्ला शिक्षा कार्यालय मोरङले नयाँ नियुक्ति पाएका शिक्षकलाई विद्यालय तोक्ने नसकेपछि कार्यालयमा नै काजमा राखेको छ। शिक्षा सेवा आयोग उत्तिर्ण गरेका मावि तह तृतियका १६ शिक्षकलाई पदस्थापन गर्ने ढिलाई गरेको जिल्ला शिक्षा कार्यालयले कार्यालयमा हाजिर गराएर राखेको हो। जिल्ला भरका सम्पुर्ण विधालयको बार�. . .


जनचेतनाको कमिले आखाँदान गर्नेमा कमी

विराटनगर आखा अस्पतालमा दक्ष चिकित्सकले अत्याधुनिक प्रविधबाट उपचार सेवा दिदै आएकोमा जनचेतनाको अभावमा अस्पतालले पुर्ण रुपमा सेवा दिन नपाएको अस्पतालको वार्षिक तथ्याङ्कले बताएको छ। गत एक वर्षको अवधिमा अस्पतालले २०६ जनामा आखाँको नानी प्रत्यारोपण गरेको थियो। जस्मा २० जानाको मात्र आखाँ संकलन गरेको थिय�. . .


मोरङ सहकारी अस्पतालमा नि:शुल्क प्रसुति सेवा

विराटनगर, फागुन २५ / बिराटनगरस्थित मोरङ सहकारी अस्पतालले आजबाट निशुल्क प्रसूति सेवा सुरु गरेको छ । अस्पतालले नेपाल सरकारले निःशुल्क सेवाका रुपमा लागु गरेको आमा सुरक्षा कार्यक्रम अन्तरगत सेवा सुरु गरेको बताएको छ । अस्पतालले हाल सेवा सञ्चालन गर्न १५ वटा बेड छुटयाएको जानकारी दियो ।. . .


मदर मेरी स्कुलकाे अायाेजनामा निशु्ल्क अाँखा चेकअप क्याम्प सम्पन्न

मंसिर २२, विराटनगर  ।  विराटनगर–१९ मा रहेको मदर मेरी ईङ्गलिस बोर्डिङ स्कूलको आयोजना बुधबार एक दिने आँखा शिविर सम्पन्न भएको छ । रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगर, फ्रेड हलोज फाउण्डेशा अष्ट्रेलिया तथा तिल गंगा आँखा अस्पतालको सहकार्यमा सो आँखा शिवर सञ्चालन भएको स्कूलका प्रिन्सीपल देव राँय. . .


“हस्तमैथुन: तपाई स्वास्थ्य भएको संकेत हो” – डा. सूर्य पराजुली

म सँग आवद्ध टेलिभिजनहरु, रेडियोहरु, पत्र-पत्रिकाहरु, वेभ-ब्लग, फेसबुक लगायत प्रतक्ष्य सवाग्राहिहरुलाई भेट्दा किशोर-किशोरी, यूवा–युवतीहरुको एउटा मूख्य जिज्ञासा यौन स्वास्थ्य हुने गरेको छ। त्यसैले यस प्रसङ्गलाई आजको लेखको विषयवस्तु बनाउने जमर्को गरेको छु।यौन स्वास्थ्यका हिसावले हस्तमैथुन एउटा मुख्. . .


परिवार नियोजनका सेवाहरु दुर्गम क्षेत्रमा पनि विस्तार गरिने

विराटनगर, १८ भदौ । अस्ट्रेलियन राजदुत गेलेन ह्वाईटले सुरक्षित गर्भपतन र परिवार नियोजनका सेवाहरु देशका दुर्गम क्षेत्रहरुमा समेत विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । अस्ट्रेलियन अनुदानमा मेरी स्टोप्सले सञ्चालन गर्दै आएको सुरक्षित गर्भपतन र परिवार नियोजनका सेवाहरुको अवलोकन शुक्रबार �. . .


के तपाईलाई लसुनको बेफाइदा पनि थाहा छ ? यस्ता छन् लसुनको वेफाइदा

लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र  केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न  सकिन्छ । लसुनले सवै मानिसलाई राम्रो गर्छ भन्ने छैन लसुन को प्�. . .


भाइरल ज्वरो घरमै उपचार हुन्छ

सामान्य भाषामा इन्फ्लुएन्जा वा फ्लुलाई भाइरल ज्वरो भनिन्छ । एक्कासि ज्वरो आएमा, श्वासप्रश्वासमा अप्ठ्यारो, जीउ दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा परेमा त्यस व्यक्तिलाई इन्फ्लुएन्जा भएको भनिन्छ । प्रायः कडा घाम र पानी पर्ने मौसममा यसले प्रकोपको रूप लिने गरेकाले यसलाई मौसमी इन्फ्लुएन्जा पनि भन्ने ग. . .


विराटनगरकाे ब्लड बैंक खाली: बि नेगेटिभकाे एक युनिट बाहेक अरू रगत छैन

विराटनगर स्थित क्षेत्रिय रक्तसंचार केन्द्रमा विगत १५ दिन यता रगत अभाव देखिएकाे छ । हाल बि नेगेटिभकाे एक युनिट बाहेक अरू रगत नभएकाे केन्द्रका इन्चार्ज शिवानन्द यादवले बताउनु भयाे । उहाँले रक्तदानकाे पहलकाे लागि विभिन्न संघसंस्थाहरूमा पत्र पठाइसकेकाे जनाउनु भयाे । उहाँले त्यसकाे उत्तर कतैबाट नअाइस�. . .


माफिया भर्सेस सेवा

सबै डाक्टरहरु महामारीको डरले शहरमै थन्किरहँदा उनी झाडापखाला लागेका बिरामीको उपचार गर्न दबाई लिएर जाजरकोट गए । ग्रामिण भेगका बिपन्न मानिसहरुलाई सेवा दिनलाई घरघर पुगे । सामाजिक संजालहरुमा भेटिने विभिन्न तस्बिरहरुले उनको महानता झल्काउँछन् । आफ्नो सम्पुर्ण सेवाअवधी ईमान्दारीतापूर्वक बिताउँदै डा�. . .