देशको खबर

सरकराले बेलिब्रिजबारे एआई नक्सा बनाएर हल्ला फैलायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गरेका छन् । सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने, अपलोड गर्ने तथा कमेन्ट गर्ने गराउने प्रवृत्ति स्वस्थ नभएको बताए। �. . .


गुडिरहेको बसमा आगलागी : चालक लामाको उपचार हुँदै

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ व. . .


बाटो मिलाएपछि विराटनगर आइपुग्छ भारतको माछा

विराटनगर । नेपालमा माछा आयात गर्दा पूरा गर्नुपर्ने कानुनी प्रक्रिया धेरै छ । भारतबाट होस् वा अन्य मुुलुकबाट व्यावसायिक रूपमा माछा (ताजा, जमेको, वा भुरा) आयात गर्दा पशु सेवा विभाग मातहतका निकायहरूबाट अनुमति लिनु अनिवार्य हुन्छ। तर, विराटनगर बजारमा भारतबाट आउने माछा कुनैपनि कानुनी प्रक्रिया मिलाइरहनु. . .


भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४४९ जनाको शव फेल�. . .


हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत् पूर्वाधारमा क्षति पुग्दा १० प्रतिशत विद्युत् प्�. . .


आज शेयर बजार बन्द रहने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा हबमा ह्याकरको आक्रमण भएपछि सोमवारको शेयर कारोबार बन्द हुने भएको छ । नेप्सेका सीईओ चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतवारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस सञ्चालन गर्न नसकिने अवस्था छ । १२ वटा ब्रोकरको आफ्नै टीएमएस भएकाले उन. . .


एसियाडमा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिएर हुँदैन : युवराज लामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का पूर्वसदस्य सचिव युवराज लामाले जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिन नहुने बताएका छन् । कराँते खेलका टीम लिडरसमेत रहेका लामाले पदक अपेक्षा गर्नुअघि नै नेपालको समग्र खेलकुद प्रणालीको गम्भीर . . .


पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सुचारु

इलाम । इलाम सदरमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको मेची करिडोर (केचना–कञ्चनजंघा) अन्तर्गत पुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएको छ । बेलिब्रिज जडान सम्पन्न भएसँगै आइतबार साँझदेखि उक्त सडक खण्डमा यातायात सञ्चालनमा आएको छ । इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोय�. . .


कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको देखिन्छ साथै उक्त प्रणाली थप बलियो बन्दै पश्चिमउत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ। लुम. . .


जलवायु न्यायको नाममा सहयोगको अपेक्षा गर्नु व्यवहारिक छैन : राजनीतिक विश्लेषक न्यौपाने

काठमाडौं । राजनीतिक विश्लेषक डा. गोपीलाल न्यौपानेले संयुक्त राष्ट्रसंघबाट ‘क्लाइमेट जस्टिस’ अर्थात् जलवायु न्यायका नाममा नेपालले आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा गर्नु व्यवहारिक नहुने बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै न्यौपानेले संयुक्त राष्ट्रसंघ आफैं आर्थिक अभावमा रहेको र मानवीय स. . .


अर्थमन्त्रीको भारत भ्रमण निकै उपलब्धिपूर्ण रह्यो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमण उपलब्धिपूर्ण रहेको जनाएको छ । आइतबार पार्टी सचिवालय बैठकपछि रास्वपा प्रवक्ता जगदिश खरेलले अर्थमन्त्री वाग्लेले भारत भ्रमणबारे पार्टीलाई ब्रिफिङ गरेको जानकारी दिँदै भ्रमण उपलब्धिपूर्ण र राम्रो भएको बत. . .


गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

काठमाडौं। गोर्खा बक्सिङ च्याम्पियनसिपको दोस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ । गोर्खा प्रोमोसन्सको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपाल र भारतका बक्सरहरूले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिबार सम्पन्न खेलहरूमा रा. . .