देशको खबर

देशभरका अस्पतालमा ८ हजार ३०६ उपचारतः ८ हजार ११ जना डिस्चार्जपछि घर

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा ११८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा ८ हजार ३०६ जना संक्रमित उपचारतः रहेक. . .


नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ४ हजार ५८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको जानकारी दि. . .


छोटो दुरीका सार्वजानिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय

विराटनगर । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताएका हुन् । काठमाडौंको ह. . .


देशभर १६ हजार ४२३ संक्रमित पुगे

विराटनगर । देशपछि पछिल्ल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्र�. . .


आईजीपीमा शैलेश थापा

विराटनगर । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री लाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा गरिएको छ ।   वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको छ । थापालाई महानिरीक्षक बनाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापा�. . .


सरिता गिरीको सांसद पद गुम्यो

विराटनगर । समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कारवाहीपछि उनको सांसद पद समेत गुमेको छ । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यहि सिफारिसका आधारमा उनलाई कारवाही गरिएको हो । गिरीले ल. . .


अनसन दवावले, बन्द गरायो आरडीटी परीक्षण

विरााटनगर । कोरोना संक्रमणको जोखिममा रहेका नागरिकको पीसीआर विधिबाट परीक्षण गर्ने र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिको परीक्षण रोक्न सरकार तयार भएको छ ।  काठमाण्डौंमा आरडीटी परीक्षण बन्द गर्न माग गर्दै विगत १२ दिनदेखि आमरण अनशनमा बसेका ईः र पुकार बमसँग सहमति गर्दै स्वास्थ्य तथा जनसंख्या मन्. . .


को बन्ला २८ औं आईजीपी ? आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौ । नेपाल प्रहरीले आज २८ औं महानिरीक्षक (आईजीपी) पाउने सम्भावना रहेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुंगो लगाउने बताइएको छ । मन्त्रिपरिषद् बैठक दिउँसो ४ बजे बोलाइएको छ ।   प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजनाले नेपाल प्�. . .


थप १८० मा संक्रमण, देशभर १५ हजार ९६४ संक्रमित

विराटनगर । देशभर पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो । संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ । देशभरमा ६ हजार ८११ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार सबैभन्दा धेरै काठमाडौ. . .


नेपालमा १५ हजार नाग्यो कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा २९३ जना थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा २९३ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना देखिएको जानकारी दिए । कुल कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजा. . .


कक्षा ११ को परीक्षा विद्यालयले नै लिने, कक्षा १२ को परीक्षा बोर्डले नै गर्ने

शेषकान्त पण्डित काठमाडौँ, असार २१ गते । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिग�. . .


सार्वजनिक सवारी चलाउने निर्णय भएको छैन : महासंघ

विराटनगर । विभिन्न संचारमाध्यममा भोली आइतबारदेखि सार्वजानिक यातायात संञ्चालनमा आउने भन्ने समाचार प्रकाशित भएपछि यातायात व्यवसायी महासंघले त्यस्तो कुनै निर्णय नभएको जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवम् प्रवक्ता सरोज सिटौलाले असार २१ गतेदेखी सार्वजनिक यातायात चल्न�. . .