काठमाडौँ, जेठ २० गते । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि ३२ गतेसम्म युरोप भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीले आठदिने युरोप भ्रमणका क्रममा स्विजरल्यान्ड, ब�. . .
https://www.youtube.com/watch?v=o0PdV-9LhzU&fbclid=IwAR2hWemQxIfh9Vq9aZWjQPwbzb5NLQLgr9SyOSKVj4v5_dgyRW_uuKDynNk काठमाडौँ, १९ जेठ । गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत "अलि अलि काली -अलि अलि गोरी" सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत एमबि क्रियसनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्ट आ. . .
काठमाडौं जेठ १९ । अमेरिकाको भिसाका लागि निवेदन दिनेहरुले आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरणसमेत पेश गर्नुपर्ने भएको छ । अमेरिकी विदेश विभागले भिसाका लागि निवेदन दिने व्यक्तिले सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका ईमेल आइडी र फोन नम्बरहरु पेस नियम जारी गरेको हो । गतवर्ष यस सम्बन्धी प्रस्ताव पे�. . .
काठमाडौं, १९ जेठ। त्रिभुवन विमानस्थलमा आइतबार विहान एयर इन्डियाको जहाजले ओभरसुट गर्यो । विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको हो । विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमानकै समस्या�. . .
स्राेत : मेख लिम्बू /हिमाल खबर काठमाडौ, १९ जेठ । तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज १८ वर्ष पूरा भएको छ । १९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युव. . .
मकवानपुर,१९ जेठ । मकवानपुरको गढी गाउँपालिका – ५ बुङदल देउरालीमा शनिबार राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चट्याङ लागेर स्थानीय कान्छीमाया. . .
काठमाण्डौ, १८ जेठ । अबको तीन दिन काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी र स्थानीय वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको जल तथा मौस�. . .
काठमाडौं, १८ जेठ। रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ । चालू आवमा साढे ४ अर्ब बजेट पाएको रेल मार्गले आगामी वर्षका लागि ३ अर्ब २० करोड रुपैयाँ बढी अर्थात् कुल ७ अर्ब ७० करोड रुपैयाँ बजेट पाएको हो । आर्थिक वर्ष २०७६÷७७ �. . .
काठमाडौं,१७ जेठ । नेपाल टेलिकमले दोस्रो पटकका लागि मोबाइल सेवाको लाइसेन्स नवीकरणका लागि २० अर्ब रुपैया तिर्नुपर्ने भएको छ। मन्त्रिपरिषदका निर्णयअनुसार कम्पनीले दोस्रो पटकको लाइसेन्स नवीकरणवापत यो रकम तिर्नुपर्ने भएको हो। लाइसेन्सका शर्तमा मोबाइल सेवाको लाइसेन्स लिएपछि पहिलो पटक १० वर्षमा र त्य�. . .
काठमाडौं,१६ जेठ । सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार स�. . .
काठमाडौँ जेठ १६ , मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको छ। मुगुको जिमा केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्प गएको हो । भुकम्पका कारण कुनै क्षति भने भएको छैन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा केन्द्रबिन्दू भएर भूकम्पको धक्का महसुस भएको हो । �. . .
काठमाण्डौ जेठ १६ – बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । आज बिहीबारका लागि लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो १११ रुपैयाँ २१ पैसा र बिक्रीदर १११ रुपैयाँ ८१ पैसा थियो । यस्तै साउदी रियाल १ को खरिदद�. . .