देशको खबर

विश्वमा संक्रमण प्रभावको ६६ औं स्थानमा नेपाल, मृत्युदर ०.२६ प्रतिशत मात्रै

विराटनगर । प्रारम्भिक अनुमानमा नेपालमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण असर खासै नपर्ने गरिएको थियो । छ महिना अगाडी गत माघमा पहिलो पटक चीनबाट आएका एक युवामा संक्रमण पुष्टी भयो । त्यसपछि विदेशबाट आएकाहरुमा फाट्टफुट्न देखा परिरहेको थियो । निरन्तर सामान्य अवस्था रहिरहेको बेला गत चैतपछि संक्रमणको फैलाव�. . .


आइतबार ४२१ जना, संक्रमितको संख्या नौ हजार नाघ्यो

विराटनगर । देशभरमा आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको हो । देशभरमा संक्रमित जिल्ला ७५ जना पुगेको छ । एकजना गुल्मीका पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण न�. . .


नेपालमा मनसुन सक्रिय बन्दै , अझै एक साता वर्षा हुने क्रम जारी रहने

नेपालमा मनसुन सक्रिय बन्दै अझै एक साता वर्षा हुने क्रम जारी रहने भएको छ । मनसुन भित्रिएर देशभर फैलने क्रममा वर्षा सुदूरपश्चिम पुग्न थालेको छ । त्यहाँदेखि यताका क्षेत्रमा विगत एक सातादेखि नै वर्षा हुने क्रम कायम छ । अझै एक साता यो क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन देशभर प्रशस्�. . .


कोरोना संक्रमित पानी लिन आएको भन्दै पानीट्याङ्कीमा करेन्ट प्रवाह, एकको मृत्यु

जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। सोही वडाका स्थानीय १९ वर्षीय सु. . .


देशभरमा ३३१ जना संक्रमित थपिए

विराटनगर । नेपालभर पछिल्लो २४ घण्टाको अवधीमा ३३१ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा ७ हजार ४१६ जनाको पीसीआर परीक्षणमा ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो । देशभरका २४ ल्याबमबाट सरकारले परी�. . .


आइतबार खण्डग्रास सूर्यग्रहण : विराटनगरबाट यी समयमा सुरु र अन्त्य

असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानक. . .


लकडाउन गर्ने अधिकार प्रदेशलाई, कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण लकडाउन गर्न सक्ने

प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड – १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण बन्दाबन्दी गर्न सक्नेभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिसअनुसार स. . .


राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी भागिन्

राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छन् । राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाइएको थियो । अहिले सोही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् । सबै सुतेका बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने. . .


कोरोना कहर: अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई सरकारको पुनः आग्रह

काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । बैठकले महामारी नियन्त्रणमा प�. . .


लकडाउनबारे गृह मन्त्रालयले निकाल्यो नयाँ मापदण्ड , यस्ता छन् सुरक्षा मापदण्ड

लकडाउन खुकुलो बनाउँदा कोरोनाभाइरसको संक्रमणलाई फैलन नदिन गृह मन्त्रालयलले बन्दाबन्दीलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड, २०७७ जारी गरेको छ । मापदण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न पूर्णतः निषेध गर्ने सामाजिक दूरी कायम गरिनुपर्ने लगायत विषयहरू समेटिएका छन् । . . .


विदेशमा ज्यान गुमाएका २० नेपालीको शव कतारबाट ल्याइदै, मोरङका पनि एकको शव आउदै

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव आज कतारबाट आउँदै छ । ती शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने बताइएको छ । कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने बताइएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो । वैदेशिक रोजगारीका क्रमम. . .


सर्वोच्च अदालतद्वारा बैंकहरुलाई लकडाउनमा ऋण असुली गर्नुको कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन)को अवस्थामै बैंक तथा वित्तीय संस्थाहरुले ऋण असुली प्रक्रिया सुरु गर्नुको कारणबारे जवाफ माग गरेको छ । लकडाउनको अवस्थामै बैंक तथा वित्तीय संस्थाले ऋणीलाई मार पर्नेगरी धितो लिलामी प्रक्रिया समेत अघि बढाएको भन्दै अधिवक्ता सितादेवी श्रेष्ठले दायर गरे�. . .