विराटनगर साउन १, सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट संक्रान्तिकारुपमा मनाइन्छ ।माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुन्छ । साउन १ गते भएकाले आजको �. . .
स्तानबुल टर्कीमा सैनिकहरुको एउटा समूहले सैन्य कु गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ ।शुक्रबार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरीएको छ । एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लि�. . .
विराटनगर ३० असार, पहिलो अन्तरिक्ष यात्रा एपोलो एघारमा सहभागि सदस्य बज एल्ड्रिन नेपाल आउने भएका छन् । ४६ बर्ष अगाडी निल अल्म स्टन सँगै चन्द्रमामा पुगेका एल्ड्रिन नेपाल भ्रमणमा आउन लागेका हुन् । नासाका पुराना बैज्ञानिक एल्ड्रिन एभरेष्ट साइन्स सेन्टर नेपाल सुनसरीको निमन्त्रणमा नेपाल आउन लागेका हुन । ड. . .
काठमान्डौ असार ३१ , नयाँ संविधानलाई लिएर असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत मधेसी मोर्चाले केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन भई कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकार बनेको अवस्थामा सहभागी हुने संकेत गरेको छ। ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै अविश्वासको पक्षम. . .
सर्लाही-मलंगवामा घुस लिदालिदै गाविस सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। सिसौट गाविसका गाविस सचिव ५२ वर्षीय अनुपप्रसाद श्रीवास्तवलाई ११ हजार घुस सहित पक्राउ गरीएको अख्तियार दुरुयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासका प्रहरी नायव निरीक्षक सन्तोष अचार्यले बताए। प्�. . .
२९ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दुबै दलले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तर, प्रधानमन्त्री ओलीले संसदको सामना गर्छु भ�. . .
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी मन्त्रीले प्रम ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् । आज प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफ्नो �. . .
काठमान्डौ असार २९ , प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले राजीनामा नदिए सरकारले पेस गरेको बजेट पारित गर्न समर्थन नगर्ने भएको छ। लाजिम्पाटस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बुधवार विहान बसेक. . .
रौतहट– नापतौल तथा गुणस्तर विभागको क्षेत्रीय कार्यालय वीरगंजले मंगलवार रौतहटको दुई वटा पेट्रोल पम्पमा छापा मारेर शीलबन्दी गरेको छ। विभागका निरीक्षण अधिकृत शम्भु आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली सरमुजवा गाविस वार्ड नम्बर ८ स्थित बंकु�. . .
काठमान्डौ असार २८ , नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ। त्यसपछि प्रधानमन्त्री ओलीको अगाडि दुई विकल्प रहनेछ। पहिलो राजीनामा दिने र दोस्रो संसदबाट विश्वासको मत प्राप्त गर्ने। एमाले नेताहरुका अनुसार अब ओलीले के गर्ने भन्ने �. . .
काठमाडौँ, २८ असार । ओली सरकारबाट बाहिरिने निर्णयमा पुगेको माओवादी केन्द्रले सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ । सरकारलाई दिँदै आएको समर्थन फिर्ता सम्बन्धी जानकारी दिन अहिले दिउँसो २ संसदीय दलको कार्यालय सिंहदरबारमा बजे माओवादी केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको हो । माओवा�. . .
काठमाडौंः नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् । माओवादी केन्द्र भित्र सरकारबाट फिर्ता हुने विषयमा सोमबार नै निर्णय भएको माओ. . .