कपिलवस्तु, १२ कात्तिक । कपिलवस्तुकाे जङ्गलमा टिप्पर र बस एक आपसमा आपसमा ठोक्किँदा ठक्कर तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३३ जना घाइते भएका छन् । दुर्घटनामा परि मत्यु हुनेमा दाङको गडवा गाउंपालिका बस्ने ४ वर्षीय सुशान्त सुनार,२५ वर्षीय पूजा सुनार र नाम नखुलेका अन्दाजी ४० वर्षीय एक पुरुषको मृत्�. . .
काठमाडौं,१२ कात्तिक । स्वास्थयमा समस्या देखिएपछि सोमबार विहानदेखि प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् ।प्रधानमन्त्रीको छातीमा समस्या देखिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै नेता, मन्त्�. . .
काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनी शनिबारदेखि नै रुघाखोकीले ग्रस्त थिए। थप समस्या देखिएपछि आइतबार राति नै उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको अस्पतालका डा अरुण सायमिले जानकारी दिए। उनको स्वासप्रश्वासमा समस्�. . .
जनकपुरधाम कात्तिक ११,: प्रदेश २ मा अपराध न्यूनीकरणका लागि ल्याइएको ‘हेल्लो सिएम’ एप सार्वजनिक गरिएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आइतबार आयोजना गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमको उद्दघाटन समारोहमा मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले हेल्लो सिएम एप सार्वजनिक गरेका हुन्। मुख्य. . .
काठमाडौं कार्तिक ११ –आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त शनिवार पक्राउ परेका छन् । गत भदौ १२ गते राजधानीको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी फरार रहेका मौवाबोटे १ खोटाङका अनिल परियार पक्राउ परेका हुन् । अभियुक्त परियारले आफ्नै १८ वर्षीय श्रीमती लक्ष्मी परियारला�. . .
काठमाडाैँ, ११ कात्तिक । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु गरेका छन् । स्वतः स्थायी गर्नुपर्ने मागसहितको ज्ञापन पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बुझाउन आईतबार मन्त्रालय पुग. . .
काठमाडौं कात्तिक ११ । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ । �. . .
दैलेख, ११ कात्तिक । दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ । ती महिलाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको हो ।अन्दाजी २४ वर्षीया कल्पना नेपालील�. . .
कुश्मा । मोदी गाउँपालिका–२ देउपुरका ६७ वर्षीय टीकाराम तिमिल्सिनाले मौरीपालनबाट गतवर्ष रु १५ लाख र मौरीसहितको घार बिक्रीबाट तीन लाख गरी १८ लाख आम्दानी गरेको गरेका छन् । विसं २०५७ देखि व्यावसायिक मौरीपालन थालेका उनको ६२ वटा घारमा मौरी छ । ‘जसले मह काढ्छ उसैले हात चाट्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै ति�. . .
बिराटनगर कार्तिक ११ , कुसवाहा विद्यार्थी कल्याण समाज बाराको जिल्ला सम्मेलन भब्यता का साथ सप्पन्न भएको छ । सम्मेलनबाट सिवजी कुसवाहाको अध्यक्षतामा २१ सदस्य कमिटी निर्वाचित भएको छ । यस्तै , कुसवाहा विद्यार्थी कल्याण समाज बाराद्वारा अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य तथा कुसवाहा विद्यार्थी कल्याण . . .
बारा, ११ कात्तिक । बारामा शनिबार राति एकजना बृद्धको हत्या भएको छ । कलैया उपमहानगरपालिका – २३ कोइरिया टोलका झण्डै ६० वर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताए । खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो । घटना र�. . .
काठमाडौं, ११ कात्तिक । सरकारको ढिलासुस्तीले निजामती कर्मचारीमा भद्रगोलको स्थिति सिर्जना भएको छ ।कर्मचारी समायोजनका लागि कानुन निर्माण गरेर धमाधम समायोजन हुनुपर्ने अवस्थामा अहिलेसम्म संघ, प्रदेश, तथा स्थानीय तह निजामती सेवा सञ्चालन तथा सर्तसम्बन्धी कानुनसमेत बनेको छैन । सरकारले प्रदेश लोक सेवासम्. . .