काठमाण्डाै । सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताउनु भएको हो । सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लगानीअनुसार फल नभएकाले पनि निजामती क�. . .
महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले बताए । यस वर्षको जितिया पर्व निकै लामो समय अवधिको. . .
परासी-श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्�. . .
काठमाडौ। राष्ट्रिय विकास समस्या समाधान समिति (एनड्याक)को आइतबार बसेको ४६ औं बैठकले आठ वटा महत्त्वपूर्ण निर्णयहरु गरेको छ। प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ती निर्णय गरेका हुन्। औद्योगिक क्षेत्रको जग्गा प्राप्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा सम. . .
गाेरखा । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पक�. . .
काठमाडौं । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले घटेको छ । नयाँ मूल्य अनुसार एलपी ग्यास प्रति सिलिन्डर १३५० रुपैयाँ पर्नेछ । त्यसैगरी हवाई इन्धनमा पनि ५० अमेरिकी डलर प्रति किलोलिटर घटाइ�. . .
काठमाडौँ, असोज ४ गते । चिकित्सा शिक्षामा एकीकृत प्रवेश परीक्षा थालिने भएको छ । चिकित्सा शिक्षा आयोगको मङ्गलबार बसेको बैठकले आगामी परीक्षादेखि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले चिकित्सा शिक्षाका सबै तहमा एकीकृत प्रवेश परीक्षाका आधारम. . .
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ। नेपाल र चीनबीच कूटनीति च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भ�. . .
काठमाडौं । संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइँदै (लाइट अप) छ। स्थानीय समय अनुसार राती ९:१० बजे बुर्ज खलिफामा झन्डा झलमल्याइन लागेको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ। ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद �. . .
स्याङ्जा । हरिनास गाउँपालिका–३, ललहीका ३३ वर्षीय गोरे भन्ने चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय रिजन खड्काको हत्यामा संलग्न भएको आशंकामा छिमेकी दिपक भनिने दानबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ । नाबालाक छोरासहित बाबु निर्मम हत्या मल्लले गरेको अनुसन्धानबाट देखिन आएको भन्दै उनलाई पक्राउ गरि�. . .
जनकपुर– धार्मिक धरोहरको रुपमा रहेको जनकपुरको जानकी मन्दिरमा बम राखिएको हल्ला फैलिएपछि करिब एक घन्टादेखि मन्दिर खालि गराइएको छ । प्रहरीको बाक्लो उपस्थितिमा मन्दिर भित्रबाट पुजारी र मन्दिरको प्राङ्गणमा व्यापारी व्यवसायी र श्रद्धालु भक्तजनहरुलाई समेत मन्दिर परिसरबाट हटाइएको छ । मन्दिर स्रोतका अ�. . .
काठमाडौँ । १० बज्न केही मिनेट बाँकी नै थियो । नयाँ बानेश्वरबाट अनामनगरतिर जानेहरुको ताँती थियो । बिचमा पर्छ धोवी खोला । हिँउडयाममा आफ्नै ढाडमा भएको प्लाष्टिक समेत बोक्न नसक्ने धोवी खोला वर्षामा बेजोडले उर्लन्छ । त्यही धोवीखोला (सिंहदरबारको पूर्वीगेटबाट बढी ३०० मिटर पश्चिम पट्टि) एउटा पुल थियो, बढीम. . .