देशको खबर

भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं २ मा नागरिकता विधेयकप्रति झनै चासो

काठमाडौँ ।  नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारुढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसलगायत दलहरुबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं २ मा यो झनै चासोको विषय बनेछ ।  प्रदेश २ का आठै जिल्लामा नेपाल–भारत दुवैतिर बिहेवारी हुने चलन नौलो होइ�. . .


जनप्रतिनिधिको विदेश मोह, १४ महिनाको अवधिमा ३ सयजनाले गरे विदेश भ्रमण

काठमाडौं।  जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन म. . .


आज दिउँसोदेखि मौसममा सुधार आउँछः मौसमविद

काठमाडौँ । लगातार केही दिनदेखि वर्षा भइरहेको मौसममा बिहीबार दिउँसोदेखि सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्यान्नसम्म मुलुकका अधिकांश स्थानको मौसम बदली भएर केही स्थानमा वर्षा भए पनि दिउँसोपछि क्रमशः सुधार हुने मौसमविद राजु प्रधानांगले जनाकारी दिए । उनका अनुसार सुदूरपश्चिम �. . .


घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

वीरगंजः पर्सामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। विन्दवासिनी गाउँपालिका ५ को प्रसौनीभाट्ठा चोकदेखि हास्वा गाउँ जाने सडकखण्डको कुलोमा हत्या गरी फालेको अवस्थामा युवकको शव प्रहरीले फेला परेको हो। मृतकको सनाखत हुन नसकेको र शव पोस्टमार्टमका लागि वीरगंजको नारायणी अस्पतालम�. . .


स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक विदेश उडे

देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेक�. . .


भूमाफियाको स्वार्थमा विधेयक, हदबन्दी छुटको जग्गा मासिने जोखिम

काठमाडौं ।  भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदबाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिइएको हजारौं बिगा जग्गा मासिने जोखिम बढेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिपक्षी. . .


विहानैदेखि देशको धेरै ठाउँमा बर्षा, सावधानी अपनाउन मौसमविदको सल्लाह

काठमाण्डौ । बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ, बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मञ्जु बासीले बुधबार दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि �. . .


कोशी अस्पतालका मेसु डा. रोशन पोखरेलद्वारा स्वास्थ्य सेवा विभाग महानिर्देशकको पदभार ग्रहण

काठमाण्डौ ।  स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले मंगलबार पदभार ग्रहण गर्नुभएको छ ।  वरिष्ठ मनोचिकित्सक डा. पोखरेललाई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट सोमबार विभागको निमित्त महानिर्देशकमा नियुक्त गर्नुभएको थियो । डा. पोखरेल स्व. . .


असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने

काठमाडौं– आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय गरेको हो । ३ गते संविधान दिवस मनाउने सन्दर्भमा संघीय अस्पता. . .


विवेकशील नेपालीको आन्तरिक चुनावमा अध्यक्ष उज्वल थापा नउठ्ने

काठमाडौं भदौ ३१ , विवेकशील नेपालीको आन्तरिक चुनावमा अध्यक्ष उज्वल थापा नउठ्ने भएका छन्। आठ वर्षदेखि अध्यक्षको पदमा रहेका थापाले आन्तरिक चुनावमा कुनै पनि पदका लागि नउठ्ने घोषणा गरेका हुन्। ‘पार्टीमा न्याय र मित्रता कायम गर्नका लागि यस्तो निर्णय भएको हो’ प्रवक्ता मिलन पाण्डेले भने। मंगलबार यसबारे. . .


‘उत्तेजित समूहले गर्दा उडानमा झन् ढिलाइ’ – बुद्ध एयरलाइन्स

काठमाडौँ, भदौ ३१ गते । विमानभित्रका उत्तेजित समूहका कारण पनि गत शनिबार नेपालगञ्जदेखि काठमाडौँको उडानमा ढिलाइ हुनपुगेको बुद्ध एयरलाइन्सले स्पष्ट पारेको छ । कम्पनीले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक पत्र लेख्दै उत्तेजित समूहले विमानभित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगे. . .


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज जन्मदिनको शुभकामना दिएका छन् । उनले ट्विट गर्दै सो शुभकामना दिएका हुन् । उनले शुभकामना सन्देशमा मोदीलाई सुस्वास्थ्य, खुसी र भलाईको कामना गरेका छन् । उनले सन्देशमा नेपाल र भारतको सम्बन्धलाई अझ मजबुत गर्नका लागि निरन. . .