देशको खबर

विदेश वा नेपालमा पढ्न चाहनेहरूका लागि ‘पढ्न जाने’ एप

नेपालमा पढ्ने तथा विदेशमा गएर पढ्न चाहनेहरुको लागि विकास उद्यमीले ‘पढ्न जाने’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यसले नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालयहरु तथा तिनमा रहेका विभिन्न कोर्सहरु¸छात्रवृत्तिहरुसँगै आवेदन दिने विभिन्न प्रकृयाहरुको बारेमा जानकारी पाउन सकिने व्यवस्था गरिएक. . .


म्यादी प्रहरीमा जागिर खुल्याे, ७५ हजार जवान माग

स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनाका लागि म्यादी प्रहरीमा भर्ना खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सुचना प्रकाशित गर्दै उक्त परिमाणमा म्यादी प्रहरीकाे अावेदन माग गरेकाे हाे । उक्त पदका लागि अावेदन दिनका लागि चैत्र ११ गते देखि चैत्र १७ गते सम्मकाे मिति तय भएकाे छ । �. . .


ओखलढुंगामा आगलागीबाट ५ लाखको क्षति

ओखलढुंगा, चैत्र ११ ओखलढुंगाको सिद्दीचरण नगरपालिका १२ मा बुधबार भएको आगलागीबाट अन्दाजी ५ लाख बराबरको क्षती भएको छ । आगलागीबाट सोही ठाँउ बस्ने नर बहादुर मगरको घरमा अचानक आगलागी हुँदा मगरको घर र घर भित्र रहेको सम्पुर्ण सामा जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए। उक्त आगलागी प्रहरी र स. . .


प्रेमीका हत्या गर्ने दुई पक्राउ, व्यवसायीकाे अपहरणमा प्रयाेग भएकी थिइन प्रेमिका

काठमाडौं : व्यवसायी अपहरणमा प्रयोग गरेपछि प्रेमिकाको हत्या गर्ने गिरोहका दुई सदस्यलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ बर्षीय किशोर गिरी र २७ बर्षीय सरोज घोरासैने रहेका छन्। प्रमुख योजनाकार २८ बर्षीय प्रकाश लामिछाने भने फरार रहेको प्रहरीले जनाएको छ। व्यवसायी श्यामसुन्द�. . .


चुनावमा प्रत्येक मतदाता र उम्मेद्वारले पाउनेछन् सुरक्षा

काठमाडौँ: निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गराउने उद्देश्यले 'स्थानीय निर्वाचन र निर्वाचन सुरक्षा योजना' का विषयमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको छ। स्थानीय तहको निर्वाचन सुरक्षाको तयारीको पछिल्लो अवस्थाब�. . .


प्रधानमन्त्री पुष्पकमल दाहाल सात दिने चीन भ्रमणका लागि आज बोआओ प्रस्थान गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल सात दिने चीन भ्रमणका लागि आज बोआओ प्रस्थान गर्दै हुनुहुन्छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राति चीनको बोआओतर्फ प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री दाहालले शनिबार चिनियाँ राष्ट्रपति सी �. . .


गाइ मार्नेलाइ १२ वर्ष जेल सजाय

गाइ काटेर खाएकाे अभियाेगमा पक्राउ परेका अाेखलढुंगाकाे फेदिगुठ ८ का रामजी भनिने बेदबहादुर दर्जीलाइ १२ वर्षकाे सजाय भइ कारागार चलान भएका छन् । गत फागुन १२ गते उनले अाफ्नै घरमा पालेकाे गाइकाे बाच्छी काटेर खाएकाे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे थियाे । उनलाइ जिल्ला अदालत अाेखलढुंगाले मुलुकी एेन अन्त. . .


मौसम पुर्वानुमान अब उच्च प्रविधिबाट हुने

 प्रबिन दाहाल नेपालमा मौसम सम्बन्धी सूचना लिन उच्च प्रविधि जडान गर्ने तयारी भएको छ । मौसम पूर्वानुमानलाई थप प्रभावकारी बनाउन उच्च प्रविधि जडान गर्न लागिएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । दुई वर्षभित्र काठमाडौं, सुर्खेतको गुराँसेडाँडा र उदयपुरमा मौसमसम्बन्धी सबै खालका जानकारी दिनसक्ने त�. . .


अष्ट्रेलियामा निशुल्क पढ्नका लागि छात्रवृत्ति, कसरी भर्ने फारम ?

नेपालबाट हरेक वर्ष हजाराैं युवाहरू अध्ययनका लागि जाने गर्दछन् । लाखाैं लगानी गरेर पनि अष्ट्रेलिया जान नपाउनेहरू पनि त्यति कै संख्यामा हुन्छन् । तर निक्कै कमलाइ मात्र थाहा हाेला अष्ट्रेलिया नेपालमा सबै भन्दा धेरै छात्रवृत्ति दिने राष्ट्र मध्येमा पर्दछ । अहिले ति मध्येकाे एक प्रतिष्ठित छात्रवृतिका�. . .


लण्डन संसद बाहिर तनाव

मध्य लण्डनस्थित संसद् भवन बाहिर एकजना प्रहरी अधिकारीलाई धारिलो हतियार प्रहार गरेर आक्रमण गरिएको ब्रिटिश प्रहरीले बताएको छ। पोर्टकलिस हाउसको अगाडि गोली चलाइएको एकजना प्रहरी अधिकारीले बीबीसीलाई बताए। प्यालेस अफ वेस्टमिनिस्टरभित्र धारिलो हतियार बोकेका एकजना मानिसलाई देखेको प्रत्यक्षदर्शीले बताए. . .


एटीएम कार्डबाट रकम ठगी गर्ने ७ जनालाई प्रहरीले समात्यो

काठमाडौं । प्रहरीले एटीएम कार्डबाट करोडौं रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । क्लोन म्याग्नेटिक कार्ड प्रयोग गरेर अरुको खाताको रकम झिक्ने गरेको आरोपमा प्रहरीको अपराध महाशाखाले ७ जनाको समूहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुख्य योजनाकार दोलखाका सुरेश केसी, आईटी इन्जिनियर अभिषेकसहित केवलप्�. . .


राष्ट्रिय दल बन्न : समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा १ सिटको थ्रेसहोल्ड

चैत्र ९, २०७३- राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा सहभागी हुने दलहरूले प्रतिनिधिसभाको निर्वाचनमा कम्तीमा पनि समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट ल्याउनु पर्ने (थ्रेसहोल्ड) को व्यवस्था हुने भएको छ । निर्वाचनमा खसेर सदर भएको मतमध्येबाट राष्ट्रिय दलको अस्तित्व राख्नका लागि समानुपातिक�. . .