सुरेश यादव काठमाडौँ, मङ्सिर १९ गते । माटो प्रदूषणको समाधान बनौँ भन्ने नारासाथ पाँचौँ विश्व माटो दिवस बुधबार मनाइँदैछ । स्वस्थ माटोको महìवलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा खाद्य तथा कृषि संस्था�. . .
काठमाडौं। ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै । कारण खोतल्दा थाहा भयो- गािणत शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलार्य १८० पटक उठबस गर्न लगाएछन् । १५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए । यो थाहा पाएल�. . .
काठमाडौँ,१९ मङ्सिर । स्वरसम्राट नायरायणगोपाल गुर्वाचार्यको २८ औँ स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी मनाईँदै छ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन्न् । वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन नि�. . .
काठमाडौं, १८ मङ्सिर । एभरेस्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटका लागि विराटनगर वारियर्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । विराटनगरले हङकङका बाबर हायात, नेदरल्याण्ड्सका पोउल भ्यान मिकेरन र भ्यान डर मर्वी साथै भारतका स्मित पटेललाई खेलाउन लागेको हो ।बाबर हायात र स्मित पटेलसँग नेपाली क्रिकेटबारे प�. . .
राजविराज, १८ मङ्सिर । माछा मार्ने क्रममा नहरमा डुबेर बेपत्ता भएका सप्तरीका एक युवकको अवस्था अझै अज्ञात छ। डाकनेश्वरी नगरपालिका–३ स्थित कोसी पश्चिमी नगरमा डुबेर सोही ठाउँ कटैया निवासी २४ वर्षीय रामबाबु मुखिया बेपत्ता भएका थिए। उनी सोमबार बिहान नहरमा डुबेको प्रहरीले जनाएको छ। साथीसहित माछा मार्न . . .
बाँके, रासस । नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् । क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड खेल्दा धेरै रकम बाजी थापेर समेत खेल्ने गरिन्छ । यसलाई सामाजिक विकृतिकै रुपमा पनि लिइने गरिन्छ । वडाध्यक्ष उ�. . .
वीरगञ्ज, मङ्सिर १८ गते । पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ । कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकार�. . .
चिप्लेढुङ्गा, मङ्सिर १८ गते । पोखरा महानगरपालिकाले किशोरीको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला अधिकारको कुरा चलिरहँदा प्रजनन स्वास्थ्य अधिकारलाई जोड दिँदै महानगरका प्रवक्ता एवं वडा ५ क. . .
यलु जोशी काठमाडौंँ, मङ्सिर १८। सृष्टि केसी आँखा देख्न सक्नुहुन्न तर उहाँ धेरै युवालाई सही मार्गनिर्देश गर्न सक्नुहुन्छ । ‘मोटिभेस्नल स्पिकर’का रूपमा परिचित केसी यतिखेर दृष्टिविहीन अपाङ्ता भएका मानिसलाई सशक्त बनाउन विभिन तालिन प्रदान गर्न सक्रिय हुनुभएको छ । केसीको अनुभवमा हरेक मान्छेसँग क्षमता. . .
काठमाडौँ, मङ्सिर १८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) कम्पनीलाई आत्मसम्मानसहित काम गर्ने वातावरण बनाउन सरकार तयार रहेको बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले सोमबार राजधानीमा आयोजना गरेको . . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल डिजेलको मूल्य घटाएको छ । राति १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । सोमबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ घटाइएको नेपाल आयल निगमले जनाएको छ । स्वतः स्वचालित मूल्य संरचना अनुसार इनिडयन आयल कर�. . .
काठमाडौँ, १८ मङ्सिर । मंगलबार काठमाडौँ उपत्यका सहित देशभरको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर सोमबारको तुलनामा चिसो भने नबढ्ने मौमसविद शमिर श्रेष्ठले बताए । उनले अहिले बिहान काठमाडौँ उपत्यकामा बदली भएपनि मध्यान्नपछि घाम लाग्ने जानकारी दिए । काठमाडौँमा सोमबार बिहानको न्यूनतम �. . .