देशको खबर

नेपालमा एक लाख वढी क्यान्सर रोगी, वार्षिक करीव ४० हजार नयाँ क्यान्सर रोगी हुने अनुमान

विराटनगर, २१ माघ । क्यान्सर नसर्ने रोग हो । तर, यो हाल विश्व जनस्वास्थ्यमा समस्याको रुपमा देखा परेको छ । यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई चुनौती थपिरहेको छ । यो रोग धनी, गरिब, महिला, पुरुषका  साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका  सबै अंगमा लाग्न सक्ने भएकाले य�. . .


झडपमा बनेपाका प्रहरी निरीक्षकको तीनवटा दाँत भाँचियो

काभ्रे, २० माघ  ।  ट्रिपरको ठक्करबाट बनेपा नगरपालिका–१, मा एक जनाको ज्यान गएको छ । बा ४ ख ३३२६ नम्बरको ट्रिपरले सडक छेउमा हिँड्दै गरेका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएपछि प्रहरी र स्थानीय बासिन्दाबीच भएको झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षकको तीनवटा दाँत भाँच. . .


दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने

काठमाडौं, २० माघ  । धितोपत्र बजारमा एकै पटक  दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन हुने भएको छ ।  रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आउँदो फागुन ११ गतेदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर संर. . .


प्रधानमन्त्रीको दिवाभोज उपप्रधानमन्त्री थापाद्धारा वहिस्कार

काठमाडौ, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा आयोजना गरेको दिवाभोज उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बहिष्कार गरेका छन्। प्रधानमन्त्री देउवाले नीजि भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्व�. . .


मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्षको परीक्षाफल प्रकाशन

काठमाडौं,  १९ माघ ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातकोत्तर दोसो वर्ष आंशिकको अंग्रेजी विषयको परीक्षाफल शुक्रबार प्रकाशन भएको छ । परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, educationkhabar.com / www.tu.ntc.net.np मा हेर्न सकिने . . .


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौं, १९ माघ  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले खाना पकाउने एलपी ग्यास बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ५ रुपैयाँ र बाह्यमा. . .


भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौंमा

काठमाडौं, १८ माघ । भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ । उहाँ विशेष विमानबाट दिउसो ४ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएको विमानस्थल कार्यालयले जनाएको छ । भारतीय विदेशमन्त्री स्वराजसँगै भारतीय विदेश सचिव विजयशेखर गोखलेलगा�. . .


भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउने

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउने भएकी छन् । उनको दुई दिने नेपाल बसाई दुई देशबीचको आपसी सम्बन्ध सुदृढ गर्ने बिषयमा केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । विशेष विमानमा उच्चस्तरीय टोलीसहित विदेशमन्त्री स्वराज दिउँसो ३ बजे काठमाडौं आइपुग्ने तयारी रहेको बताइएको छ । �. . .


गाउँपालिका अध्यक्षलाई गोली हानेर मार्ने धम्की

नवलपरासी, माघ १६ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक–पटक टेलिफोनमार्फत् ज्यान मार्ने धम्की आएको छ ।  एक सातादेखि पटक–पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उनले जानकारी दिए ।बेलुकाको समयमा फोनमा धम्की दिने व्. . .


श्रीस्वस्थानी व्रतकथाको आज समापना गरिँदै

काठमाण्डौ,माघ १७ । एक महिनादेखि हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको आज समापना गरिँदैछ । पुस शुक्ल पूणिर्मादेखि सुरु भएको स्वस्थानी व्रतकथा आज समापन गर्न लागिएको हो । महिनाभरि स्नान गरी मध्याहृन श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोका. . .


आज बेलुकी ५ः३२ मा खग्रास चन्द्रग्रहण

काठमाडौं । आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ७ बजेर ५५ मिनेटमा चन्द्रोदय हुने भए पनि २ घण्टा अघि अर्थात् ५ बजेर ३२ मिनेटदेखि नै चन्द्रग्रहण सुरु हुनेछ । ग्रहणको मध्यकाल ७ बजेर १६ मिनेटमा हुनेछ भने ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्ष हुनेछ । ग्रस्तोदित खग्रास चन्द्रग्रहणको विव�. . .


क्लासिक टेकको ‘सित्तैमा’ नयाँ ईन्टरनेट अफर

विराटनगर, १७ माघ । ईन्टरनेट, ईन्ट्रानेट र आईसिटी सम्बन्धित सेवा प्रदायक संस्था क्लासिक टेकले आफ्ना ग्राहकको लागि नयाँ ईन्टरनेट अफर ल्याएको छ। कम्पनीको तर्फबाट बिज्ञप्ती जारी गर्दै विश्वकै उत्कृष्ट जि.पोन प्रबिधिमा आधारितमा फाईवर टु द होम सेवाको माध्यामबाट ईन्टरनेट सेवा घरघरमा पु¥याएकोले नयाँ ईन्ट�. . .