देशको खबर

टीकापुर अस्पतालमा जन्मिएकाे अनौठो शिशुुुुको मृत्यु

धनगढी असार १९ । कैलालीको टीकापुर अस्पतालमा साेमबार राति जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो । जन्मँदा जिउँदै जन्मेकाे भनिएकाे उक्त शिशु पछि मृत्यु भएकाे जनाइएकाे छ । जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान य. . .


लगातार ३ दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीका २ सय ५० घर डुबानमा

बिराज रोस्यारा कैलाली, असार १९ । लगातार ३ दिनदेखि परेको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्रमा भजनी नगरपालिकामा बाढीले २५० घर डुबानमा परेका छन् । नदीको पानी गाउँमा पस्दा २५० घर डुबानमा परेको हो । भजनी नगरपालिका भएर बग्ने काँन्द्रा, काँडा र पथरैया नदीको बाढी गाउँमा पसेको छ । भजनी नगरपालि�. . .


भोलिदेखि हुने भएको तीनदिने शैक्षिक हडताल फिर्ता

काठमाडौँ, रासस । साना आठ विद्यार्थी संगठनले घोषणा गरेको तीनदिने शैक्षिक हडताल फिर्ता लिएका छन् । सोमबार राति शिक्षा मन्त्रालय र आन्दोलनरत आठ विद्यार्थी संगठनबीच नौबुँ सहमति भएपछि तीन दिनको शैक्षिक हडतालका साथै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष आलोक �. . .


मारुती सिमेन्टको डिलर मिट सम्पन्न , ‘विश्वासको एक दशक’ मनाइयो

बिराटनगर असार १९ । मारुती सिमेन्टले देशभरका बिक्रेताहरुलाई समावेश गर्दै डिलर मिट कार्यक्रमको आयोजना गरेकोे छ । काठमाडौंको हायात रिजेन्सीमा आयोजित ‘विश्वासको एक दशक’ नामक उक्त कार्यक्रममा ४५० भन्दा बढी डिलरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पूर्व मिस नेपाल माल्भिका सुब्बाले सो कार्यक्रमको स�. . .


टवाङ्खोलामा आएको बाढीले यात्रुबाहक बस बगायो

तुलसीपुर, रासस । पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । सो बस बगाल�. . .


देशभर अझै दुई दिन सम्म वर्षा हुने

काठमाडौँ, रासस । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ । मनसुन न्यून चापीय रेखा तराई�. . .


पर्खाल भत्किँदा सुत्केरीसहित तीनजनाको मृत्यु

रोल्पा, १८ असार । लगातारको वर्षाका कारण घर माथिको पर्खाल भत्किँदा आज रोल्पामा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ ।रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृ. . .


लगातार वर्षाका कारण बाढीको जोखिम,बाढीबाट बच्न यसो गरौ !

केही दिनदेखिको लगातार वर्षाका कारण बाढीको जोखिम बढेको छ । तराई साथै पहाडका बिभिन्न जिल्लामा बाढीका कारण जनजीवन अस्तव्यस्त बन्न थालिसकेको अवस्था छ । देशका बिभिन्न ठाउमा पहिरो तथा बाढीका घटना सार्वजनिक भइरहेको बेला हामीले बाढीबाट बच्न जनमानसमा जनचेतनाको लागि कान्तिपुरको सहयोगमा यो टिप्स तयार पारे�. . .


सर्पको बिगबिगी : घरमै सुतेको समयमा सर्पले डसेर मृत्यु

महोत्तरी । महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई सर्पले डसेको र उपचारका क्रममा ज्यान गएको छ । इलाका प्रंहरी कार्यालय गौ�. . .


चितवनमा पनि बाढी : पुल भत्कँदा हुलाकी सडक अबरुद्ध

चितवन असार १८ । आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो । पुल भत्किँएसँगै भरतपुर मा�. . .


बाढीले बगाउँदा आज एकजना बेपत्ता

अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो । बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अवि�. . .


यौन प्रस्ताव नमान्दा सिन्धुलीमा सैनिकले गरे युवतीको हत्या

सिन्धुली असार १८ : यौन प्रस्ताव अस्वीकार गर्दा नेपाली सेनाका जवानले युवतीको हत्या गरेका छन्। काठमाडौंको महाराजगन्जस्थित भैरवनाथ गणमा कार्यरत नेपाली सेनाका जवान लालबहादुर ढुंगेलले जेठ ११ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटको सुनकोसी किनारमा एक २४ वर्षीया युवतीको हत्या गरेको सिन्धुली प्�. . .