काठमाडौं,२८ कात्तिक । मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय संस्था ( आईएनजीओ) ले गरिदिएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ । त्यही. . .
काठमाडौं, २६ कात्तिक। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार परिवारसहित म्याग्दीको तातोपानी पुगेर नुहाएका छन् । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले . . .
विराटनगर, २५ कात्तिक । पाँच वर्ष भन्दा कम उमेरका बच्चाहरुमा मृत्यु हुनेको प्रमुख कारणहरु मध्ये एक हो निमोनिया। तर, निमोनियाको रोकथाम र उपचार भने पक्का छ। हुन त स्वास्थ्य विशेषज्ञहरुबाट थुप्रै रोकथामका प्रयासहरूले यस रोगको बोझ त घटाउँदै छन् तर पनि यस रोगबाट उत्पन्न हुने समस्याहरुको पूर्ण रुपमा रोकथा�. . .
सिरहा, २५ कात्तिक । सिरहाको धनुगढीमाई नपा ४ मा माहुरीको टोकाईबाट आइतबार अपरान्ह एक वृद्धको मृत्यु भएको छ । आफ्नै खेतमा हलो जोतिरहेको बेला माहुरीले टोकेर बेहोस भएका धनगढीमाई नपा–४ जयपुरका ६० वर्षीय सुकदेव सिंहलाई घर ल्याईपुर्याउँदा मृत्यु भइसकेको देवेन्द्र सिंहले जानकारी दिए । सिंहका अनुसार आज बिह�. . .
बलात्कार पछि हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई कार्वाही नभएकाले दोषीलाई कार्वाहीको माग गर्दै निर्मलाका परिवारले अनिश्चितकालीन धर्ना बस्ने निर्णय गरेको छ । आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले बताउनुभयो । निर्मल. . .
बाजुरा, २५ कात्तिक। प्रहरी कन्ट्राेल नं १०० मा फोन गरेर गलत सूचना दिने बाजुरा मार्तडीका वीरेन्द्र रावललाई प्रहरीले शनिबार पक्राउ गरेको छ । शुरुमा आफैँ फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दि. . .
रौतहट, २४ कात्तिक । रौतहटको माधव नारायण नगरपालिका मिठुअवा -५का वडाध्यक्ष जमि अख्तर मन्सुरीसहित केही सर्वसाधारणहरु जुवा तास र कौडा खेलिरहेको फोटो बाहिरिएको छ । मन्सुरि जन निर्वाचित वडाध्यक्ष भएर पनि जुवा कौडा खेल्दै र खैलाउदै समाजमा विकृति फैलाउने कार्य गरेको भन्दै प्रहरीलाई स्थानीयले खबर गरेपछि प्. . .
एजेन्सी, २४ कात्तिक। राजस्थानको अजमेर शहरदेखि १४ किलोमीटर उत्तर- पश्चिममा अरावली पहाडको फेदिमा 'पुष्कर' नामको शहर रहेको छ । 'पुष्कर' भारतमा प्रसिद्ध तीर्थ स्थलको नामले परिचित छ। पर्यटकको स्वर्ग 'तीर्थराज' पुष्कर, पद्म-पुराणका अनुसार सबै तीर्थो मध्यै एक चर्चीत मानिएको छ । देश विदेशमा आफ्नो विविध , मन्द�. . .
सुर्खेत, २४ कात्तिक । नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ । गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि आज नुवाकोट पठाएको जिल्ला प्रहरी कार. . .
रामेछाप, २४ कात्तिक ।रामेछापमा अर्काकी श्रीमती भगाएको विषयमा उत्पन्न विवाद झडपमा परिणत भएपछि १२ जना घाइते भएका छन् । घाइते मध्ये आठ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतका अनुसार मन्थली नगरपालिका–७, भटौलीमा अर्काकी श्रीमती भगाएको भन्�. . .
काठमाडाैँ, २४ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले दिएको सुविधा बाहेक थप सुविधा नलिएको स्पष्ट पारेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको स्पष्टोक्ति दिएका हुन्। मन्त्री पण्डितले आफूले थप गाडी नलिएको जिकिर गरे। उनले भने,‘नक्कली स. . .
विराटनगर कार्तिक २४–आगामी मंसिर ८ गते नर्सहरुको लाइसेन्स परीक्षा हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले जारी गरेको एक सूचनाअनुसार परीक्षामा सहभागि हुने विद्यार्थीहरुले कात्तिक १८ गतेभित्रमै अनलाइनमार्फत फारम भरिसकेका छन् । परिषद्ले लिन लागेको यो २० औं परीक्षा हो । यसअघि नै परिषद्मा ८२ हजार ३ सय ८८ �. . .