देशको खबर

राष्ट्रपति भण्डारी आज न्युयोर्क प्रस्थान गर्नुहुँदै

काठमाडौँ, फागुन २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३ औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नान्डा . . .


उदयपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एकजनाको मृत्यु

गाईघाट, फागुन २६ गते । उदयपुर गढी गाउँपालिकाको मदनभण्डारी लोकमार्ग खण्डको नेपालटारमा शनिबार बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल च. . .


पुरुषले बजाउँदै आएको नौमती र पञ्चेबाजा गृहणीले बजाउन थाले,विदेशबाट समेत बजाउने अवसर

चाँदनी हमाल काठमाडौँ, फागुन २६ गते । गोरखाकी ४६ वर्षिया जानुका पौडेल सधँै नौला काम गर्न मन पराउनुहुन्थ्यो । पतिसँगै काठमाडौँमा रेष्टुरेन्ट चलाइरहेकै बेला उहाँलाई समाजमा अब चाहिँ केही गर्नुपर्छ भन्ने लाग्योे तर पतिसँग मत नमिलेपछि सम्बन्ध विच्छेद गरेर बालक छोरा काखी च्याप्दै उहाँ एक्लै नौलो सिर्जना. . .


प्रदेश २ ले छुट्टै सिडिओ राख्ने, संघले ल्याएको कानुन नमान्ने आन्तरिक मामिलामन्त्रीको चेतावनी !

जनकपुर, २६ फागुन ।  संघीय सरकारले आफू मातहत रहनेगरी प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई भेला रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मको अधिकार दिन लागेपछि प्रदेश २ सरकारले त्यस्तै अधिकार जिल्ला प्रशासन अधिकारीलाई दिने कानुन बनाउन लागेको छ। प्रदेश सरकारले जिल्ला प्रशासन अधिकारीको परिकल्पना गर्दै सिडिओल. . .


आफ्नाे अपहरण भएकाे झुटाे सूचना दिएकाे अभियाेगमा खरिदार पक्राउ

कैलाली, २५ फागुन ।  आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुटाे सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ । सिंहका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सिंहले भारतको पञ्जाव गएर त्यहीबाट आफू अपहरणमा परेकाले अपह�. . .


हेल्थ टिप्स : ग्यास्ट्रिक हुने खानेकुरा यस्ता छन् , ग्यास्ट्रिकका लक्षणहरू सहितको जानकारी

दुवै तीव्र र दीर्घ ग्यास्ट्रिकको एउटै कारण भनेको ‘हेलिकोब्याक्टर पाइलोरी’ नामक ब्याक्टेरियाको प्रजातिले पेटको म्यूकोसा कोषलाई सङ्क्रमण गर्नु हो। यो ब्याक्टेरियाले सुरुमा एण्ट्रम कोष (एसिड उत्पादन नगर्ने म्यूकोसा कोष) मा सङ्क्रमण गर्दछ र बेलैमा उपचार नगरे बिस्तारै सबै कोषहरूमा सङ्क्रमन गर्दछ, जसल. . .


नेपालका नदीमा पानीजहाज: प्राविधिक अध्ययन तत्कालै सुरु गर्ने सहमति

भउचप्रसाद यादव काठमाडौँ, फागुन २५ गते । नेपाल तथा भारतका अधिकारीहरूले नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि प्राविधिक अध्ययन तत्कालै सुरु गर्न सहमति जनाएका छन् । जलमार्गबाट नेपाल भारतबीच नयाँ सम्पर्क स्थापना गर्ने विषयमा प्राविधिक पक्षबारे छलफल गर्न नेपाल र भारतका अधिकारीको काठमाडौँमा सम्पन्न द. . .


रेलकाे डिपिआर तयार पार्न बसेका छलफलमा स्थानीय कुटिए

वुटवल, २५ फागुन। पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा  स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन् । डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिन. . .


यस्तो छ, सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच एघार बुँदे सहमति, घोषणास्थलमा जे देखियो ….

काठमाडौँ, फागुन २५ गते । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिमा संविधानमा जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेशलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गरिने उल्लेख छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्�. . .


मेनपावर व्यवसायी रोहरण गुरुङको घरमा बम विस्फोट

काठमाडौं, २४ फागुन ।  मेनपावर व्यवसायी रोहरण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ ।अज्ञात समूहले शुक्रबार साँझ उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा बम विस्फोट गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।  उनका अनुसार बम विस्फोटबाट कार पूर्णरुपमा ध्वस�. . .


सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल विप्लव समुहकाे अपरहणमा

 धनगढी, २४ फागुन । सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल अपहरणमा परेको खुल्नमा आएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट ३-४ जनाको समूहले प्रदेश सभा सांसद देवकी मल्ललाई अपहरण गरेको खुल्नमा आएको हो । प्रदेश सभा सदस्य मल्ललाई मुखमा कालो पट्टी बाँधेर जर्बजस्ती उठाएर लगेको बुझ्न�. . .


विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : नेकपाको बर्को फ्याँक, लुटेरा समूहकाे नाम राख

काठमाडौं, २४ फागुन। प्रधानमन्त्री केपी शर्मा ओली ओलीले नेकपा विप्लव समूहलाई नाम फेरेर लुटेरा समूह राख्न सुझाएका छन् । साथै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको र त्यो सरकारले गर्ने बताए । सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले �. . .